कोच्चि
कोच्चि
കൊച്ചി कोचीन | |
---|---|
उपनाम: | |
राष्ट्र | भारत |
राज्य | केरल |
जिल्ला | एर्नाकुलम |
सरकार | |
• अङ्ग | कोच्चि नगर निगम |
• महापौर | टोनी चैमनी (भा.रा.काँग्रेस) |
• पुलिस आयुक्त | एम आर अजीत कुमार, आईपीएस |
क्षेत्रफल | |
• महानगर | ९४.८८ किमी२ (३६.६३ वर्ग माइल) |
• महानगर | ७३२ किमी२ (२८२.८४ वर्ग माइल) |
उन्नतांश | ० मिटर (० फिट) |
जनसङ्ख्या (2012)[४] | |
• महानगर | ६१२,३४३ |
• घनत्व | ६,३४०/किमी२ (१६४००/वर्ग माइल) |
• महानगर | २,११७,९९० |
भाषाएं | |
• आधिकारिक | मलयालम, अंग्रेज़ी |
समय क्षेत्र | युटिसी+5:30 (IST) |
पिन | 682 XXX |
दूरभाष कूट | 91-(0)484-XXX XXXX |
सवारी दर्ता | KL-7,KL-39,KL-41,KL-42,KL-43,KL-63 |
वेबसाइट | www |
कोच्चि ([koˈtʃːi ] ( )), जासलाई कोचीन पनि भनिन्थ्यो, लक्षद्वीप सागरको दक्षिण-पश्चिम तटरेखामा स्थित एक ठुलो बन्दरगाह शहर हो, जुन भारतीय राज्य केरलको एर्नाकुलम जिल्लाको एक भाग हो । कोच्चिलाई धेरै समयदेखि प्रायः एर्नाकुलम पनि भनिन्छ, जिसको अर्थ नगरको मुख्यभूमि भाग इन्गित गर्छ । कोच्चि नगर निगमको अधीनस्थ (जनसङ्ख्या ६,०१,५७४) यो राज्यको दोश्रो सर्वाधिक जनसङ्ख्या भएको शहर हो । यो कोच्चि महानगरीय क्षेत्रको विस्तार सहित (जनसङ्ख्या २१ लाख) केरल राज्यको सबैभन्दा ठुलो शहरी आबादी क्षेत्र हो । कोच्चि नगर ग्रेटर कोच्चि क्षेत्रको नै एक भाग हो, [६][७] र यसलाई भारत सरकार द्वारा द्वितीय दर्जा वाला शहर वर्गीकृत गरिएको छ । नगरको रेख-देख तथा अनुरक्षण दायित्त्व १९६७ मा स्थापित भएको कोच्चि नगर निगम गर्छन् । यस बाहेक पुरा क्षेत्रको सर्वांगीण विकासको भार ग्रेटर कोचीन डवलपमेन्ट अथोरिटी[८] (GCDA) एवं गोश्री आईलैण्ड डवलपमेन्ट अथोरिटी (GIDA) मा छ ।
कोच्चि १४औ शताब्दीदेखि नै भारतको पश्चिमी तटरेखाको मसालाको व्यापार केन्द्र रहेको छ र यसलाई अरब सागरको रानी को नामले जानिन्थ्यो । १५०३ मा यहा पुर्तगालियहरूको आधिपत्य भयो र यो उपनिवेशीय भारतको प्रथम यूरोपीय कालोनी बन्यो र १५३० मा गोवाको चुनिनु सम्म यो पुर्तगालियहरूको यहाको प्रधान शक्ति केन्द्र रहयो । क्कालान्तर मा कोच्चि राज्यको रजवाडामा परिवर्तित हुनको साथै यो डच एवं ब्रिटिशको नियन्त्रणमा आयो । आज केरलमा कुल अन्तर्देशीय तथा अन्तर्राष्ट्रीय पर्यटकहरूको आगमन संख्यामा प्रथम स्थान बनाएका छन् । [९][१०] नीलसन कम्पनीको आउटलुक ट्रैवलर पत्रिकाको लागि गरिएको एक सर्वेक्षणको अनुसार कोच्चि आज पनि भारतको सर्वश्रेष्ठ पर्यटक आकर्षणहरूमध्ये छैटौ स्थानमा रहेको छ ।[११] मैकिन्से ग्लोबल संस्थान द्वारा गरिएको एक शोधको अनुसार, कोच्चि २०२५ सम्मको विश्वको सकल घरेलु उत्पादमा ५०% योगदान दिने ४४० शहरह्रूमध्ये एक थियो । [१२]
मुख्य आकर्षण
[सम्पादन गर्नुहोस्]डच महल
[सम्पादन गर्नुहोस्]यो महल मूल रूपमा पुर्तगालिहरू द्वारा बानाइएको हो र कोचीनको राजा वीर केरला वर्मालाई भेन्ट गरिएको थियो । पछि डचको यसमा अधिकार भयो । उनले १६६३ मा किलाको मरम्मत गराए र किलालाई नया रूप दिए । यस किलामा कोचीनको धेरै राजाहरूको राज्याभिषेक भएको थियो । यस किलामा रामायण र महाभारत जस्तै महाकाव्यहरूसग सम्बन्धित पेन्टिङ्ग्स बनाइएको छ ।
बोलघाट्टी महल
[सम्पादन गर्नुहोस्]यस महललाई देख्नको लागि बढि संख्यामा पर्यटक यहा आउछन् । डच मान्छेहरू द्वारा बानाइएको यो महल बोलघट्टी द्वीपमा स्थित छ । यस महललाई अब एक लक्जरी होटलमा तब्दील गरिएको छ । बोलघट्टीमा एक गोल्फ कोर्स पनि छ । यहा मानिस पिकनिक मनाउन पनि आउछन् ।
हिल महल
[सम्पादन गर्नुहोस्]१९औ शताब्दीमा कोच्चिको राजा द्वारा यो महल बानाइएको थियो । अब यसलाई केरला पुरातत्व विभागको सङ्ग्रहालयमा परिवर्तित गरिएको छ । सङ्ग्रहालयमा चित्रकारी, नक्काशी र राजकीय वंशसग सम्बन्धित वस्तुहरू राखिएको छ ।
बेशन बङ्गला
[सम्पादन गर्नुहोस्]मरीन ड्राइव
[सम्पादन गर्नुहोस्]चेराई बीच
[सम्पादन गर्नुहोस्]सेन्ट फ्रान्सिस चर्च (सन्त फ्रान्सिस गिरिजाघर)
[सम्पादन गर्नुहोस्]ऐतिहासिक सङ्ग्रहालय
[सम्पादन गर्नुहोस्]पल्लिपुरम किला
[सम्पादन गर्नुहोस्]परीक्षित थंपुरान सङ्ग्रहालय
[सम्पादन गर्नुहोस्]कांजिरामट्टम मस्जिद
[सम्पादन गर्नुहोस्]कालाडी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ K. C. Sivaramakrishnan (२००६), People's Participation in Urban Governance, Concept Publishing Company, पृ: १५६, आइएसबिएन 81-8069-326-0।
- ↑ Ganesh Kumar, Modern General Knowledge, Upkar Prakashan, पृ: १९४, आइएसबिएन 81-7482-180-5।
- ↑ "GCDA - Greater Cochin Development Authority", Gcdaonline.com, अन्तिम पहुँच १२ नोभेम्बर २०१२।
- ↑ "Provisional Figures, Kerala", Office of The Registrar General & Census Commissioner, अन्तिम पहुँच ७ अप्रिल २०११।
- ↑ "Provisional Population Totals, Census of India 2011", Census of India, अन्तिम पहुँच ११ मार्च २०११।
- ↑ "PowerPoint Presentation" (PDF), अन्तिम पहुँच १२ नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २३ मार्च २०१२ मिति
- ↑ "Steps to control pollution in Greater Kochi area mooted", The Hindu, २० सेप्टेम्बर २०१०।
- ↑ "GCDA - Greater Cochin Development Authority", अन्तिम पहुँच ५ अप्रिल २०१५।
- ↑ http://www.keralatourism.org/destination-wise-foreign-2010.pdf वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-११ मिति
- ↑ "Tourist statistics – 2008", Government of Kerala, Tourism Department, अन्तिम पहुँच २२ अक्टोबर २०१०। वेब्याक मेसिन अभिलेखिकरण २ जुन २०१० मिति
- ↑ [१] Kerala best Destination
- ↑ "Urban world: Mapping the economic power of cities 2011", McKinsey Global Institute, अन्तिम पहुँच ३ फेब्रुअरी २०१३।