सामग्रीमा जानुहोस्

"धौलागिरि हिमाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा धौलागिरी हिमालको आरोहण इतिहास
चिनो: फर्काई दियो
पङ्क्ति २१: पङ्क्ति २१:
}}
}}
'''धौलागिरि''' (वा ''धवलागिरि'') संसारकै सातौँ अग्लो हिमाल हो। यो धौलागिरि हिमशृङ्खलाको पूर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो [[पोखरा महानगरपालिका|पोखरा]]को उत्तरपश्चिममा अवस्थित छ। यसको पूर्वमा [[कालीगण्डकी नदी|काली गण्डकी]]को गहिरो गल्छीको अर्कोपट्टि [[अन्नपूर्ण हिमाल|अन्नपूर्ण]] हिमाल पर्छ, तीमध्ये अन्नपूर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरिको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ।
'''धौलागिरि''' (वा ''धवलागिरि'') संसारकै सातौँ अग्लो हिमाल हो। यो धौलागिरि हिमशृङ्खलाको पूर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो [[पोखरा महानगरपालिका|पोखरा]]को उत्तरपश्चिममा अवस्थित छ। यसको पूर्वमा [[कालीगण्डकी नदी|काली गण्डकी]]को गहिरो गल्छीको अर्कोपट्टि [[अन्नपूर्ण हिमाल|अन्नपूर्ण]] हिमाल पर्छ, तीमध्ये अन्नपूर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरिको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ।

यो पहिलो पटक १३,मे १९९० मा स्विस-अस्ट्रिया-नेपाली अभियान द्वारा आरोहण गरिएको थियो, र यो सफलतापूर्वक पेश गरिएको नेपालको अन्तिम ८००० मिटर हिमाल थियो। <ref>{{cite web|last1=Makalu|first1=Adventure|title=Dhaulagiri|url=https://makaluadventure.com/en/nepal/mountaineering-in-nepal/dhaulagiri-expedition|website=Dhaulagiri}}</ref>


==उल्लेखनीय आकृति==
==उल्लेखनीय आकृति==

११:२०, २२ अगस्ट २०२४ जस्तै गरी पुनरावलोकन

धौलागिरि
सर्वोच्च विन्दु
उचाइ८,१६७ मी (२६,७९५ फिट)
सातौँ स्थान
प्रमुखता३,३५७ मी (११,०१४ फिट)[]
५५ औँ स्थान
अभिभावक शिखरके२
भिन्नता३१८ किमी (१९८ माइल) Edit this on Wikidata
सूचीआठ-हजारी
Ultra
भूगोल
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
क्षेत्रNP
हिमशृङ्खलाधौलागिरी हिमाल
आरोहण
पहिलो आरोहणमे १३, १९६० मा स्विस/अस्ट्रियाका दलद्वारा
सबैभन्दा सजिलो मार्गउत्तर-पूर्वी चट्टानी बाटो

धौलागिरि (वा धवलागिरि) संसारकै सातौँ अग्लो हिमाल हो। यो धौलागिरि हिमशृङ्खलाको पूर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो पोखराको उत्तरपश्चिममा अवस्थित छ। यसको पूर्वमा काली गण्डकीको गहिरो गल्छीको अर्कोपट्टि अन्नपूर्ण हिमाल पर्छ, तीमध्ये अन्नपूर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरिको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ।

यो पहिलो पटक १३,मे १९९० मा स्विस-अस्ट्रिया-नेपाली अभियान द्वारा आरोहण गरिएको थियो, र यो सफलतापूर्वक पेश गरिएको नेपालको अन्तिम ८००० मिटर हिमाल थियो। []

उल्लेखनीय आकृति

सन् १८०८मा पश्चिमाहरूले पत्ता लगाएपछि धौलागिरिलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रूपमा लिइन्थ्यो तर कञ्चनजङ्घा पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो। स्थानीय भूधरातलमा भएको अग्लाइको आधारमा धौलागिरिजस्तो अर्को हिमाल संसारमा कुनै छैन। उदाहरणको लागि, यो दक्षिणपूर्वमा ३० किमिको तेर्सो दूरीमा कालीगण्डकीको गल्छीदेखि ७००० मिटरमाथि उठेको छ। धौलागिरि र अन्नपूर्णजस्ता दुई आठ-हजारी हिमाल नदी नजिकै गल्छी वारिपारि रहेकोले कालीगण्डकी गल्छीलाई अनौठो गल्छीको रूपमा लिइन्छ।

चित्रदीर्घा

सन्दर्भ सामग्रीहरू

  1. Greg Slayden, "Dhaulāgiri, Nepal", Peakbagger.com Peak Lists 
  2. Makalu, Adventure, "Dhaulagiri", Dhaulagiri 

यो पनि हेर्नुहोस