प्रयोगकर्ता वार्ता:Bijay Chaurasia
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद! Bijay chaurasia (कुरा गर्ने) १७:२०, ३० सेप्टेम्बर २०१४ (युटिसी(UTC)) - Nawaraj Ghimire (कुरा गर्ने) ११:३१, २४ अगस्त २०१४ (युटिसी(UTC))
निम्तो
[सम्पादन गर्नुहोस्]आदरणीय Bijay chaurasiaज्यू, समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले आयोजना गरेको विकिथन प्रतियोगीता (संग्रहः२०१४) मा यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं , थप जानकारीको लागि यहाँ हेर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) ०५:५३, १ अक्टोबर २०१४ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !
[सम्पादन गर्नुहोस्]Bijay chaurasiaजी , विगत ३० दिनहरुमा ७ सम्पादनहरु गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ । -- सरोज(Saroj) (कुरा गर्ने) १७:५१, १८ अक्टोबर २०१४ (युटिसी(UTC))
समर्थनको लागि अनुरोध
[सम्पादन गर्नुहोस्]विजय सर नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु ।रमेश सिंह बोहरा (✉✉) ०३:०४, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))
विकिथन-३ सम्बन्धमा
[सम्पादन गर्नुहोस्]आर्दणीय Bijay chaurasia ज्यू, नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्ने मुल उद्देश्यका साथ आयोजना गरिएको विकिथन प्रतियोगिताको तेस्रो संस्करण विकिथन-३ मा यहाँको उल्लेखनीय सहभागिताको लागि हार्दिक आभार व्यक्त गर्दै विकिथन-३ प्रतियोगिताको नतिजा प्रकाशन सम्बन्धी जानकारी गराउन चाहन्छौं ।-Nabin K. Sapkota (कुरा गर्ने) १५:१९, २८ नोभेम्बर २०१४ (युटिसी(UTC))
समर्थनको लागि अनुरोध
[सम्पादन गर्नुहोस्]आदरणीय Bijay Chaurasiaज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:२०, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
मत प्रदान गरिदिनुहुन आनुरोध
[सम्पादन गर्नुहोस्]आदरणीय Bijay Chaurasiaज्यु, नमस्कार !
म (नवराज घिमिरे) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २८००+ योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप कोलागि मलाई यहाँ समर्थनको आवश्यक मत राखी सहयोग गरिदिन अनुरोध गर्दछु । Nawaraj Ghimireकुरा गर्ने ०६:४०, २५ फेब्रुअरी २०१५ (युटिसी(UTC))
समर्थन गर्न अनुरोध
[सम्पादन गर्नुहोस्]आदरणीय Bijay chaurasia नमस्कार म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला। बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))
महिला सम्पादनथन २०१५ सम्बन्धमा
[सम्पादन गर्नुहोस्]महिला सम्पादनथन २०१५ मा सहभागिता जनाउनु भएकोमा धन्यवाद । महिला सम्पादनथन २०१५ मा बनाउनु पर्ने वा सुधार गर्नुपर्ने लेखहरूको सूची निम्न रहेको छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:३६, ८ मार्च २०१५ (युटिसी(UTC))
महिला सम्पादनथन २०१५
[सम्पादन गर्नुहोस्]महिला सम्पादनथन २०१५ सहभागी अलङ्कार | ||
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली विकिपीडिया समुदायले नेपाली विकिमा महिला सहभागिता बढाउन मार्च ८-९ को दिन २ दिने सम्पादनथन कार्यक्रममा सहभागी भइ आयोजना सफल बनाइदिनु भएकोमा तपाईंलाई यो सम्मान प्रदान गर्दैछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२४, १० मार्च २०१५ (युटिसी(UTC)) |
बोट
[सम्पादन गर्नुहोस्]विजय सर मलाई यहाँ समर्थन गरिदिनु होला।-बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १२:४२, ९ अप्रिल २०१५ (युटिसी(UTC))
विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो !
[सम्पादन गर्नुहोस्]प्रिय @Bijay chaurasia:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह
विकिपिडियाको यो महिना !
[सम्पादन गर्नुहोस्]@Bijay chaurasiaज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:
समाचारहरू
[सम्पादन गर्नुहोस्]- डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
- वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
- गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
- मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।
अनुरोधहरू
[सम्पादन गर्नुहोस्]- माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
- चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
- चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:११, २४ अप्रिल २०१५ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !
[सम्पादन गर्नुहोस्]Bijay chaurasiaजी , सन् २०१५ मे महिनामा १० सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:०९, १२ जुन २०१५ (युटिसी(UTC))
गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
[सम्पादन गर्नुहोस्]
जनक भट्टले तपाईंलाई गौरा पर्व २०७२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको परिवारमा सुख , शांति , सु-स्वास्थ , समृद्धि एबम उतरोतर प्रगति भईरहोस्।
Happy Gaura Parva! -Janak Bhatta (कुरा गर्ने) ०६:४७, ४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
विकिथन-४को निम्तो !
[सम्पादन गर्नुहोस्]प्रिय Bijay chaurasia ज्यू,
समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !
आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :
- नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
- नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
- नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
- विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
- ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:००, १ अक्टोबर २०१५ (युटिसी(UTC))
विकिपीडिया:अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन#Importer_Right_for_Tulsi_Bhagat
[सम्पादन गर्नुहोस्]विजयज्यु, मलाई यहाँ गएर आयातकर्ता अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! --
यो लेख मेट्नको लागि आवेदन गरिएको छ. अनमोल केसी मा समायोजन गरिएको छ।-BRPever (कुरा गर्ने) ११:१७, २४ जनवरी २०१६ (युटिसी(UTC))
विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !
[सम्पादन गर्नुहोस्]प्रिय Bijay chaurasia ज्यू,
समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।
विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))
Women Edit-a-thon 2016 Updates
[सम्पादन गर्नुहोस्]Namaste !!
Dear Bijay Chaurasia,
Thanks alot !! for signing up as a participant in the Women Edit-a-thon 2016; If not then sign up. We want to inform you that this edit-a-thon has already started and organised for only 7 days in auspicious occasion of International Women's Day to acquire specially the women's participation in the creative works. Here are a few handy tips:
- ⓵ Before starting you may check the rules of the edit-a-thon once again.
- ⓶ Don't forget article must only be notable Women's related title.
- ⓷ If you want to contact in social media sites then Please see here.
- ⓸ If you are posting about this edit-a-thon- on Facebook or Twitter, you may use the hashtag #WEAT2016
- ⓹ Do you have any question or comment? Do you want us to clarify something? Please ask it here (on talk page).
Thank you and happy editing. --Tulsi Bhagat (वार्तालाप · योगदानहरू) sent using MediaWiki message delivery (कुरा गर्ने) १५:००, २ मार्च २०१६ (युटिसी(UTC))
सुझाव
[सम्पादन गर्नुहोस्]Hello Sir,
Namespace Portal को लागि तपाईंको सुझाव चाहिएको छ, Please यहाँ आयेर आफ्नो सुझाव दिनुहोला। धन्यवाद Nepaboy (कुरा गर्ने) २०:०१, १६ मार्च २०१६ (युटिसी(UTC))
विकिपरियोजना डेटाथन २०१६ मा स्वागत् छ !
[सम्पादन गर्नुहोस्]नमस्ते Bijay Chaurasiaज्यू,
नेपाली विकिपीडियामा अप्रिल १५, २०१६ देखि मे १५, २०१६ सम्म विकिपरियोजना डेटाथन २०१६ प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन हुन गईरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि सहभागीता सुचीमा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ ।
Request for help
[सम्पादन गर्नुहोस्]Hello! I am a Vietnamese wkipedian. Could you please help create a short article for en:Hoang Phuc Pagoda in ne.wikipedia? Thank you very much for your help.Toanvungtau (कुरा गर्ने) ०४:४८, २४ मे २०१६ (युटिसी(UTC))
CheckUser Right for बिप्लब आनन्द
[सम्पादन गर्नुहोस्]नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले बिप्लब आनन्दलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला । कुरा गर्ने १५:२८, १ अक्टोबर २०१६ (युटिसी(UTC))
विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !
[सम्पादन गर्नुहोस्]समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।
विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))
दशैँ २०७३को मंगलमय शुभकामना
[सम्पादन गर्नुहोस्]
नमस्ते! Bijay chaurasia ज्यू, राजा उप्रेतीले तपाईंलाई दशैं २०७३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आजको दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
Happy Dashain !
राजा उप्रेती (म सँग कुरा गर्नुहोस) ०९:२१, ८ अक्टोबर २०१६ (युटिसी(UTC))
Spread the cheer by adding {{subst:Happy Dashain}} to their talk page with a friendly message.
प्रमुख लेख आवेदन
[सम्पादन गर्नुहोस्]आदरणिय सम्पादक साथीहरू,
प्रमुख लेख समन्वय समिति को तर्फबाट - —JuniorX2 ChatHello! १२:०२, २९ अक्टोबर २०१६ (युटिसी(UTC))
विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा
[सम्पादन गर्नुहोस्]नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्द र तुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँ र यहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
Invitation for felicitation program of Wiki Events Nepal during 2015
[सम्पादन गर्नुहोस्]Invitation for felicitation program of Wiki Events 2015 in Nepal | ||
Dear Bijay Chaurasia, we heartily apologize for the delay due to some situational circumstances. It’s our pleasure to invite you to Wiki Events 2015 in Nepal winners awarding ceremony on 2nd September, 2017 at Masala Cottage, 2:00 pm onwards. We would like to ask few minutes of your time to provide your details here. Your contribution as a contributor made the Wiki Events 2015 in Nepal possible. We’d like to have a privilege of having you there. Kind regards, The Wiki Events Nepal Team |
विकिपिडिया एसियाली महिना २०१७
[सम्पादन गर्नुहोस्]विकिपिडिया एसियाली महिनामा तपाईलाई स्वागत छ !
विकिपिडिया एसियाली महिनाको शुरूवात भई सकेकोछ । यो प्रतियोगिता नोभेम्बर महिना भरि चल्ने छ । यस प्रतियोगिता सम्बन्धी केही तथ्यहरू यस प्रकार छ ।- तपाईले तयार गर्नु भएको लेखहरू यस उपकरण मार्फत पेश गर्नुहोस । यसको लागी उक्त उपकरणमा गई कृपया लग इन वटन थिच्नुहोस र OAuth ले बाँकी सबै कार्य गर्नेछ । तपाईले आफ्नो इन्टरफेसको भाषा माथि दाँयाबाट परिवर्तन पनि गर्न सक्नु हुनेछ ।
- तपाईले आफ्नो लेख पेश गरे पश्चात यस उपकरणले लेखमा आयोजकहरूबाट पुनरावलोकनको लागी एउटा ढाँचा थप गर्ने छ । तपाईले आफ्नो प्रगती यसै उपकरण मार्फत जाँच गर्न सक्नु हुनेछ ।
- तपाईले आफ्नो योगदानको आधारमा यस कार्यक्रमको अन्त्यमा रिवार्ड प्राप्त गर्नु हुनेछ । यस सम्बन्धी नियमहरूको जानकारीको लागि समुदायको विकिपिडिया एसियाली महिना पृष्ठमा हेर्नुहोस् । सामान्यतया
- * यदि तपाईको ४ लेखहरू स्विकृत भएको खण्डमा विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
- * यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
- * यदि नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
- यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
- यदि तपाईका कुनै प्रश्न भए, तपाईले हाम्रो प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको [[वार्तालाप:विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१७|वार्ता]] पृष्ठमा राख्न सक्नु हुनेछ ।
Bijay chaurasia ज्यू, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनुहुनको लागि अनुरोध गर्दछु । धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) ११:४८, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))
डेटाथन २०१७
[सम्पादन गर्नुहोस्]नमस्ते Bijay Chaurasia ज्यू,
कार्यक्रमा सहभागी हुन आवेदन फारम पेश गर्नुहोस् ।- प्रतियोगिता आयोजक समूह
विकिडेटा डेटाथन २०१८
[सम्पादन गर्नुहोस्]विकिडेटा डेटाथन २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । - MediaWiki message delivery (कुरा गर्ने) १७:३८, १ फेब्रुअरी २०१८ (युटिसी(UTC))
प्राविधिक परिवर्तनहरू सम्वन्धित वार्ता
[सम्पादन गर्नुहोस्]नमस्ते सम्पादकज्यू !
प्राविधिक परिवर्तनहरू सम्वन्धित वार्तामा आफ्नो विचार राखिदिन हुन अनुरोध गर्दछु । कृपया यहाँ हेर्नुहोस् । धन्यवाद ! — तुल्सी भगत (वार्तालाप) ०९:१२, ९ फेब्रुअरी २०१८ (युटिसी(UTC))
अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पादनथन प्रतियोगिता
[सम्पादन गर्नुहोस्]नमस्ते नेपाली विकिपिडियन साथीहरू,
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिने (२१ फेब्रुअरी देखि २३ फेब्रुअरी सम्मका लागि) सम्पादनथन प्रतियोगिता सञ्चालन गर्नका लागि मैले समुदाय समक्ष चौतारीमा एउटा प्रस्ताव प्रस्तुत गरेको छु । यस प्रतियोगिता अवधिमा विश्वका भाषा, भाषा परिवारसँग सम्बन्धित लेख निर्माण गरिनेछ । कृपया यस प्रस्तावमाथि आ-आफ्नो मत राख्नुहोला । धन्यवाद --Biplab Anand (वार्ता)
मातृभाषा सम्पादनथन प्रतियोगिता
[सम्पादन गर्नुहोस्]नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)
विकी विमिन एडिटाथन २०१८
[सम्पादन गर्नुहोस्]विकी विमिन एडिटाथन २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । -MediaWiki message delivery (कुरा गर्ने) १३:५४, २० फेब्रुअरी २०१८ (युटिसी(UTC))
मातृभाषा सम्पादनथन प्रतियोगिता
[सम्पादन गर्नुहोस्]नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)
विकी कार्यशाला-नेपाल
[सम्पादन गर्नुहोस्]नमस्ते विकी साथीहरू
विकी कार्यशाला-नेपालको आयोजनको लागि भइरहेको छलफलमा आफ्नो मत राख्नुहोस् । धन्यवाद-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द
विकी विमिन एडिटाथन २०१८
[सम्पादन गर्नुहोस्]नमस्ते नेपाली विकिपिडियन साथी, अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी नेपाली विकिपिडियामा मार्च ८, २०१८ देखि अप्रिल ८, २०१८ सम्म नारी सम्मानमा समर्पित विकी विमिन एडिटाथन २०१८ प्रतियोगिता संचालन भइरहेको छ, सहभागी हुनका लागि सहभागीताको लागि आवेदन फारम भर्न हुन हार्दिक अनुरोध गर्दछौ ।
विकी कार्यशाला नेपाल २०१८| समितिको लागि आवेदन आह्वान
[सम्पादन गर्नुहोस्]विकी कार्यशाला नेपाल २०१८ सफलतापूर्वक आयोजना गर्नका लागि महत्वपूर्ण समितिहरू बनाइएको जानकारी गराउन चाहन्छौं । समितिमा रही योगदान दिन चाहने इक्षुक सदस्यले यो पृष्ठमा गई समितिको सदस्यताको लागि चाहिने अनुभव र कार्य हेर्न सक्नेछन् । कृपया यो लिङ्क खोली सदस्यताको लागि आवेदन दिनुहोस् । आवदेन फर्म भर्ने अन्तिम दिन २०१८ मार्च ३१ रहेको छ । थप जानकारीको लागि यो पृष्ठ हेर्न अनुरोध गर्दछौं ।-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द |
छलफलमा सहभागी हुन अनुरोध!
[सम्पादन गर्नुहोस्]नमस्ते,
नेपाली विकिपिडियाको चौतारीमा निम्नलिखित विषयहरूमा भइरहेको छलफलमा कृपया आफ्नो मत राखिदिनुहुन अनुरोध गर्दछु ।
- लेख र लिगेसी सम्बन्धी छलफल
- प्रमुख लेख सम्बन्धमा
- सम्भावित अनुलिपि पृष्ठहरू (२)
- क्याट-अ-लट टुल (ग्याजेट स्क्रिप्ट) असक्षम बनाउने सम्बन्धमा
धन्यवाद--Biplab Anand ०४:०५, ३ जुलाई २०१८ (युटिसी(UTC))
विकी लभ्स मोन्युमेन्ट्स २०१८
[सम्पादन गर्नुहोस्]विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।
उल्था गर्नुपर्ने लेखहरू बारे
[सम्पादन गर्नुहोस्]नमस्कार मित्र !
उल्था गर्नुपर्ने लेखहरू बारे चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्दछु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०९:३६, ३ अगस्त २०१८ (युटिसी(UTC))
साइडबारमा गृह पृष्ठ रहेको सम्बन्धि
[सम्पादन गर्नुहोस्]नमस्ते मित्र !
साइडबारमा गृह पृष्ठ रहेको सम्बन्धित चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्द छु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०९:२७, ४ अगस्त २०१८ (युटिसी(UTC))
खुला-स्रोत टिकट अनुरोध प्रणाली
[सम्पादन गर्नुहोस्]नमस्ते !
खुला-स्रोत टिकट अनुरोध प्रणाली विषय सम्बन्धमा चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्दछु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) २३:४४, १७ अगस्त २०१८ (युटिसी(UTC))
प्रमुख लेख आवेदन समीक्षा
[सम्पादन गर्नुहोस्]आदरणिय सम्पादक साथीहरू,
प्रमुख लेख समन्वय समिति को तर्फबाट - Biplab Anand (वार्ता) १०:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))
प्रमुख लेख आवेदन समीक्षा
[सम्पादन गर्नुहोस्]आदरणिय सम्पादक साथीहरू,
- विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/पानासोनिक
- विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/सेथ राेलिन्स
- विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/डिन एम्ब्राेज
- विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/लियाम पेन
प्रमुख लेख समन्वय समिति को तर्फबाट -Biplab Anand (वार्ता) १०:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))
छिटो निर्णय लिनु पर्ने भएकोले
[सम्पादन गर्नुहोस्]अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४९, ३ अप्रिल २०१९ (युटिसी(UTC))
विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा
[सम्पादन गर्नुहोस्]विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))
विकिथन-८
[सम्पादन गर्नुहोस्]विकिपिडिया एसियाली महिना आमन्त्रण
[सम्पादन गर्नुहोस्]— MediaWiki message delivery (कुरा गर्ने) ०१:०८, १ नोभेम्बर २०१९ (युटिसी(UTC))
अनुदान विषयमा केन्द्रीय नीति नियम
[सम्पादन गर्नुहोस्]नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद
अनुदान विषयमा केन्द्रीय नीति नियम
[सम्पादन गर्नुहोस्]नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)