सामग्रीमा जानुहोस्

सर्वाधिक अनुसरण गरिएका ट्विटर खाताहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको हाल ट्विटरमा सर्वाधिक अनुयायीहरू रहेका छन्।

ट्विटर (नेपालीमा चिर्विर) एक मुक्त सामाजिक सञ्जाल वा सूक्ष्म-ब्लगिङ सेवा हो जसले आफ्ना उपयोगकर्ताहरूलाई हालै भएको वा घटेका घटना, जानकारी, अद्यावधिक, तस्वीर तथा छोटा श्रव्य दृश्यहरू सार्वजनिक गर्न अनुमानि दिन्छ जसलाई टुइट पनि भन्ने गरिन्छ। हाल पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको ट्विटरमा सर्वाधिक अनुयायीहरू रहेका छन्। यस सूचीमा सामेल मिडिया मञ्च ट्विटरमा ५० सर्वाधिक अनुयायीहरू रहेका ट्विटर खाताहरू रहेका छन्। २९ जुलाई २०१८ सम्म, पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा ११ करोड भन्दा बढी अनुयायीहरूको साथ पहिलो स्थानमा रहेका छन्। उनको खाता जुन २०१७ मा १० करोड अनुयायीहरू प्राप्त गर्ने पहिलो ट्विटर खाता बनेका थिए। ९ जुलाई २०१८ मा ट्विटरले थुप्रै यन्त्र खातहरूको खाता मेटाएको थियो जसको फलस्वरूप स्वयं ट्विटर खाताको अनुयायीहरूको सङ्ख्यामा गिरावट आएको थियो।

शीर्ष ५० खाताहरू

[सम्पादन गर्नुहोस्]

निम्नलिखित सूची ५० सर्वाधिक अनुयायी भएका ट्विटर खाताहरूको हो। यसलाई १२ मे २०२० मा अद्यावधिक गरिएको छ। []


शीर्ष स्थान परिवर्तन
(मासिक)
खाताको नाम खाताधारक अनुयायी (मिलियनमा) क्रियाकलाप
पेशा
देश
@BarackObama बाराक ओबामा ११७ संयुक्त राज्य अमेरिका पूर्व राष्ट्रपति  संयुक्त राज्य अमेरिका
@justinbieber जस्टिन बिबर १११ सङ्गीतकार  क्यानडा
@katyperry केटी पेरी १०९ सङ्गीतकार तथा अभिनेत्री  संयुक्त राज्य अमेरिका
@rihanna रियाना ९६ सङ्गीतकार तथा अभिनेत्री  बार्बाडोस
@taylorswift13 टेलर स्विफ्ट ८६ गायिका  संयुक्त राज्य अमेरिका
@Cristiano क्रिस्टियानो रोनाल्डो ८४ फुटबल खेलाडी पोर्तगाल पुर्तुगाल
@ladygaga लेडी गागा ८१ गायिका तथा अभिनेत्री  संयुक्त राज्य अमेरिका
@TheEllenShow एलेन डिजेनर्स ८० हास्या कलाकार तथा प्रस्तोता  संयुक्त राज्य अमेरिका
@realDonaldTrump डोनाल्ड ट्रम्प ७९ संयुक्त राज्य अमेरिकाका वर्तमान राष्ट्रपति  संयुक्त राज्य अमेरिका
१० @ArianaGrande अरियाना ग्रान्डे ७३ गायिका तथा अभिनेत्री  संयुक्त राज्य अमेरिका
११ @YouTube युट्युब ७२ श्रव्य दृश्य साझेदारी मञ्च  संयुक्त राज्य अमेरिका
१२ @jtimberlake जस्टिन टिम्बरलेक ६५ गायक तथा अभिनेता  संयुक्त राज्य अमेरिका
१३ @KimKardashian किम कार्दशियन ६५ मोडल  संयुक्त राज्य अमेरिका
१४ @selenagomez सेलेना गोमेज ६१ सङ्गीतकार तथा अभिनेत्री  संयुक्त राज्य अमेरिका
१५ @twitter ट्विटर ५८ सामाजिक सञ्जाल  संयुक्त राज्य अमेरिका
१६ @cnnbrk सिएनएन ५८ समाचार च्यानल  संयुक्त राज्य अमेरिका
१७ @narendramodi नरेन्द्र मोदी ५६ भारतका वर्तमान प्रधानमन्त्री  भारत
१८ ह्रास @britneyspears ब्रिट्नी स्पेयर्स ५६ सङ्गीतकार तथा गायिका  संयुक्त राज्य अमेरिका
१९ @shakira सकिरा ५२ सङ्गीतकार  कोलम्बिया
२० @jimmyfallon जिम्मी फलोन ५२ हास्यव्यङ्ग्य कलाकार  संयुक्त राज्य अमेरिका
२१ @BillGates बिल गेट्स ५० व्यवसायी  संयुक्त राज्य अमेरिका
२२ @CNN सिएनएन ४८ समाचार च्यानल  संयुक्त राज्य अमेरिका
२३ @neymarjr नेयमार ४७ फुटबल खेलाडी  ब्राजिल
२४ @nytimes द न्युयोर्क टाइम्स ४६ समाचारपत्र  संयुक्त राज्य अमेरिका
२५ @KingJames लिब्रोन जेम्स ४६ बास्केटबल खेलाडी  संयुक्त राज्य अमेरिका
२५ @KingJames लिब्रोन जेम्स ४६ बास्केटबल खेलाडी  संयुक्त राज्य अमेरिका
२६ @JLo जेनिफर लोपेज ४५ अभिनेता तथा सङ्गीतकार  संयुक्त राज्य अमेरिका
२७ @MileyCyrus माइली साइरस ४५ अभिनेत्री तथा सङ्गीतकार  संयुक्त राज्य अमेरिका
२८ @BBCBreaking बीबीसी समाचार ४३ समाचार च्यानल  बेलायत
२९ ह्रास @BrunoMars ब्रुनो मार्स ४३ सङ्गीतकार  संयुक्त राज्य अमेरिका
३० ह्रास @Oprah ओपरा विनफ्रे ४३ दूरदर्शन प्रस्तोता  संयुक्त राज्य अमेरिका
३१ @SrBachchan अमिताभ बच्चन ४२ अभिनेता  भारत
३२ @ddlovato डेमी लोभाटो ४१ सङ्गीतकार  संयुक्त राज्य अमेरिका
३३ ह्रास @BeingSalmanKhan सलमान खान ४० अभिनेता  भारत
३४ ह्रास @iamsrk शाहरूख खान ४० अभिनेता  भारत
३५ @NiallOfficial नाइअल होरन ४० सङ्गीतकार  आयरल्यान्ड
३६ @Drake ड्रेक ३९ र्‍यापर  क्यानडा
३७ @SportsCenter स्पोर्ट्स सेन्टर ३७ खेलकुद च्यानल  संयुक्त राज्य अमेरिका
३८ @NASA नासा ३६ अन्तरिक्ष संस्था  संयुक्त राज्य अमेरिका
३९ @wizkhalifa विज खलिफा ३६ र्‍यापर  संयुक्त राज्य अमेरिका
४० ह्रासह्रास @KevinHart4real केभिन हर्ट ३६ अभिनेता तथा हास्याव्यङ्ग्य कलाकार  संयुक्त राज्य अमेरिका
४१ @akshaykumar अक्षय कुमार ३६ अभिनेता  भारत
४२ ह्रास @instagram इन्स्टाग्राम ३६ सामाजिक सञ्जाल मञ्च  संयुक्त राज्य अमेरिका
४३ ह्रास @espn इएसपिएन ३५ खेलकुद च्यानल  संयुक्त राज्य अमेरिका
४४ @imVkohli विराट कोहली ३५ क्रिकेट खेलाडी  भारत
४५ @PMOindia भारतको प्रधानमन्त्री कार्यालय ३५ भारतको प्रधानमन्त्री कार्यालय  भारत
४६ ह्रासह्रास @LilTunechi लिल वेन ३५ गायक  संयुक्त राज्य अमेरिका
४७ ह्रास @Harry_Styles ह्यारी स्टाइल्स ३४ सङ्गीतकार  बेलायत
४८ ह्रास @realmadrid रेआल माद्रिद ३४ फुटबल क्लब  स्पेन
४९ @Louis_Tomlinson लुई टम्लिन्सन ३४ सङ्गीतकार  बेलायत
५० @elonmusk एलन मस्क ३३ व्यवसायी  दक्षिण अफ्रिका

नेपालका शीर्ष १० ट्विटर खाताहरू

[सम्पादन गर्नुहोस्]
क्र.सं प्रयोगकर्ता नाम मालिक अनुयायीहरू विवरण देश
@bbcnepali बीबीसी नेपाली १० लाख २१ हजार समाचार, सञ्चार माध्यम  नेपाल
@brb1954 बाबुराम भट्टराई १० लाख २० हजार राजनीतिज्ञ  नेपाल
@thapagk गगन थापा १० लाख राजनीतिज्ञ  नेपाल
@ekantipur_com इ कान्तिपुर १० लाख सञ्चार माध्यम  नेपाल
@RabindraMishra रवीन्द्र मिश्र ९ लाख २९ हजार राजनितीज्ञ  नेपाल
@Online_khabar अनलाइन खबर ८ लाख ६९ हजार सञ्चार माध्यम  नेपाल
@Annapurna_Post अन्नपूर्ण पोष्ट ८ लाख ३४ हजार सञ्चार माध्यम  नेपाल
@nagarik_news नागरिक समाचार ८ लाख ७ हजार सञ्चार माध्यम  नेपाल
@NepalPoliceHQ नेपाल प्रहरी ६ लाख ९३ हजार नेपाल प्रहरी कार्यालय  नेपाल
१० @KTnepal कमल थापा ६ लाख ४२ हजार राजनितीज्ञ  नेपाल
  • सन् २०१७ जुन १६ का दिन अमेरिकी गायिका केटी पेरीको ट्विटर खाता १० करोड अनुयायी प्राप्त गर्ने ट्विटर पहिलो खाता बन्न सफल भएको थियो।[]
  • सन् २०१८ जुलाई १२ का दिन ट्विटरले बन्द भएमा खाताहरू मेटाएको थियो जो शङ्कास्पद गतिविधिको कारण असक्षम भएका थिए।[] थुप्रै खाताहरूलाई ट्विटरले मेटाएपछि सर्वाधिक अनुसरण गरिएका ५० ट्विटर खाताको सूचीमा ट्विटरको व्यक्तिगत खाता ११औँ स्थानबाट झरेर १६औँ स्थानमा पुगेको थियो भने ट्विटर खाताको अनुयायीको सङ्ख्यामा ६३ करोडबाट झरेर ५५ करोड पुगेको थियो जुन हालसम्म सर्वाधिक अनुयायी गिरावट सङ्ख्या हो।[]
  • सन् २०१९ फेब्रुअरी ३ का दिन एक विवादमा मुछिएपछि अमेरिकी गायिका डेमी लोभाटोले आफ्नो व्यक्तिगत ट्विटर खाता मेटाएकी थिइन् भने तात्कालिक समयमा उनी ५ करोड ७० लाख अनुयायीको साथमा शीर्ष १४ स्थानमा रहेकी थिइन्।[] सन् २०२० जनवरी १४ मा उनले पुनः उक्त खातालाई सुचारू गर्दै "टिम डेमी" नामक ट्विटर खाता मार्फत ट्विटरमा सक्रिय भएकी थिइन्।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Twitter: Most Followers", Friend or Follow, अन्तिम पहुँच मे १९, २०१९ 
  2. Cirisano, Tatiana (जुन १६, २०१७), "Katy Perry Becomes First to Hit 100 Million Twitter Followers", The Hollywood Reporter, अन्तिम पहुँच अक्टोबर ३०, २०१७ 
  3. Spangler, Todd (जुलाई ११, २०१८), "Twitter to Purge Locked Accounts From Follower Counts, Warns of Potential 'Significant Drop' in Followers", Variety, अन्तिम पहुँच अगस्ट २७, २०१८ 
  4. Simani, Ellis; Schleuss, Jon (जुलाई १३, २०१८), "Here are the biggest losers from Twitter's purge", Los Angeles Times, अन्तिम पहुँच अगस्ट २७, २०१८ 
  5. Miller, Hayley (फेब्रुअरी ४, २०१९), "Demi Lovato Deletes Twitter Account After Hateful Backlash Over 21 Savage Meme", HuffPost, अन्तिम पहुँच फेब्रुअरी ४, २०१९