"नेपाली साहित्य" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ४६: पङ्क्ति ४६:
* [[नवराज सुब्बा]]
* [[नवराज सुब्बा]]
* जगदीश्वर थापा (चलचित्र लेखक)[[Jagadishwor Thapa]]
* जगदीश्वर थापा (चलचित्र लेखक)[[Jagadishwor Thapa]]
*अशोक थापा: अशोक थापा पोखरामा जन्मेका साहित्यकार हुन् । उनी पेसाले शिक्षक हुन् । उनले 'नेपाली नाटकमा विसङ्गतिबोध' शीर्षकमा विद्यावारिधि गरेका छन् । पुस्तकालय विज्ञानमा पनि एम् ए गरेका छन् । उनको पहिलो प्रकाशित लेख 'कवि भूपिलाई सम्झँदा' (२०५८, जनमत पोखरा) हो । यसबाहेक उनका भाषासाहित्यसँग सम्बन्धित झन्डै ५० जति लेखहरू प्रकाशित छन् । उदिएमान समालोचकका रूपमा देखिएका थापाका नाट्य समीक्षा र अन्य समालोचना (२०६५), अनिवार्य नेपाली (२०६७), किताबै–किताब (२०७४), समकाली नेपाली नाटकको प्रवृत्ति (२०७४) जस्ता अनुसन्धानात्मक समालोचनात्मक ग्रन्थ तथा पाठ्यपुस्तक प्रकाशित छन् । यसका अलवा थापाले नेपाली केन्द्रीय विभागबाट प्रकाशित हुने कुञ्जिनी, सार्दूल साहित्य प्रतिष्ठानबाट प्रकाशित हुने शार्दूल तथा पुस्तकालय विज्ञान केन्द्रीय विभाग त्रिविबाट प्रकाशित हुने इन्फोलिब जस्ता पत्रिकाको सम्पादक तथा प्रधान सम्पादकका रूपमा कार्य गरिसकेका छन् । नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा शिक्षणरत थापाले पुस्तकालय व्यवस्थापन विषयमा पनि प्रशिक्षण दिनुहुन्छ । साहित्यको समीक्षा र टिप्पणीमा रुचि राख्ने थापा निकै गहकिलो समालोचकीय दृष्टिसहितको समालोचक हुन् ।
*अशोक थापा


==सन्दर्भ सामग्री ==
==सन्दर्भ सामग्री ==

१५:२६, २२ नोभेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

नेपाली साहित्य नेपाली भाषामा लेखिएका साहित्यिक रचनाहरू हुन। नेपाली भाषा नेपालको राष्ट्रभाषा हो र भारतको सरकारी मान्यता प्राप्त भाषा हो । यी देशहरू बाहेक भूटान, बर्मा वा नेपाल बाहिरका लाखौंकोा संख्यामा रहेका नेपालीहरूको मातृभाषा हो; नेपाली भाषा भारतीय प्रान्त सिक्किम र पश्चिम बङ्गालको पनि राज्यभाषा (अधिकारिक भाषा) पनि हो। नेपाली साहित्यका प्रमुख लेखकहरू अरु देशबाट पनि छन्, मुख्य रूपमा भारतबाट जस्तै पारिजात, पारसमणि प्रधान, शिवकुमार राई आदि।

नेपाली भाषा संस्कृतबाट विकसित भएको एक भाषा हो र नेपाली साहित्यको प्राचीन इतिहासको पत्ता लगाउनु धेरै मुस्किल छ किन भने धेरै विद्वानहरूले संस्कृतमा लेखेका छन, विशेष रूपमा धार्मिक साहित्य

नेपाली साहित्यलाई पाँच अवधिहरूमा बाँडन सकिन्छ।

पूर्व-भानुभक्त काल

नेपाली साहित्य सैकडौं वर्ष सम्म अवश्य नैं मौखिक र लोकगीतको रूपमा अस्तित्वमा रहेको थियो होला। यद्यपि भानुभक्त आचार्य भन्दा पहिला नेपाली साहित्यमा साहित्यिक कामको प्रकाशनको कुनै प्रमाण उपलब्ध छैन भने धेरैको मत रहेको छ।

भानुभक्त काल

केहीले भानुभक्तलाई नेपाली भाषाको "आदिकवि" भनेर सम्मान गर्छन् तर यसमा मतैक्य छैन। नेपाली साहित्यमा भानुभक्तको आफ्नो सबैभन्दा महत्वपूर्ण योगदान रामायणलाई नेपालीमा उल्था गर्नु हो।

नेपाली भाषाका प्रमुख साहित्यकारहरू

सन्दर्भ सामग्री

बाह्य लिङ्कहरू