थकाली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थकाली भाषा
मूलभाषीनेपाल
रैथाने(हरू)थकाली जाति
मातृभाषी वक्ता५,९००
चिनियाँ-तिब्बती
देवनागरी (आधुनिक)[१]
सम्भोट लिपि (ऐतिहासिक)[२]
भाषा सङ्केतहरू
आइएसओ ६३९-३
ग्लोटोलगthak1245  Thakali[३]
seke1240  Seke[४]

थकाली भाषा मुख्यतया म्याग्दीमुस्ताङ जिल्लामा थकाली जनताले बोल्ने नेपालको एक चिनियाँ-तिब्बती भाषा हो। यसको बोलीहरूमा सीमित पारस्परिक सुगमता छ।[५]

भौगोलिक वितरण[सम्पादन गर्नुहोस्]

थकाली धौलागिरी अञ्चलको मुस्ताङ जिल्लाको काली गण्डकी नदी उपत्यकाको बीचमा र कालीगण्डकी खोंच (थक खोला पनि भनिन्छ) को माथिल्लो भागमा बोलिन्छ। थकाली क्षेत्रलाई एकातर्फ अन्नपूर्ण हिमाल र अर्कोतर्फ धवलागिरी हिमाल, दक्षिणमा तातोपानी गाउँ र उत्तरमा जोमसोमले घेरेको छ।[६][७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Vinding, Michael (जनवरी १०, १९९८), The Thakali: A Himalayan Ethnography, Serindia Publications, Inc., आइएसबिएन 9780906026502 – Google Booksद्वारा। 
  2. http://himalaya.socanth.cam.ac.uk/collections/journals/kailash/pdf/kailash_09_01_02.pdf[bare URL PDF]
  3. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Thakali", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  4. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Seke (Nepal)", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  5. "OLAC resources in and about the Thakali language", www.language-archives.org 
  6. Freytas-Tamura, Kimiko de (२०२०-०१-०७), "Just 700 Speak This Language (50 in the Same Brooklyn Building)", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२०-०१-०८ 
  7. staff/christopher-robbins (२०१९-१२-०३), "Dazzling Map Shows NYC's Incredible Linguistic Diversity", Gothamist (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०२-१२