शीतगङ्गा नगरपालिका
स्वरूप
(सितगङ्गाबाट अनुप्रेषित)
शीतगङ्गा नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°५८′N ८३°०४′E / २७.९७°N ८३.०६°Eनिर्देशाङ्कहरू: २७°५८′N ८३°०४′E / २७.९७°N ८३.०६°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | अर्घाखाँची |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | छविलाल पौडेल (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | गीता भाट (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ६१०.४३ किमी२ (२३५.६९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३७,६९१ |
• घनत्व | ६२/किमी२ (१६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७७ |
केन्द्र | साविकको ठाडा गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
शीतगङ्गा नगरपालिका अर्घाखाँची जिल्लाका ३ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका ठाडा, जुकेना, जलुके, सिध्दारा, सिमपानी, सितापुर र सुवर्णखाल गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शीतगङ्गा नगरपालिकाको कुल जनसङ्ख्या ३७,६९१ रहेको छ भने यहाँ ९,४५० घरधुरी रहेका छन्।[२]
सिमाना
[सम्पादन गर्नुहोस्]यस नगरपालिकाको सिमाना पूर्वमा पाल्पा जिल्ला, पश्चिममा प्युठान र दाङ जिल्ला, उत्तरमा सन्धिखर्क र भूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्लासम्म फैलिएको छ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।