नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)
(नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) बाट पठाईएको)
नेपाल कम्युनिस्ट पार्टी | |
---|---|
महासचिव | दुर्गाप्रसाद ज्ञवाली[१] |
विचारधारा | साम्यवाद मार्क्सवाद-लेनिनवाद |
निर्वाचन चिन्ह | |
![]() |
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) नेपालको एक राजनीतिक दल थियो।[२] यसले संविधानसभा निर्वाचन, २०६४ मा भाग लिएको थियो। [३] २०६४ को संविधानसभा निर्वाचनअघि पार्टीले दुर्गाप्रसाद ज्ञवालीको नेतृत्वमा ३८ जना उम्मेदवारसहित समानुपातिक प्रतिनिधित्व सूची प्रस्तुत गरेको थियो। दलले पहिलो सरल बहुमत प्रणालीका लागि ४ जनाको उम्मेदवारी प्रस्तुत गरेको थियो।[४]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ United Nations Mission in Nepal (UNMIN) : Activities » Activities Update » Activity Details वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-०६ मिति
- ↑ "पार्टीको सूची — Election Commission of Nepal", मूलबाट २०१३-११-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०२-०७।
- ↑ "Ca Election report", मूलबाट २०१६-०३-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०३-३१।
- ↑ "Ca Election report", मूलबाट २०१३-११-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०३-३१।