सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:RajeshPandey/SandBox2

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय · प्राय सोधिने प्रश्नहरू · चौतारी · विकिपिडियाका पाँच खम्बा · शुद्ध शब्द लेख्ने नियम

Main Page

प्रमुख लेख

प्रज्ञा भवन कमलादी, काठमाडौँमा अवस्थित मोतिराम भट्टको सालिक

मोतिराम भट्ट (१९२३ भदौ २५ - १९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतिराम भट्ट थिए।

मोतिराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन्। उनले नेपाली भाषासाहित्यमा समालोचनाको सुरु गरे; भट्टले नै संवत् १९४८मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई प्रकाशमा ल्याए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतिराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ। आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ। (पूरा  पढ्नुहोस्...)

Main Page

प्रमुख समाचार

डोनाल्ड ट्रम्प
डोनाल्ड ट्रम्प
Main Page

के तपाँईलाई थाहा छ?

Main Page

यस महिनाका प्रमुख पर्व र आयोजनाहरु

Main Page

प्रमुख चित्र

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको पाटन दरबार क्षेत्रको दृश्य...



फोटोग्राफर/श्रोतः देव न्योपाने , मितिः १० मार्च २०१३
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ

Main Page

लेखसंग सम्बन्धित

यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः
Main Page

भातृ परियोजना

विकिपीडियाका अन्य परियोजनाहरु

लेख आयोजनाहरू

हाल यस विकिपीडियामा निम्न लिखित लेख आयोजनाहरू सञ्चालित छन् । सबै योगदानकर्ताहरूलाई यी आयोजनाहरूमा छानिएका शीर्षकमा लेखहरू लेख्न स्वागत छ ।

सहयोगी परियोजनाहरू

Main Page

विकिपीडिया अन्य भाषामा

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।

Category:मुख्य पृष्ठ