सामग्रीमा जानुहोस्

सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस पृष्ठले सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै अनुयायीहरू भएका ५० खाताहरू देखाउँदछ। सबैभन्दा धेरै अनुसरण गरिएको खाता इन्स्टाग्रामको आफ्नै आधिकारिक खाता हो।[] सबैभन्दा धेरै अनुयायी हुने व्यक्ति फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् ।

क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा सर्वाधिक अनुयायीहरू भएका, खेलाडी तथा युरोपेली हुन्, जसको ६४ करोड ७० लाख भन्दा बढी अनुयायीहरू छन्।
लियोनेल मेसी ५० करोड भन्दा बढी अनुयायी भएका दक्षिण अमेरिकी हुन्।
सेलिना गोमेज इन्स्टाग्राममा सबैभन्दा धेरै अनुयायी हुने महिला, अभिनेत्री, गायिका र उत्तर अमेरिकी हुन्, जसको ४२ करोड ३० लाख भन्दा बढी अनुयायीहरु छन्।
विराट कोहली सर्वाधिक अनुयायी भएका एसियाली तथा क्रिकेट खेलाडी हुन् जसको २७ करोड भन्दा बढी अनुयायीहरू छन्।
नरेन्द्र मोदी सर्वाधिक अनुयायी भएका राजनीतिज्ञ हुन् जसको ९ करोड २० लाख भन्दा बढी अनुयायीहरू हुन्।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Most Followed Instagram Accounts in the World in 2024", notcommon.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-११-२८ अभिलेखिकरण २०२३-१२-०७ वेब्याक मेसिन