सामग्रीमा जानुहोस्

क्षेत्रफल अनुसार भारतका राज्य र केन्द्र शासित प्रदेशहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०११ को जनगणना अनुसार क्षेत्रफलको आधारमा भारत गणराज्यका राज्य र केन्द्र शासित प्रदेशहरूको सूची सबैभन्दा ठुलोदेखि सबैभन्दा सानोसम्म क्रमबद्ध गरिएको छ। भारतमा २८ राज्यहरू र ८ केन्द्र शासित प्रदेशहरू छन्, जसमा राष्ट्रिय राजधानी क्षेत्र दिल्ली पनि समावेश छ।[][][]

  1. राजस्थान (१०.४१४%)
  2. मध्य प्रदेश (९.३७६%)
  3. महाराष्ट्र (९.३५९%)
  4. उत्तर प्रदेश (७.३२८%)
  5. गुजरात (५.९६२%)
  6. कर्नाटक (५.८३३%)
  7. आन्ध्र प्रदेश (४.९५७%)
  8. ओडिशा (४.७३७%)
  9. छत्तीसगढ (४.११२%)
  10. तमिलनाडु (३.९५६%)
  11. तेलङ्गाना (३.४०९%)
  12. बिहार (२.८६४%)
  13. पश्चिम बङ्गाल (२.७%)
  14. अन्य (२५.०%)

क्षेत्र अनुसार राज्य र केन्द्र शासित प्रदेशहरूको सूची

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Indian states and territories census", Govt. of Bihar, मूलबाट १३ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१४ अभिलेखिकरण २५ डिसेम्बर २०१८ वेब्याक मेसिन
  2. "Area of Indian states", Government of Andhra Pradesh, पृ: ५९८, मूलबाट २६ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१४ अभिलेखिकरण २६ नोभेम्बर २०१३ वेब्याक मेसिन
  3. "Indian states since 1947", अन्तिम पहुँच ३१ जनवरी २०२०