सामग्रीमा जानुहोस्

जनसङ्ख्या अनुसार भारतका राज्य र केन्द्र शासित प्रदेशहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


भारत २८ राज्यहरू र ८ केन्द्र शासित प्रदेशहरू मिलेर बनेको एक सङ्घ हो। सन् २०२२ सम्ममा १ अर्ब ४० करोड जनसङ्ख्या रहेको भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। विश्वको कुल क्षेत्रफलको २.४ प्रतिशत हिस्सा भारतले ओगटेको छ र विश्वको १७.५ प्रतिशत जनसङ्ख्याको घर हो

जनसङ्ख्याको आधारमा भारतका राज्य हरू र केन्द्र शासित प्रदेशहरूको सूची
श्रेणी राज्य/

केन्द्र शासित प्रदेश

जनसङ्ख्या
[][]
%
भारत
घनत्व लिङ्ग अनुपात
उत्तर प्रदेश १९९,८१२,३४१ 17% ८२८ ९१२
महाराष्ट्र ११२,३७४,३३३ 9% ३६५ ९२९
बिहार १०४,०९९,४५२ 9% १,१०२ ९१८
पश्चिम बङ्गाल ९१,२७६,११५ 8% १,०२९ ९५३
मध्य प्रदेश ७२,६२६,८०९ 6% २३६ ९३१
तमिलनाडु ७२,१४७,०३० 6% ५५५ ९९६
राजस्थान ६८,५४८,४३७ 6% २०१ ९२८
कर्नाटक ६१,०९५,२९७ 5% ३१९ ९७३
गुजरात ६०,४३९,६९२ 5% ३०८ ९१९
१० आन्ध्र प्रदेश ४९,५७७,१०३ 4% ३०३ ९९३
११ ओडिशा ४१,९७४,२१९ 3% २६९ ९७९
१२ तेलङ्गाना ३५,००३,६७४ 3% ३१२ ९८८
१३ केरल ३३,४०६,०६१ 3% ८५९ १,०८४
१४ झारखण्ड ३२,९८८,१३४ 3% ४१४ ९४८
१५ असम ३१,२०५,५७६ 3% ३९८ ९५८
१६ पन्जाब २७,७४३,३३८ 2% ५५१ ८९५
१७ छत्तीसगढ २५,५४५,१९८ 2% १८९ ९९१
१८ हरियाणा २५,३५१,४६२ 2% ५७३ ८७९
१९ दिल्लीको राष्ट्रिय राजधानी क्षेत्र १६,७८७,९४१ 1% ११,२९७ ८६८
२० जम्मु र कश्मीर १२,२६७,०३२ 1% २९७ ८९०
२१ उत्तराखण्ड १०,०८६,२९२ 1% १८९ ९६३
२२ हिमाचल प्रदेश ६,८६४,६०२ 1% १२३ ९७२
२३ त्रिपुरा ३,६७३,९१७ 0% ३५० ९६०
२४ मेघालय २,९६६,८८९ 0% १३२ ९८९
२५ मणिपुर २,५७०,३९० 0% १२२ ९९२
२६ नागाल्यान्ड १,९७८,५०२ 0% ११९ ९३१
२७ गोवा १,४५८,५४५ 0% ३९४ ९७३
२८ अरुणाचल प्रदेश १,३८३,७२७ 0% १७ ९३८
२९ पुदुच्चेरी १,२४७,९५३ 0% २,५९८ १,०३७
३० मिजोरम १,०९७,२०६ 0% ५२ ९७६
३१ चण्डीगढ १,०५५,४५० 0% ९,२५२ ८१८
३२ सिक्किम ६१०,५७७ 0% ८६ ८९०
३३ दादरा र नगर हवेली र दमन र दीव ५८५,७६४ 0% ९७० ७११
३४ अन्डमन र निकोबार द्वीपसमूह ३८०,५८१ 0% ४६ ८७६
३५ लद्दाख २७४,००० 0% २.८ ८५३
३६ लक्षद्वीप ६४,४७३ 0% २,०१३ ९४६
जम्मा भारत १,२१०,५६९,५७३ १००% ३८२ ९४३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "List of states with Population, Sex Ratio and Literacy Census 2011", www.census2011.co.in, अन्तिम पहुँच २०२३-०४-३० 
  2. "Census 2011: Population in States and Union Territories of India", Jagranjosh.com, २०१६-१०-१४, अन्तिम पहुँच २०२३-०४-३०