सामग्रीमा जानुहोस्

मध्यविन्दु नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मध्यबिन्दु नगरपालिकाबाट अनुप्रेषित)
मध्यविन्दु नगरपालिका
मध्यविन्दु नगरपालिका मा पर्दछ गण्डकी प्रदेश
मध्यविन्दु नगरपालिका
गण्डकी प्रदेशको नक्सामा मध्यविन्दु नगरपालिकाको अवस्थिति
मध्यविन्दु नगरपालिका मा पर्दछ नेपाल
मध्यविन्दु नगरपालिका
मध्यविन्दु नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′N ८४°११′E / 27.74°N 84.18°E / 27.74; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व)
स्थापित२०७२ असोज १
सरकार
  नगरप्रमुखभीमलाल अधिकारी (नेकपा (एमाले))
  उपप्रमुखपूर्णकला चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२३३.३५ किमी (९०.१० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६१,०९१
  घनत्व२६०/किमी (६८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७८
केन्द्रचोरमारा बजार
वेबसाइटआधिकारिक वेबसाइट

मध्यविन्दु नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७२ असोज १ मा, नगरपालिका घोषणा गर्दा साविकका तमसरिया, नारायणीकोल्हुवा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा मैनाघाट, राकाचुली (१-५), प्रसौनीनयाँ बेल्हानी (१-७,९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मध्यविन्दु नगरपालिकाको कुल जनसङ्ख्या ६१,०९१ रहेको छ भने यहाँ १४,४९३ घरधुरी रहेका छन्।[]

मध्यविन्दु नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविस / नगरपालिकाजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
कोल्हुवा (१-३)४१९५७.३५५७०.७५
कोल्हुवा (४-६) र नारायणी (३-४)३४१४१०.५५३२३.६०
कोल्हुवा (७-९)३०९४३.७२८३१.७२
नारायणी (५-८)३३०१४.८९६७५.०५
नारायणी (९)३२९०९.०९३६१.९४
नारायणी (१-२) र तमसरिया (८-९)३७०२६.५४५६६.०६
तमसरिया (४,७)४३६६१६.६५२६२.२२
तमसरिया (५-६)३५१५४.०१८७६.५६
तमसरिया (१-३)३२४६७.११४५६.५४
१०नयाँ बेल्हानी (८) र राकाचुली (३-४)६४०७२०.९९३०५.२४
११मैनाघाट (५) र नयाँ बेल्हानी (४–७,९)३८१२२४.४५१५५.९१
१२नयाँ बेल्हानी (१–३,५)६४२८२६.१८२४५.५३
१३मैनाघाट (४, ६–७,९)२६९५१२.३९२१७.५१
१४मैनाघाट (१–३, ८) र राकाचुली (१-२,५)२६९७५१.७१५२.१६
१५प्रसौनी६९२९२७.७४२४९.७८
जम्मा६१,०९१२३३.३७२६१.७८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]