तोरण शमशेर जङ्गबहादुर राणा
महारथी श्री प्रहरी महानिरीक्षक तोरण शमशेर जङ्ग बहादुर राणा | |
|---|---|
| नेपालको प्रधान सेनापति नेपालका प्रधान सेनापतिहरू | |
| कार्यकाल २०१३ जेष्ठ ७(सन् १९५६) – २०१७ जेष्ठ ७ (सन् १९६०) | |
| पूर्वाधिकारी | किरण सम्शेर राणा |
| उतराधिकारी | नीरशमशेर |
| नेपाल प्रहरीको प्रमुख | |
| कार्यकाल २००७ चैत्र – २००७ चैत्र[१] | |
| पूर्वाधिकारी | प्रथम |
| उतराधिकारी | नर शमशेर |
| व्यक्तिगत विवरण | |
| जन्म | डिसेम्बर १९०४ |
| जीवनसाथी | रानी पद्मा कुमारी देवी [२] |
| अभिभावक |
|
| विभूषण | |
| {{{blank2}}} | |
| {{{blank3}}} | विशेष सेवा पदक |
| Military service | |
| Allegiance | |
| Branch/service | |
| Years of service | २० साल- |
| Battles/wars | दोस्रो विश्व युद्ध |
Deprecated parameter serviceyearsDeprecated parameter honorific-prefix
तोरण शम्शेर नेपाल प्रहरीको प्रथम महानिरिक्षक हुन् ।
बाल्यकाल
[सम्पादन गर्नुहोस्]तोरण शमशेर; वीर शमशेरका छोरा गेहेन्द्र शमशेरकी भित्रिनी पट्टिका नाति इन्द्र शमशेरका छोरा हुन् ।
सेवा
[सम्पादन गर्नुहोस्]प्रहरी महानिरिक्षक
[सम्पादन गर्नुहोस्]२००७ सालको क्रान्ति पश्चात नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाइएको थियो । तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरिक्षकका (IGP) रूपमा नियुक्त भएका थिए । ३ दिनभित्रै षड्यन्त्रको शिकार बने र दोस्रो महानिरीक्षकको रूपमा नर शमशेर जबरा आए ।
तोरण शमशेर २० मे १९५६ देखि २० मे १९६० सम्म प्रधानसेनापति रहे । उनी आफ्ना पुर्ववर्ती झैं श्रीपेच लगाउन चाहन्थे तर मातृकाप्रसाद कोइरालाले दिएनन्। राजा त्रिभुवनले उनको लागि विशेष टोपीको व्यवस्था गरेका थिए तर असन्तुष्ट रहेका तोरणले टोपी लगाउन मानेनन् र आफ्नो मुडुलो टाउको नै लिएर हिड्ने गर्थे ।
निर्माण समिति
[सम्पादन गर्नुहोस्]तोरण शम्शेर कान्ति राज पथ निर्माण समितिका अध्यक्ष थिए । र कान्ति राजपथको उत्घाटन समारोहमा उनले राजा महेन्द्रबाट ॐ राम पट्ट तक्मा पाएका थिए । [३] उनी पूर्व पश्चिम राजमार्ग निर्माण समितिको समेत सदस्य थिए । [४]