उदयपुर गोल्डकप २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७५ उदयपुर गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
उदयपुर
मिति२०७५ वैशाख ३९ देखि जेठ ०५ गतेसम्म
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेताथ्री स्टार क्लब
उप-विजेतामनाङ मर्स्याङ्दी क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या२० (२.८६ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)अजयी मार्टिन
(३ गोल)
उत्कृष्ट खेलाडी(हरू)पिटर सेगुन
थ्री स्टार
उत्कृष्ट गोलरक्षकएलन न्यौपाने
थ्री स्टार


उदयपुर गोल्डकप २०७३ फुटबल प्रतियोगिता उदयपुरको गाईघाटमा २०७५ वैशाख २९ गते देखि जेठ ०५ गतेसम्म सञ्चालन भएको थियो।यो उदयपुर गोल्डकपको चौथो संस्करण थियो[स्रोत नखुलेको]

जेठ ०५ गते शनिबार सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लब क्लबले आफ्नो चिरपरिचित प्रतिद्बन्दी मनाङ मर्स्याङ्दी क्लबलाई १-०[स्रोत नखुलेको] गोलअन्तरले पराजित गर्दै वर्षको दोस्रो उपाधिका रूपमा उदयपुर गोल्डकप जितेको थियो[स्रोत नखुलेको] ।यस्तै थ्री स्टार ले मनाङलाई वर्षको पहिलो उपाधि जित्दा पनि फाइनलमा १-०[स्रोत नखुलेको] ले नै पराजित गरी जितेको थियो।तर मनाङ भने यो वर्षको लगातार तेस्रो पटक नेपाली घरेलु प्रतियोगिताको फाइनलमा पुगेर पराजित हुन पुगेको थियो[स्रोत नखुलेको]

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

यस उदयपुर गोल्डकपका सहभागी ८ टिमहरू

खेलहरू[सम्पादन गर्नुहोस्]

बार्केट[सम्पादन गर्नुहोस्]

क्वाटरफाइनल सेमिफाइनल फाइनल
         
मनाङ मर्स्याङ्दी क्लब
उदयपुर ११
मनाङ मर्स्याङ्दी क्लब
मोरङ ११
नेपाल पुलिस क्लब ३(२)
सुनसरी ११ ३(३)
मनाङ मर्स्याङ्दी क्लब
थ्री स्टार क्लब
थ्री स्टार क्लब
मोरङ ११
थ्री स्टार क्लब
झापा ११
झापा ११
रूपन्देही ११

क्वाटरफाइनल[सम्पादन गर्नुहोस्]

झापा ११ १-० रूपन्देही ११
कर्ण लिम्बू Goal ३२'
गाईघाट थारूहट रंगशाला,उदयपुर

मनाङ मर्स्याङ्दी क्लब १-० उदयपुर ११
विमल राना Goal ९३'
गाईघाट थारूहट रंगशाला,उदयपुर

थ्री स्टार क्लब ४-१ मोरङ ११
अजयी मार्टिन Goal ३२' (५८)
रूपेश केसी Goal ८५'
अनन्त तामाङ Goal ८७'
यमवाला Goal ५२'
गाईघाट थारूहट रंगशाला,उदयपुर

नेपाल पुलिस क्लब ३-३
(२-३)
सुनसरी ११
राम वाजी

Goal ६'
अभिषेख रिजालGoal ८०'
विक्रम धिमालGoal ९०+'

सौजन्य याक्खाGoal २३'
तीर्थ बस्नेतGoal ४३'
रोमन लिम्बूGoal ६४'
गाईघाट थारूहट रंगशाला,उदयपुर

सेमिफाइनल[सम्पादन गर्नुहोस्]

थ्री स्टार क्लब १-० झापा ११
अजयी मार्टिन Goal ५५'
गाईघाट थारूहट रंगशाला,उदयपुर

मनाङ मर्स्याङ्दी क्लब ३-२ मोरङ ११
रमेश राजवंशी Goal १०(og)'
भिक्टर Goal २३'
विमल राना Goal ७४'
निशाल लिम्बू Goal २७(pn.)'
सौजन आख्या Goal ६४'
गाईघाट थारूहट रंगशाला,उदयपुर

फाइनल[सम्पादन गर्नुहोस्]


थ्री स्टार क्लब १-० मनाङ मर्स्याङ्दी क्लब
अजयी मार्टिन Goal १९'
गाईघाट थारूहट रंगशाला,उदयपुर

गोलकर्ताहरू[सम्पादन गर्नुहोस्]

४ गोल
  • अजयी मार्टिन
२ गोल
१ गोल

  • रूपेश केसी
  • यमवाला
  • सौजन्य याक्खा
  • तीर्थ बस्नेत
  • रोमन लिम्बू
  • सौजन आख्या

आत्मघाती गोलहरू[सम्पादन गर्नुहोस्]

प्रतियोगिता तथ्यहरू[सम्पादन गर्नुहोस्]

म्यान अफ दि म्याच[सम्पादन गर्नुहोस्]

म्याच खेलाडी क्लब विपक्ष मिति
म्याच १ छिरिङ गुरूङ झापा ११ रूपन्देही ११ २०७५-०१-२९
म्याच २ रेम्बो चौधरी उदयपुर ११ मनाङ मर्स्याङ्दी क्लब २०७५-०१-३०
म्याच ३ अजयी मार्टिन थ्री स्टार क्लब मोरङ ११ २०७५-०१-३१
म्याच ४ विनय श्रेष्ठ मोरङ ११ नेपाल पुलिस क्लब २०७५-०२-०१
म्याच ५ पिटर सेगुन थ्री स्टार क्लब झापा ११ २०७५-०२-०२
म्याच ६ डोना थापा मनाङ मर्स्याङ्दी क्लब रूपन्देही ११ २०७४-०२-०३
म्याच ७ (फाइनल) डोना थापा मनाङ मर्स्याङ्दी क्लब थ्री स्टार क्लब २०७४-०२-०५

पुरस्कार विवरण[सम्पादन गर्नुहोस्]

विधा खेलाडी क्लब
उदयीमान खेलाडी प्रज्वल चौधरी उदयपुर-११
उत्कृष्ट मीडफिल्डर रूपेश केसी थ्री स्टार क्लब
उत्कृष्ट डिफेन्डर विजय धिमाल थ्री स्टार क्लब
सर्वाधिक गोलकर्ता अजयी मार्टिा थ्री स्टार क्लब
सर्वोत्कृष्ट खेलाडी पिटर सेगुन थ्री स्टार क्लब
उत्कृष्ट प्रशिक्षक मेघराज केसी थ्री स्टार क्लब

पुरस्कार[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

ढाँचा:उदयपुर गोल्डकप