सामग्रीमा जानुहोस्

शीतगङ्गा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शितगंगा नगरपालिकाबाट अनुप्रेषित)
शीतगङ्गा नगरपालिका
शीतगङ्गा नगरपालिका मा पर्दछ लुम्बिनी प्रदेश
शीतगङ्गा नगरपालिका
गण्डकी प्रदेशको नक्सामा शीतगङ्गा नगरपालिकाको अवस्थिति
शीतगङ्गा नगरपालिका मा पर्दछ नेपाल
शीतगङ्गा नगरपालिका
शीतगङ्गा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°५८′N ८३°०४′E / 27.97°N 83.06°E / 27.97; 83.06
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाअर्घाखाँची
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखछविलाल पौडेल (नेपाली काङ्ग्रेस)
  उपप्रमुखगीता भाट (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा६१०.४३ किमी (२३५.६९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३७,६९१
  घनत्व६२/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविक ठाडा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शीतगङ्गा नगरपालिका अर्घाखाँची जिल्लाका ३ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सीतापुरसुवर्णखाल गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शीतगङ्गा नगरपालिकाको कुल जनसङ्ख्या ३७,६९१ रहेको छ भने यहाँ ९,४५० घरधुरी रहेका छन्।[]


शीतगङ्गा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
सुवर्णखाल२,००३२९.४७६७.९७
सीतापुर३,४९३३१.८५१०९.६७
ठाडा (१,२, ७–९)२,२०९२३.८७९२.५४
ठाडा (३,४,६)३,६७९१८.५३१९८.५४
जुकेना (१–५)२,४१६२७.८८६.९१
जुकेना (६–९)२,६७३२४.८१०७.७८
जलुके (१–४, ७–९)३,१७७४१.८३७५.९५
जलुके (५, ६)३,००५४०.०१७५.११
सिद्धारा (१, ७, ८)२,८६०११७.८२२४.२७
१०सिद्धारा (२–४, ९)१,६८६६६.५२२५.३५
११सिद्धारा (५, ६)२,७००२३.२३११६.२३
१२ठाडा (५)२,५०८६४.७८३८.७२
१३सिमलपानी (३, ४,६–९)१८१९५०.१३६.३१
१४सिमलपानी (१, २,५)३,४६३४९.८२६९.५१
जम्मा३७,६९१६१०.४३६१.७५

यस नगरपालिकाको सिमाना पूर्वमा पाल्पा जिल्ला, पश्चिममा प्युठानदाङ जिल्ला, उत्तरमा सन्धिखर्कभूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तुदाङ जिल्लासम्म फैलिएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फागुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]