"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन चिनो: २०१७ स्रोत सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Infobox officeholder |
{{Infobox officeholder |
||
| name = |
| name = जोन एफ केनडी |
||
| order = [[अमेरिकाका राष्ट्रपतिहरूको सूची|संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरू|अमेरिकाका ३५औं]] |
| order = [[अमेरिकाका राष्ट्रपतिहरूको सूची|संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरू|अमेरिकाका ३५औं]] |
||
| office = राष्ट्रपति |
| office = राष्ट्रपति |
०९:०८, २७ जुन २०२० जस्तै गरी पुनरावलोकन
जोन एफ केनडी | |
---|---|
संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरू|अमेरिकाका ३५औं राष्ट्रपति | |
कार्यकाल जनवरी २०, १९६१ – नोवेम्बर २२, १९६३ | |
उपराष्ट्रपति | लिन्डन बेन्स जोन्सन |
पूर्वाधिकारी | ड्वीट डी. आइजेनहावर |
उतराधिकारी | लिन्डन बेन्स जोन्सन |
United States Senator from Massachusetts | |
कार्यकाल जनवरी ३, १९५३ – डिसेम्बर २२, १९६० | |
पूर्वाधिकारी | Henry Cabot Lodge Jr. |
उतराधिकारी | Benjamin A. Smith II |
Member of the U.S. House of Representatives from म्यासेचुसेट्स's 11th district | |
कार्यकाल January 3, 1947 – January 3, 1953 | |
पूर्वाधिकारी | James Michael Curley |
उतराधिकारी | Tip O'Neill |
व्यक्तिगत विवरण | |
जन्म | John Fitzgerald Kennedy मे २९, १९१७ Brookline, Massachusetts, U.S. |
मृत्यु | २२ नोभेम्बर १९६३ (उमेर ४६) Dallas, टेक्सास, अमेरिका. |
मृत्युुको कारण | हत्या |
चिहान | Arlington National Cemetery |
राजनीतिक दल | डेमोक्रेटिक पार्टी (अमेरिका) |
जीवन साथी | |
नाता | Kennedy family |
सन्तान(हरू) |
|
अभिभावकहरू | |
मातृ शिक्षाप्रतिष्ठान | Harvard University (BA) |
जीवनवृति | राजनीति |
हस्ताक्षर | |
सैन्य सेवा | |
निष्ठा | United States of America |
शाखा/सेवा | United States Navy |
सेवाको वर्षहरू | १९४१–१९४५ |
श्रेणी | Lieutenant |
एकाइ |
|
लडाई/युद्धहरू | |
पुरस्कार | |
जोन फिट्जगेराल्ड "जैक" केनेडी (अङ्ग्रेजी: John Fitzgerald "Jack" Kennedy) एक अमेरिकी राजनीतिज्ञ थिए। उनले जनवरी १९६१ देखि संयुक्त राज्य अमेरिकाको ३५ औं राष्ट्रपतिको रूपमा सेवा गरे । सन् १९६३ मा उनको हत्या भयो ।
सेनामा द्वितीय विश्व युद्धको समयमा मोटर तारोपडो जहाजको कमांडर पद पछि केनेडीले सन् १९४७ देखिए १९५३ को बिच मैसेचुसेट को ११ औं जिल्लाको प्रतिनिधिको भूमिका निभाए। त्यस पछि उनले अमरिकी सेनेटमा सन् १९५३ देखि १९६० सम्म काम गरे। पछि केनेडीले उस समय उप-राष्ट्रपति रिचर्ड निक्सन को सन् १९६० को राष्ट्रपति चुनावमा हरादिया र थाडोर रूजवेल्ट पछि ४३ को दोश्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बने। उनि २० औं शताबदीको सबैभन्दा पहिलो राष्ट्रपति पनि थिए। केनेडी एकमात्र यस्तो कैथोलिक राष्ट्रपति थिए, जसले पित्जी पुरस्कारबाट सम्मानित भए। उनको शासनको समयमा पिग्सको खाडीको अधिग्रहण, क्युबा मिसाइल संकट, बर्लिनको पर्खालको निर्माण, अंतरिक्ष होड, अफ्रिका अमेरिकन मानव अधिकारहरुको हलचल र भियतनाम युद्धको शुरुवात मुख्य घटनाहरू भयो।
उनले शीतयुद्ध कालमा निकै प्रशंसा गरिएको भाषण दिएका थिए, ‘‘तिम्रो मुलुकले तिम्रा लागि के गर्नसक्छ नसोध ।’’
शीतयुद्ध, पारमाणविक विवाद तथा भियतनामको जङ्गलमा रक्तपातले विश्वलाई नै स्तब्ध बनाएको समयमा ती युवा नेताको क्रूर हत्यालाई इतिहासको एउटा अध्यारो मोडको रूपमा हेरिएको छ । पाँच दशक बिते पनि उक्त घाउ अझै आलो छ र अझै पनि धेरै व्यक्ति उक्त हत्याप्रति षडयन्त्रको सिद्धान्तले हेर्छन् । अन्य धेरै उक्त घटना नभएको भए प्राप्त हुने उपलब्धि गुमेका प्रति खेद व्यक्त गर्छन् ।
उत्कृष्ट राष्ट्रपति
उनको नामसँग अनेकौँ काण्डलाई जोड्न खोजिए पनि उनलाई आफ्ना जनतासमक्ष उत्कृष्ट लक्ष्य राख्ने राष्ट्रपतिको रूपमा हेरिएको छ । उनको समयमा अमेरिकाले चन्द्रमामा मानिसलाई पु¥याएको थियो । उनले ‘‘यी उद्देश्य सजिला भएकाले नभइ कठिन भएकाले राखिएको’’ बताएका थिए ।
राष्ट्रपति केनेडी पदमा रहँदै हत्या भएका चौँथो राष्ट्रपति हुनुहुन्थ्यो तर उहाँको हत्याको घटनाको प्रत्यक्ष चलचित्र बनेको थियो । उनको मृत्यु भएको समाचार विश्वमा टेलिभिजनमार्फत पुगेका थिए । राष्ट्रपतिको हत्याको अपराध तथा उनकी पत्नी तत्कालिन प्रथम महिला ज्याकीको गुलाफी पोशाकमा पोखिएको रगतले विश्वलाई नै स्तब्ध बनाएको थियो ।
हत्यारा को हो ?
त्यस बेलामा २६ वर्षका तथा सोभियतबाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी ली हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन् । ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामराअगाडि नै गोली हानी हत्या गरिएको थियो ।
उत्तरी क्षेत्रका क्याथोलिक उदारवादी राजनीतिप्रति आस्था राख्ने राष्ट्रपतिलाई विश्वास नगर्ने दक्षिणी नगर डल्लासले हालसम्म पनि आफूलाई ‘‘घृणाको नगर’’ को नामबाट मुक्त हुन निकै प्रयास गरेको छ ।
सन्दर्भ सामाग्री
- ↑ "John F. Kennedy Miscellaneous Information", John F. Kennedy Presidential Library & Museum, मूलबाट अगस्ट ३१, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २२, २०१२।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)
यो पनि हेर्नुहोस्
- अमेरिकी राजनीतिज्ञहरू
- अमेरिकाका राष्ट्रपतिहरू
- विश्वका चर्चित व्यक्तित्वहरू
- जीवनी
- जोन एफ केनेडी
- सन् १९१७ जन्म
- सन् १९६३ मृत्यु
- अमेरिकामा १९६३ मा भएका हत्याहरू
- पदमा रहँदा नै मृत्यु हुने व्यक्तिहरू
- २० औं शताब्दीका अमेरिकी राजनीतिज्ञहरू
- २० औं शताब्दीका अमेरिकी लेखकहरू
- २० औं शताब्दीका रोमन क्याथोलिकहरू
- २० औं शताब्दीका अमेरिकी राष्ट्रपतिहरू
- अमेरिकी रोमन क्याथोलिकहरू
- कम्युनिष्ट बिरोधी अमेरिकीहरू
- Massachusetts Democrats
- डेमोक्रेटिक पार्टी (अमेरिका) राष्ट्रपति प्रत्याशीहरू
- डेमोक्रेटिक पार्टी (अमेरिका) अमेरिकी राष्ट्रपतिहरू
- डेमोक्रेटिक पार्टी (अमेरिका) सिनेट सदस्यहरू
- डेमोक्रेटिक पार्टी (अमेरिका) प्रतिनिधि सभा सदस्यहरू
- अमेरिकामा उदारवाद
- James Cardinal Gibbons Medal winners
- Journalists from Massachusetts
- Laetare Medal recipients
- Members of the United States House of Representatives from Massachusetts
- Military personnel from Massachusetts
- American naval personnel of World War II
- भियतनाम युद्धमा संलग्न अमेरिकी व्यक्तिहरू
- Articles containing video clips
- हत्या भएका अमेरिकी राष्ट्रपतिहरू
- People from Barnstable, Massachusetts
- American people of Irish descent
- केनेडी परिवार
- Bouvier family
- Burials at Arlington National Cemetery
- Alumni of the London School of Economics
- Choate Rosemary Hall alumni
- Harvard College alumni
- Deaths by firearm in Texas
- People associated with the Boy Scouts of America
- People associated with the assassination of John F. Kennedy
- People from Brookline, Massachusetts
- People murdered in Texas
- People of the Congo Crisis
- Politicians from Boston
- Presidential Medal of Freedom recipients
- Pulitzer Prize for Biography or Autobiography winners
- Recipients of the Navy and Marine Corps Medal
- Space advocates
- Star class sailors
- अमेरिकी जलसेना अधिकारीहरू
- United States Senators from Massachusetts
- १९६० अमेरिकी राष्ट्रपति निर्वाचनका उमेद्दवारहरू
- १९५६ अमेरिकी उप-राष्ट्रपति निर्वाचनका उमेद्दवारहरू
- Writers from Boston
- Catholics from Massachusetts
- People from Georgetown (Washington, D.C.)
- शीत युद्धकालीन व्यक्तिहरू