सामग्रीमा जानुहोस्

आदर्श कोतवाल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आदर्श कोतवाल गाउँपालिका
आदर्श कोतवाल गाउँपालिका को मधेश प्रदेश मा अवस्थिति
आदर्श कोतवाल गाउँपालिका
मधेश प्रदेशको नक्सामा आदर्श कोतवाल गाउँपालिकाको अवस्थिति
आदर्श कोतवाल गाउँपालिका को नेपाल मा अवस्थिति
आदर्श कोतवाल गाउँपालिका
आदर्श कोतवाल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५६′N ८५°०८′E / 26.94°N 85.13°E / 26.94; 85.13
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षजवाहर प्रसाद (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षमिरादेवी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३६.२५ किमी (१४�०० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३१,३६४
  घनत्व८७०/किमी (२२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
केन्द्रसाविकको महेन्द्र आदर्श गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

आदर्श कोतवाल गाउँपालिका बारा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पटेर्वा, टेढाकट्टी, इनर्वामाल, महेन्द्र आदर्शलक्ष्मीपुर कोतवाली गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आदर्श कोतवाल गाउँपालिकाको कुल जनसङ्ख्या ३१,३६४ रहेको छ भने यहाँ ५,९३८ घरधुरी रहेका छन्।[]

आदर्श कोतवाल गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
महेन्द्र आदर्श (१–६)३,४९६५.२५६६५.९०
महेन्द्र आदर्श (७–९)१,४७८३.९२३७७.०४
इनर्वामाल (१–३, ६)४,७५६५.३१८९५.६७
इनर्वामाल (४, ५, ७–९)४,६२३४.३९१०५३.०८
टेढाकट्टी५,५८४३.८७१४४२.८९
पटेर्वा४,४८८७.२५६१९.०३
लक्ष्मीपुर कोतवाली (१–५)३,५००३.०२११५८.९४
लक्ष्मीपुर कोतवाली (६–९)३,४३९३.२३१०६४.७१
जम्मा३१,३६४३६.२४८६५.४५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]