सामग्रीमा जानुहोस्

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वारागुङ मुक्तिक्षेत्र
मुस्ताङको मुक्तिनाथ गाउँ र धौलागिरी हिमालको दृश्य
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा विभाजनको अवस्थिति
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा विभाजन
वारागुङ मुक्तिक्षेत्र is located in नेपाल
वारागुङ मुक्तिक्षेत्र
वारागुङ मुक्तिक्षेत्र
नेपालको नक्सामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
निर्देशाङ्क: २८°५०′१२″उ॰ ८३°४६′५९″पू॰ / २८.८३६६७°N ८३.७८३०६°E / 28.83667; 83.78306निर्देशाङ्कहरू: २८°५०′१२″उ॰ ८३°४६′५९″पू॰ / २८.८३६६७°N ८३.७८३०६°E / 28.83667; 83.78306
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामुस्ताङ जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षरिङजीन नामगेल गुरुङ (नेकपा (एमाले))
 • उपाध्यक्षढिकि गुरुङ ( नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा८८५.७८ किमी (३४२�०० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,०३६
 • घनत्व२.३/किमी (६�०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविकको कागबेनी गाविसको कार्यालय
वेबसाइटvaragungmuktichhetramun.gov.np

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका मुक्तिनाथ, झोङ, छुसाङकागवेनी गाउँ विकास समितिहरूलाई समेटेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका घोषणा गरिएको थियो।[४][५] बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको क्षेत्रफल ८८५.७७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकको कूल जनसङ्ख्या २,०३६ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा लो-घेकर दामोदरकुण्ड गाउँपालिकामनाङ जिल्ला, पश्चिममा डोल्पाम्याग्दी जिल्ला, उत्तरमा लो-घेकर दामोदरकुण्ड गाउँपालिका, दक्षिणमा घरपझोङ, थासाङ गाउँपालिकामनाङ जिल्लासम्म छ।[६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]