नबिल बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नविल बैंक लिमिटेडबाट अनुप्रेषित)
नबिल बैङ्क लिमिटेड
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपनेप्से131
उद्योगबैङ्किङ
पूर्ववर्तीनेपाल अरब बैङ्क लिमिटेड
स्थापित१२ जुलाई १९८४ (1984-07-12)
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
ज्ञानेन्द्र प्रसाद ढुङ्गाना (कार्यकारी अधिकृत)
उत्पादनहरूबैङ्किङ
वेबसाइटnabilbank.com


नविल बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि. सं. २०४१ भएको थियो। [१] निजी बैङ्क भएता पनि यस बैङ्कले आफ्नो व्यावसाय नेपालभरि लगभग १५०० ठाउँमा विस्तार गरिसकेको छ।[२]

नबिल बैँक राष्ट्रको पहिलो निजी बैँक हो जसले आफ्नो व्यवसाय जुलाई सन् १९९४ मा स्थापना गरेको थियो।‍ नबिल बैँकको मुख्यालय दरबारमार्ग, काठमाडौँ, नेपालमा छ। यस बैँकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह हुन्।[३]‍ यसको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय व्यवसायको साथसाथै विभिन्न क्षेत्रमा आफ्नो बैँकिङ सुविधा बढाउनु हो। [४] नबिल बैँकले आफ्नो व्यवसाय नेपालभर लगभग १५०० ठाउँमा स्थापना गर्नुको साथै १३९ वटा एटियम सञ्चालन गरिसकेको छ।

यस बैङ्कको शाखाहरु राष्ट्रभर छन् भने प्रमुख कार्यालय काठमाडौँमा रहेको छ।


नबिल बैँकले आफ्ना व्यक्तिगत बचतकर्ता ग्राहकहरूको हितलाई मध्यनजर गर्दै मेटलाईफ बीमा कम्पनीको सहकार्यमा ३ लाख रूपैयाँको घातक रोग बीमा तथा ७५ हजार रूपैयाँको मृत्यु बीमा गरिदिने योजना वि.सं. २०७५ मंसिरमा शुरुवात गरी एक वर्ष पुरा गरेको छ। [५]

इतिहास[सम्पादन गर्नुहोस्]

नेपाल अरब बैङ्कको रूपमा स्थापना भएको नबिल बैङ्कमा युएईका लगानीकर्ता बाहिरिएपछि त्यसको बहुमत स्वामित्व विनोद चौधरीको परिवारमा आएको हो। सन् १९८४ मा स्थापना भएको नबिल बैङ्कले सेयर निष्कासन प्रतिकित्ता ६० रुपैयाँको दरले १९८७ मा निष्काशन गरेको थियो ।

स्थापना[सम्पादन गर्नुहोस्]

नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि. सं. २०४१ भएको हो । [६]

सेयर धनी[सम्पादन गर्नुहोस्]

Nabil bank most of the share is hold by an Nb international which is an irish company.

वित्तीय अवस्था[सम्पादन गर्नुहोस्]

शाखाहरू[सम्पादन गर्नुहोस्]

नबिल बैङ्कले जोरपाटी शाखा कामपा–६ पिपलबोट बौद्धमा रहेको आधुनिक व्यावसायिक भवनमा स्थानान्तरण गरेको छ । बैङ्कका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बैङ्कका सञ्चालक तथा अन्य कर्मचारीको उपस्थितिमा बैङ्कको स्थानान्तरण गरिएको शाखामा आयोजित एक कार्यक्रममा उद्घाटन गरे । नबिल बैङ्कका केही शाखाहरु तल उल्लेखित गरिएको छन् ।

यि लगायल नबिल बैँकको अन्य शाखाहरु पनि छन्।[७]


नबिल बैँकका केहि एटिएमहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बैँकहरूको सूची
  2. "Introduction", अन्तिम पहुँच Jan ९,२०२० 
  3. "अनिल शाहले सम्हाले नविल बैङ्क", अन्तिम पहुँच १४ Jan २०२० 
  4. "Nabil Bank", अन्तिम पहुँच Jan ०९,२०२० 
  5. "नबिल बैङ्क र मेटलाईफबीचको सहकार्यमा ग्राहकलाई नयाँ सुविधा, १३ घातक रोग लाग्दा ३ लाखको उपचार", अन्तिम पहुँच १४ Jan २०२० 
  6. नेपाली बैँकहरूको सूची
  7. "Branches and ATMs", अन्तिम पहुँच २० jan २०२० 
  8. "Branches and ATMs", अन्तिम पहुँच २० jan २०२० 

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि


नोट : मर्जर पश्चात प्रदान गरिएको इजाजतपत्रानुसारको मितिका आधारमा सूचीबद्ध