दालोमे गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दालोमे
—  गाउँपालिका  —
दालोमे गाउँपालिकाको वडा विभाजन
दालोमे Nepal-এ অবস্থিত
दालोमे
दालोमे
नेपालको नक्शामा दालोमे गाउँपालिका
निर्देशाङ्क (चराङ): २९°०५′३४″उत्तर ८३°५५′५७″पूर्व / २९.०९२७७८° उत्तर ८३.९३२५° पूर्व / 29.092778; 83.9325निर्देशाङ्क: २९°०५′३४″उत्तर ८३°५५′५७″पूर्व / २९.०९२७७८° उत्तर ८३.९३२५° पूर्व / 29.092778; 83.9325
देश  नेपाल
प्रदेश प्रदेश नं. ४
जिल्ला मुस्ताङ जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष राजु विष्ट (स्वतन्त्र)
 - उपाध्यक्ष ढोका गुरुङ (एमाले)
 - कार्यकारी -
क्षेत्रफल
 - जम्मा १,३४४ किमी (५१८.९ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा १,४२३
 जनघनत्व १.१/किमी (२.७/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-६९
केन्द्र साविकको चराङ गाविसको कार्यालय

दालोमे गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका चराङ, घमीसुर्खाङ गाउँ विकास समितिहरूलाई समेटेर दालोमे गाउँपालिका घोषणा गरिएको हो ।[३][४] दालोमे गाउँपालिकाको क्षेत्रफल १३४४ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,४२३ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा मनाङ जिल्लाचीन, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा लोमान्थाङ गाउँपालिका, दक्षिणमा बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामनाङ जिल्लासम्म छ ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. "गाउँपालिका र नगरपालिकाहरुको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]