सामग्रीमा जानुहोस्

धनौजी गाउँपालिका

निर्देशाङ्कहरू: २६°४०′N ८५°५९′E / 26.67°N 85.98°E / 26.67; 85.98
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(धनौजीबाट अनुप्रेषित)
धनौजी गाउँपालिका
धनौजी गाउँपालिका मा पर्दछ मधेश प्रदेश
धनौजी गाउँपालिका
मधेश प्रदेशको नक्सामा धनौजी गाउँपालिकाको अवस्थिति
धनौजी गाउँपालिका मा पर्दछ नेपाल
धनौजी गाउँपालिका
धनौजी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८५°५९′E / 26.67°N 85.98°E / 26.67; 85.98
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षराजकुमार साह (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षरामवतीदेवी मण्डल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२२.३९ किमी (८.६४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,९४२
 • घनत्व९८०/किमी (२५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक धनौजी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

धनौजी गाउँपालिका धनुषा जिल्लाका ६ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा झोझीकटैया, बहुअर्वा, लखौरीधनौजी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धनौजी गाउँपालिकाको कुल जनसङ्ख्या २१,९४२ रहेको छ भने यहाँ ४,४०८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]