सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:सन्दिप अधिकारी/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आजः २९ चैत, २०८३ (सोमबार)
१३ अप्रिल, २०२६

विकिपिडियामा स्वागत छ,
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्दछन् ।
नेपालीमा २९,७०५ लेखहरू सङ्ग्रहित छन् ।
नेपाली भाषाको विकिपिडियाले आफ्नो २५औँ जन्मदिन मनाउँदैछ! विश्वकोशको निरन्तर सुधारमा तपाई कसरी भाग लिन सक्नुहुन्छ जान्नुहोस्।

<!

--

प्रमुख लेख

डकडकगो एक वेब खोज संयन्त्र हो। जसले खोजकर्ताहरूको गोपनीयताको संरक्षण गर्दछ र निजीकृत खोज परिणामहरूको फिल्टर बबललाई टाढा राख्दछ। डकडकगोले अन्य खोज संयन्त्रहरू भन्दा बाहेक आफ्ना प्रयोगकर्ताहरुले खोज गरेका शब्दहरूको लागि एउटै खोज परिणाम देखाउँछ र धेरै भन्दा धेरै परिणामहरुक बाहेक यसले सर्वोत्तम नतिजा ल्याउनेमा जोड दिन्छ। यसले ४०० भन्दा बढि व्यक्तिगत स्रोतहरू जस्तै विकिपिडिया र अन्य खोज संयन्त्रहरू जस्तै बिङ, याहु!, र यान्दिक्स सहित यसले उत्कृष्ट खोज नतिजा ल्याउने गर्दछ। नोभेम्बर २०१८ मा, यसमा दैनिक २९,६६१,६५९ औसत खोजीहरू भएका थिए । यो कम्पनी ग्रेटर फिलाडेल्फियाको, पओली पेन्सलभेनिया अाधारित छ र यसमा ५५ जना कर्मचारीहरू कार्यरत रहेक छन्। (पूरा  पढ्नुहोस्...)

अघिल्ला प्रमुख लेखहरूः
भर्खरै प्रदर्शित:
प्रमुख लेखहरू  आजको लेख

के तपाईंलाई थाहा छ...

सङ्गालो | आवेदन

आजको लेख

आजको लेख

-->

प्रमुख समाचारहरू

अली खामेनेई
अली खामेनेई
प्रमुख समाचार सङ्गालोसम्पादन

इतिहासमा आज

३० चैत्र (१२, अप्रिल) (जन्म):
जाकोब जुमा (सन् १९४२)
  • वि.सं. २०६६ (सन् २००९) - जिम्बाब्वेले आधिकारिक रूपमा आफ्नो मुद्रा जिम्बाब्वे डलरलाई त्याग गरेको थियो ।
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

प्रमूख चित्र

{{{texttitle}}}

पादुकास्थान पञ्चकोशी क्षेत्रमा पर्ने पाँच स्थान मध्यको एक स्थान हो। पौराणीक कथा अनुशार महादेव पत्नी सतिदेवीको पाउ पतन भएकाले पादुका नाम रहन गएको भनिने यो स्थल दैलेख जिल्लाको पादुका गा. वि. स.मा पर्दछ। यो स्थानमा भगवान विष्णुका पद चिन्हको छाप भएको शिला प्राप्त भएकोले यो स्थानलाई विष्णु पादुकाको नामले पनि चिनिन्छ...



फोटोग्राफर/श्रोतः राम प्रसाद जोशी , मितिः ११ मे २०१४
सम्बन्धित पृष्ठः पादुकास्थान

अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र  हिजोको प्रमुख चित्र  
प्रमुख चित्र सङ्गालो...

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः

विकिपिडियाका भातृयोजनाहरू

अरु भाषाका विकिपिडियाहरू

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।

ak:

श्रेणी:मुख्य पृष्ठ