सामग्रीमा जानुहोस्

सर्वाधिक अनुसरण गरिएका ट्विटर खाताहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस सूचीमा सामाजिक सञ्जल सेवा एक्स (पूर्व ट्विटर)मा सबैभन्दा धेरै अनुयायीहरू भएका शीर्ष ५० खाताहरू समावेश छन्। एलन मस्क, बराक ओबामा, क्रिस्टियानो रोनाल्डो, जस्टिन बिबर, रियाना, केइटी पेरीनरेन्द्र मोदी जस्ता उल्लेखनीय हस्तीहरू सूचीको शीर्ष स्थानमा छन्। नोभेम्बर २०२४ सम्म, केवल सात खाताहरूले यो कोशेढुङ्गा पार गरेका छन्, एलन मस्क २० करोड अनुयायीहरू पार गर्ने एक मात्र व्यक्ति हुन्।[]

शीर्क्ष खाताहरू

[सम्पादन गर्नुहोस्]

प्रत्येक खाताको विवरण सहित निम्न तालिकाले एक्समा शीर्ष ५० सबैभन्दा धेरै अनुसरण गरिएका खाताहरू सूचीबद्ध गर्दछ। [][]

एक्सका मालिक एलन मस्क सर्वाधिक अनुयायी भएका व्यक्ति हुन्।
पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा एक्समा सर्वाधिक अनुयायी भएका खेलाडी हुन्।
पोर्तुगाली फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो एक्समा सर्वाधिक अनुयायी भएका खेलाडी हुन्।
क्यानडेली गायक जस्टिन बिबर एक्समा सर्वाधिक अनुयायी भएका गायक हुन्।
बार्बाडेली गायिका रियाना एक्समा सर्वाधिक अनुयायी भएकी गायिका हुन्।


क्रम प्रयोगकर्ता नाम मालिक अनुयायीहरू (करोड) विवरण ब्रान्ड खाता
@elonmusk एलन मस्क २१.९६ व्यापारी तथा एक्स/ट्विटरका मालिक
@BarackObama बराक ओबामा १३.०६ अमेरिकी राष्ट्रपति (सन् २००९–२०१७)
@Cristiano क्रिस्टियानो रोनाल्डो ११.४७ फुटबल खेलाडी
@justinbieber जस्टिन बिबर १०.९६ गायक
@rihanna रियाना १०.८२ गायिका
@katyperry केइटी पेरी १०.५८ गायिका
@narendramodi नरेन्द्र मोदी १०.४५ भारतको प्रधानमन्त्री (सन् २०१४–हाल)
@realDonaldTrump डोनाल्ड ट्रम्प ९.५४ अमेरिकी राष्ट्रपति (सन् २०१७–२०२१) र (ससन् २०२५-२०२९)
@taylorswift13 टेलर स्विफ्ट ९.४७ गायिका
१० @NASA नासा ८.३८ अन्तरिक्ष नियोग Yes
११ @ladygaga लेडी गागा ८.२६ गायिका र अभिनेत्री
१२ @YouTube युट्युब ७.९४ अनलाइन भिडियो साझेदारी सेवा Yes
१३ @KimKardashian किम कार्दसियन ७.५१ टेलिभिजन व्यक्तित्व
१४ @EllenDeGeneres एलेन डिजेनर्स ७.३४ हास्य कलाकार र टेलिभिजन प्रस्तोता
१५ @X एक्स (पूर्व ट्विटर) ६.८३ सामाजिक सञ्जाल सेवा Yes
१६ @BillGates बिल गेट्स ६.५७ व्यापारी र समाजसेवी
१७ @selenagomez सेलिना गोमेज ६.५६ गायिका र अभिनेत्री
१८ @imVkohli विराट कोहली ६.५४ क्रिकेट खेलाडी
१९ @neymarjr नेयमार ६.३८ फुटबल खेलाडी
२० @cnnbrk सिएनएन ब्रेकिङ न्युज ६.३८ समाचार च्यानल Yes
२१ @CNN सिएनएन ६.२९ समाचार च्यानल Yes
२२ @jtimberlake जस्टिन टिम्बरलेक गायक र अभिनेता
२३ @PMOIndia पिएमओ इन्डिया ५.७१ भारतीय प्रधानमन्त्रीको कार्यालय Yes
२४ @nytimes द न्युयोर्क टाइम्स ५.५२ समाचारपत्र Yes
२५ @espn इएसपिएन ५.४९ खेलकुद च्यानल Yes
२६ @britneyspears ब्रिट्नी स्पेयर्स ५.४० गायिका
२७ @shakira सकिरा ५.३१ गायिका
२८ @KingJames लेब्रोन जेम्स ५.२९ बास्केटबल खेलाडी
२९ @ChampionsLeague युएफा च्याम्पियन्स लिग ५.२७ फुटबल लिग Yes
३० @ddlovato डेमी लोभाटो ५.१९ गायिका र अभिनेत्री
३१ @realmadrid रियल म्याड्रिड ५.१८ फुटबल क्लब Yes
३२ @BBCBreaking बीबीसी समाचार ५.१७ समाचार च्यानल Yes
३३ @FCBarcelona बार्सिलोना फुटबल क्लब ४.९३ फुटबल क्लब Yes
३४ @jimmyfallon जिमी फलोन ४.९३ हास्यक कलाकार टेलिभिजन प्रस्तोता
३५ @SrBachchan अमिताभ बच्चन ४.८९ अभिनेता
३६ @BTS_twt बिटिएस ४.८५ साङ्गीतिक समूह
३७ @NBA एनबिए ४.७४ बास्केटबल लिग Yes
३८ @akshaykumar अक्षय कुमार ४.६९ अभिनेता
३९ @MileyCyrus माइली साइरस ४.५८ गायिका र अभिनेत्री
४० @BeingSalmanKhan सलमान खान ४.५७ अभिनेता
४१ @premierleague प्रिमियर लिग ४.४८ फुटबल लिग Yes
४२ @bts_bighit बिटिएस ४.४७ साङ्गीतिक समूह
४३ @iamsrk शाहरुख खान ४.४१ अभिनेता
४४ @JLo जेनिफर लोपेज ४.४ अभिनेत्री र गायिका
४५ @SportsCenter स्पोर्ट्स सेन्टर ४.३९ खेलकुद च्यानल Yes
४६ @BrunoMars ब्रुनो मार्स ४.२१ गायक
४७ @Oprah ओपरा विनफ्रे ४.११ टेलिभिजन व्यक्तित्व
४८ @BBCWorld बीबीसी विश्व समाचार ४.१ समाचार च्यानल Yes
४९ @sachin_rt सचिन तेन्दुल्कर ४.०५ पूर्व क्रिकेट खेलाडी
५० @NiallOfficial नाइअल होरन ३.९७ गायक
फेब्रुअरी २०२५ अनुसार

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "Top 50 Twitter Users by Followers", Social Blade, अन्तिम पहुँच ३ अक्टोबर २०२४ 
  2. "Twitter - Accounts nach Followern weltweit 2024", Statista (जर्मनेलीमा), अन्तिम पहुँच २०२४-११-०७