फुङ्लिङ नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फुङ्लिङ
Fungling
—  नगरपालिका  —
फुङ्लिङ is located in Nepal
फुङ्लिङ
फुङ्लिङ
नेपालको नक्शामा फुङ्लिङ नगरपालिका
निर्देशाङ्क (फुङ्लिङ): २७°२२′उत्तर ८७°३९′पूर्व / २७.३७° उत्तर ८७.६५° पूर्व / 27.37; 87.65निर्देशाङ्क: २७°२२′उत्तर ८७°३९′पूर्व / २७.३७° उत्तर ८७.६५° पूर्व / 27.37; 87.65
देश  नेपाल
प्रदेश प्रदेश नं. १
जिल्ला ताप्लेजुङ जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग नगर कार्यपालिका
 - मेयर छत्रपति प्याकुरेल (एमाले)
 - उपमेयर बम बहादुर भट्टराई (माओवादी केन्द्र)
 - कार्यकारी
क्षेत्रफल
 - जम्मा १२५.५७ किमी (४८.५ वर्ग मी)
जनसङ्ख्या (२०७३)
 - जम्मा २६,४०६
 जनघनत्व २१०.३/किमी (५४४.६/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-२४
केन्द्र साविकको ताप्लेजुङ नगरपालिकाको कार्यालय

फुङ्लिङ नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, ताप्लेजुङ जिल्लामा अवस्थित एक नगरपलिका हो ।[१] ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ बजार यही नगरपालिकामा रहेको छ । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा ताप्लेजुङ जिल्लामा साविकको ताप्लेजुङ नगरपालिकाफुरुम्बू, फावाखोला, हाङ्गदेवा गाउँ विकास समितिहरूलाई समेटेर फुङ्लिङ नगरपालिका बनाइएको हो ।[२] यस नगरपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या २६,४०६ रहेको छ । यसको क्षेत्रफल १२५.५७ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको ताप्लेजुङ नगरपालिकाको कार्यालयमा राखिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "थप ४१ नगरपालिका घोषणा", कान्तिपुर दैनिक 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अभिगमन मिति २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अभिगमन मिति २०७३ फाल्गुण २७ 

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]