सामग्रीमा जानुहोस्

नेपालका लोपोन्मुख भाषाहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भाषा खतराको स्थिति
लोपभएको
लोपोन्मुख
सुरक्षित

अन्य श्रेणीहरू

सम्बन्धित विषयहरू

खतरामा परेका विश्वका भाषाहरूको मानचित्रवली
युनेस्कोको खतरामा परेका भाषाहरूको श्रेणीहरू

मूल वक्ताहरूको सङ्ख्यामा आएको कमिका कारण लोप हुने खतरामा रहेको भाषालाई लोपोन्मुख भाषा भनिन्छ। यस्ता भाषाहरू प्रयोगबाट बाहिर जाने खतरामा रहेका हुन्छन्। यदि यसले आफ्ना सबै मूल वक्ताहरू गुमायो भाषा लोप हुन पुग्दछ। युनेस्कोले "सुरक्षित" र "लोप भएका" भाषाहरूका बीच भाषा खतराको चार स्तरहरूलाई परिभाषित गरेको छ:[१]

  • असुरक्षित
  • अति सङ्कटापन्न
  • गम्भीर रूपमा सङ्कटापन्न
  • निश्चित रूपबाट सङ्कटापन्न

तल सूचीबद्ध भाषाहरू नेपालका लोपोन्मुख भाषाहरू हुन्, यद्यपि तिनीहरू अन्य देशहरूमा जीवन्त हुन सक्छन्।

भाषा वक्ताहरूको सङ्ख्या[२] स्थिति[१] टिप्पणी
आठपहरिया ५,५०० निश्चित रूपबाट लोपोन्मुख
बहिङ ११,६०० निश्चित रूपबाट लोपोन्मुख
बान्तवा १,३२,६०० असुरक्षित
बराम १५५ अति लोपोन्मुख
बोटे-दराई ११,७०० गम्भीर रूपमा लोपोन्मुख
चाम्लिङ ७६,८०० निश्चित रूपबाट लोपोन्मुख
छन्त्याल ४,३०० निश्चित रूपबाट लोपोन्मुख
चेपाङ ४८,५०० असुरक्षित
छिन्ताङ ३,७०० गम्भीर रूपमा लोपोन्मुख
चुलुङ २,००० निश्चित रूपबाट लोपोन्मुख
दनुवार ४५,८०० गम्भीर रूपमा लोपोन्मुख
धिमाल १९,३०० गम्भीर रूपमा लोपोन्मुख
डोल्पो १,७०० निश्चित रूपबाट लोपोन्मुख
दुमी ६५० अति लोपोन्मुख
दुङ्माली ६,३०० निश्चित रूपबाट लोपोन्मुख
घले ८,१०० असुरक्षित
गुरुङ ३,२५,६०० निश्चित रूपबाट लोपोन्मुख
मनाङ ३९० निश्चित रूपबाट लोपोन्मुख
हालुङ तिब्बती निश्चित रूपबाट लोपोन्मुख
हायु १,५०० अति लोपोन्मुख
जेरुङ १,७०० असुरक्षित
जिरेल ४,८०० निश्चित रूपबाट लोपोन्मुख
कागटे ९९ निश्चित रूपबाट लोपोन्मुख
काइके ५० निश्चित रूपबाट लोपोन्मुख
खक्का भोटे निश्चित रूपबाट लोपोन्मुख
खालिङ १४,५०० निश्चित रूपबाट लोपोन्मुख
खाम २७,१०० निश्चित रूपबाट लोपोन्मुख
कोयी १,३०० असुरक्षित
कुलुङ ३३,२०० असुरक्षित
कुमाल १२,२०० गम्भीर रूपमा लोपोन्मुख
उराँव ३३,७०० असुरक्षित
कुसुन्डा ८७ अति लोपोन्मुख
केइरोङ निश्चित रूपबाट लोपोन्मुख
लिमिरोङ तिब्बती निश्चित रूपबाट लोपोन्मुख
लोहोरूङ ३,७०० गम्भीर रूपमा लोपोन्मुख
लोके तिब्बती निश्चित रूपबाट लोपोन्मुख
मगर ७,८८,५०० निश्चित रूपबाट लोपोन्मुख
माझी २४,४०० गम्भीर रूपमा लोपोन्मुख
मेवाहाङ ४,७०० गम्भीर रूपमा लोपोन्मुख
नाछिरिङ २८४ गम्भीर रूपमा लोपोन्मुख
नरफु ६०० निश्चित रूपबाट लोपोन्मुख
नेवारी (नेपाल भाषा) ८,४६,६०० निश्चित रूपबाट लोपोन्मुख
नुब्री निश्चित रूपबाट लोपोन्मुख
न्यिसाङ्बा निश्चित रूपबाट लोपोन्मुख
पुमा ६,७०० गम्भीर रूपमा लोपोन्मुख
राजी ३,८०० गम्भीर रूपमा लोपोन्मुख
राउटे ४६१ गम्भीर रूपमा लोपोन्मुख
साम ४०१ गम्भीर रूपमा लोपोन्मुख
साम्पाङ १८,३०० असुरक्षित
सन्थाली ४९,९०० असुरक्षित
सेके असुरक्षित
सुनुवार ३७,९०० असुरक्षित
सुरेल २८७ अति लोपोन्मुख
थकाली ५,२०० असुरक्षित
थाङ्मी २३,२०० निश्चित रूपबाट लोपोन्मुख
थुलुङ २०,७०० निश्चित रूपबाट लोपोन्मुख
तिलुङ १,४०० निश्चित रूपबाट लोपोन्मुख
सुम निश्चित रूपबाट लोपोन्मुख
वाम्बुले १३,५०० असुरक्षित
याक्खा १९,६०० अति लोपोन्मुख
याम्फु ९,२०० निश्चित रूपबाट लोपोन्मुख

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Moseley, Christopher, सम्पादक (२०१०), Atlas of the World's Languages in Danger, Memory of Peoples (3rd संस्करण), Paris: UNESCO Publishing, आइएसबिएन 978-92-3-104096-2, अन्तिम पहुँच २०१५-०४-११ 
  2. "National Population and Housing Census 2011: Social Characteristics Tables", Nepal Census – नेपाल सरकारद्वारा।  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०३-१४ मिति