भूमिकास्थान नगरपालिका
स्वरूप
(भूमिकास्थानबाट अनुप्रेषित)
भूमिकास्थान नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°५८′N ८३°०४′E / २७.९७°N ८३.०६°Eनिर्देशाङ्कहरू: २७°५८′N ८३°०४′E / २७.९७°N ८३.०६°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | अर्घाखाँची |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | झविलाल थापा (राष्ट्रिय जनमोर्चा) |
• उपप्रमुख | बालकृष्ण बन्जाडे (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १५९.१३ किमी२ (६१.४४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २८,१९२ |
• घनत्व | १८०/किमी२ (४६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७७ |
केन्द्र | साविकको नुवाकोट गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
भूमिकास्थान नगरपालिका अर्घाखाँची जिल्लाका ३ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारापानी, ढाकाबाङ र ढिकुरा गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भूमिकास्थान नगरपालिकाको कुल जनसङ्ख्या २८,१९२ रहेको छ भने यहाँ ७,७६० घरधुरी रहेका छन्।[२]
सिमाना
[सम्पादन गर्नुहोस्]यस नगरपालिकाको सिमाना पूर्वमा सन्धिखर्क, पश्चिममा प्युठान जिल्ला, उत्तरमा मालारानी गाउँपालिका तथा दक्षिणमा शीतगङ्गा नगरपालिकासम्म फैलिएको छ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय तहहरूको नाम, सङ्ख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फागुन २७।