"रामशरण दर्नाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा बृहत् सुधार
पङ्क्ति ४३: पङ्क्ति ४३:
}}
}}


'''रामशरण दर्नाल''' एक नेपाली वाद्यविद् थिए। दर्नालको जन्म [[विक्रम सम्बत]] १९९४ असार २७ गते शुक्ल तृतीयाका दिन भएको थियो।<ref name="Aatmabritanta">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=|last=|editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=२१-२७|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=आत्मवृतान्त|ISBN=9789937284578}}</ref><ref name="RSD3">{{cite|title=सङ्गीतका विशिष्ट अनुसन्धाता|first=कृष्णकुमारी|last= लुइँटेल|editor= |date=२०५१ माघ ५|pages=|publisher=प्रजातन्त्र साप्ताहिक |chapter= |ISBN=}}</ref><ref name="Bimochan"/> लोकसङ्गीत तथा संस्कृतिविद् दर्नाल सङ्गीतसम्बन्धी अध्ययन-अनुसन्धानका विशिष्ट अभियन्ता हुन्।<ref name="RSD4">{{Citation|last=पहाडी|first=डम्बर|author1-link=|title=लोकसङ्गीत सम्राट : एक स्मृति|translator=|journal=नेपालीमञ्च|volume=२१|issue=६|page=|publisher=|editor=|location=|date=कार्तिक २०६८|url=|issn=|doi=|mr=|zbl=}}</ref><ref name="GP">{{cite|title=आजीवन सङ्गीत अनुसन्धानदाता|first=गोपाल|last=पराजुली|editor= |date=२०६९ असार २|pages=|publisher=गोरखापत्र |chapter= |ISBN=}}</ref> रामशरण दर्नाल नेपाली सङ्गीत क्षेत्रका एक अन्वेषकको हुन्। नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि पनि उनको भूमिका महत्त्वपूर्ण रहेको छ। नेपाली बाजागाजाको अन्वेषक भएर पनि उनले काम गरेका थिए।<ref name="NRP ">{{cite|title=बाँचेको मान्छे : सङ्गीत अन्वेषक |first=नरेन्द्रराज |last= प्रसाई |editor=|date=२०६८ असोज २८|pages=|publisher=अन्नपूर्ण पोष्ट|chapter=}}</ref> उनले जातीय चाडपर्वमा विभिन्न जातजातिले बजाउने बाजा र धुनको ऐतिहासिक महत्त्व र गरिमाबारे गहन अध्ययन गरी जनसमक्ष ल्याएका थिए।<ref>{{Citation|last= पलिखे |first=बद्री |author1-link= |title= जसको सम्झना आइरहन्छ |translator=|journal= ज्ञानगुनका कुरा |volume=१२६|issue=दर्नाल अङ्क १|page=|publisher= |editor= |location= |date=२०६४ चैत्र ४ गते|url =|issn=|doi=|mr=|zbl=}}</ref> रामशरण दर्नाल नेपाली लोक तथा शास्त्रीय सङ्गीतका पुस्तकालय पनि मानिन्छन्।<ref name="nepalihimal">{{वेब स्रोत|युआरएल= http://nepalihimal.com/article/7116 |शीर्षक=रामशरण दर्नाल |प्रथम=गोपाल|अन्तिम=बराइली|वेबसाइट= नेपाली हिमाल डटकम|प्रकाशक=हिमाल खबरपत्रिका |मिति=|पहुँचमिति=२०१९-०३-१६}}</ref>
'''रामशरण दर्नाल''' ([[विक्रम सम्वत्|वि.सं.]] १९९४ असार २७ २०६८ असोज १) एक नेपाली वाद्यविद् थिए।<ref name="Aatmabritanta">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=|last=|editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=२१-२७|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=आत्मवृतान्त|ISBN=9789937284578}}</ref><ref name="RSD3">{{cite|title=सङ्गीतका विशिष्ट अनुसन्धाता|first=कृष्णकुमारी|last= लुइँटेल|editor= |date=२०५१ माघ ५|pages=|publisher=प्रजातन्त्र साप्ताहिक |chapter= |ISBN=}}</ref><ref name="Bimochan"/> नेपाली लोकसङ्गीत तथा संस्कृतिविद् दर्नाल सङ्गीतसम्बन्धी अध्ययन-अनुसन्धानका एक विशिष्ट अभियन्ता थिए।<ref name="RSD4">{{Citation|last=पहाडी|first=डम्बर|author1-link=|title=लोकसङ्गीत सम्राट : एक स्मृति|translator=|journal=नेपालीमञ्च|volume=२१|issue=६|page=|publisher=|editor=|location=|date=कार्तिक २०६८|url=|issn=|doi=|mr=|zbl=}}</ref><ref name="GP">{{cite|title=आजीवन सङ्गीत अनुसन्धानदाता|first=गोपाल|last=पराजुली|editor= |date=२०६९ असार २|pages=|publisher=गोरखापत्र |chapter= |ISBN=}}</ref>उनले [[नेपाली भाषा|नेपाली]] [[नेपाली साहित्यको इतिहास|साहित्य]] क्षेत्रमा योगदान दिनुका साथै [[लोकबाजा|नेपाली बाजागाजा]]को अन्वेषक भएर पनि काम गरेका थिए।<ref name="NRP ">{{cite|title=बाँचेको मान्छे : सङ्गीत अन्वेषक |first=नरेन्द्रराज |last= प्रसाई |editor=|date=२०६८ असोज २८|pages=|publisher=अन्नपूर्ण पोष्ट|chapter=}}</ref> उनले जातीय चाडपर्वमा विभिन्न जातजातिले बजाउने बाजा र धुनको ऐतिहासिक महत्त्व र गरिमाबारे गहन अध्ययन गरी जनसमक्ष ल्याएका थिए।<ref>{{Citation|last= पलिखे |first=बद्री |author1-link= |title= जसको सम्झना आइरहन्छ |translator=|journal= ज्ञानगुनका कुरा |volume=१२६|issue=दर्नाल अङ्क १|page=|publisher= |editor= |location= |date=२०६४ चैत्र ४ गते|url =|issn=|doi=|mr=|zbl=}}</ref> रामशरण दर्नाल नेपाली लोक तथा शास्त्रीय सङ्गीतका पुस्तकालय पनि मानिन्छन्।<ref name="nepalihimal">{{वेब स्रोत|युआरएल= http://nepalihimal.com/article/7116 |शीर्षक=रामशरण दर्नाल |प्रथम=गोपाल|अन्तिम=बराइली|वेबसाइट= नेपाली हिमाल डटकम|प्रकाशक=हिमाल खबरपत्रिका |मिति=|पहुँचमिति=२०१९-०३-१६}}</ref>


==बाल्यकाल र शिक्षा==
==बाल्यकाल र शिक्षा==
दर्नालको जन्म पिता सत्यकुमार दर्नाल र माता दिलकुमारी दर्नालका सुपुत्रका रूपमा धोबीचौर, काठमाडौँमा भएको थियो।<ref name="NRP "/><ref name="Jaydev ">{{cite|title=सङ्गीतमय जीवनको अवसान|first= जयदेव|last= भट्टराई |editor=|date=२०६८ भाद्र ३१|pages=|publisher=गोरखापत्र|chapter=}}</ref> उनको [[न्वारान]]को नाम दण्डकुमार थियो।<ref name="PD">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=प्रकाश|last=दर्नाल|editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=२१-२७|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=बुबालाई सम्झदा|ISBN=9789937284578}}</ref> दर्नालले परिवारमा माहिलो छोराको रुपमा जन्म लिए तापनि बाँचेका सन्तानमध्ये उनी नै जेठा थिए। गोकर्णको मामाघर र थलीको मामाघरमा उनको बालापन व्यतित भयो।<ref name="Aatmabritanta"/> बालक दर्नालले आफूलाई यस धर्तीमा आँखा खोल्दा नेपाली समाजले "अछूत" भनेर उपमा थपिदिएको एक गरिब परिवारमा पाए पनि यो परिवार मिहेनतकसहरूको एक पवित्र मन्दिर थियो। राणाकालीन समयमै पनि उनका पिता सत्यकुमार दर्नाल तथा बडा बुबा नेपाली सेनामा ब्याण्ड समूहलाई तालिम दिन्थे। बुबासँग पछि लागेर ब्याण्ड समूहलाई तालिम दिएको हेर्न जाने गर्दा बालक दर्नालको नसा-नसामा सङ्गीत गुञ्जन थाल्यो।<ref name="RSD3"/>
दर्नालको जन्म वि.सं. १९९४ असार २७ गते [[काठमाडौँ]]को धोबीचौरमा भएको थियो। पिता सत्यकुमार दर्नाल र आमा दिलकुमारी दर्नालको माहिलो छोराको रुपमा जन्म लिए तापनि बाँचेका सन्तानमध्ये उनी नै जेठा थिए।<ref name="NRP "/><ref name="Jaydev ">{{cite|title=सङ्गीतमय जीवनको अवसान|first= जयदेव|last= भट्टराई |editor=|date=२०६८ भाद्र ३१|pages=|publisher=गोरखापत्र|chapter=}}</ref> उनको [[न्वारान]]को नाम दण्डकुमार थियो।<ref name="PD">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=प्रकाश|last=दर्नाल|editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=२१-२७|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=बुबालाई सम्झदा|ISBN=9789937284578}}</ref> बाल्यकालको अधिकांश समय उनले आफ्नो मामाघरमा व्यतित गरेका थिए।<ref name="Aatmabritanta"/> [[राणा शासन| राणाकालीन]] समयमा उनका पिता सत्यकुमार दर्नाल तथा बडा बुबा [[नेपाली सेना]]को ब्यान्ड समूहलाई तालिम दिन्थे। बुवाको संरक्षणमा हुर्केका रामशरणलाई सङ्गीतप्रतिको मोह त्यसैबेला जागृत भएको थियो।<ref name="RSD3"/>


सानैदेखि पढ्ने खुब रहर भएका दर्नालको प्रारम्भिक शिक्षा गरिबीको चपेटामा परेका वावजुद उनलाई काठमाडौँस्थित [[दरबार हाइस्कुल]] २००८ सालमा माध्यमिक शिक्षाका लागि [[सेन्ट रोबर्ट हाइस्कुल]], [[दार्जिलिङ्ग]], [[भारत]] पुर्याइयो।<ref name="Aatmabritanta"/> त्यहाँको साङ्गीतिक वातावरणको प्रभावले उनले त्यहीँ मेण्डोलिन, गिटारजस्ता वाद्यसामग्री बजाउन सिके।<ref name="RSD3"/>
दर्नालको आफ्नो प्रारम्भिक शिक्षा काठमाडौँस्थित [[दरबार हाइस्कुल]]बाट गरेका थिए भने वि.सं. २००८ सालमा माध्यमिक शिक्षा अध्ययन गर्नको लागि [[सेन्ट रोबर्ट हाइस्कुल]], [[दार्जिलिङ]], [[भारत]] गएका थिए।<ref name="Aatmabritanta"/> त्यहाँको साङ्गीतिक वातावरणको प्रभावले गर्दा उनले अध्ययनकै सिलसिलामा मेन्डोलिन, गितारजस्ता वाद्यसामग्री बजाउन सिकेका थिए।<ref name="RSD3"/>


==व्यक्तिगत जीवन==
==व्यक्तिगत जीवन==
सानैदेखि रोगी भएर जन्मेका छोरा रामशरणलाई उनकी आमाले पिठ्यूँमा बोक्दै घरी वैद्यकहाँ त घरी जान्नेकहाँ लैजान्थिन्। त्यति बेलाको अन्धविश्वास, विवाह गरिदिएपछि रोगीको रोग निको हुन्छ रे भन्ने आधारमा उनका आमाबुबाले ११ वर्षको बाल्यकालमै [[महादेवस्थान मण्डन]], [[ काभ्रेपलाञ्चोक]] जिल्लाकी हरिमाया दर्नालसँग २००५ सालमा उनको विवाह गरिदिए। २००८ सालमा दार्जिलिङ्ग गए, पढ्नलाई। त्यसपछि दुई वर्ष [[कोलकाता]] बसे। करिब १२ वर्ष विदेशमा बिताए। सरल जीवन, शिष्ट व्यवहार, लचकदार वचन र अध्ययनशील व्यक्तित्वका धनी, असाध्यै शान्त र सरल स्वभावका दर्नालका तीन छोरा र एक छोरी छन्।<ref name="RSD1">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=हरिमाया|last=दर्नाल| editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=१६०-१६२|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=साथमा बिताएका ती ६५ वर्ष |ISBN=9789937284578}}</ref><ref name="RSD2">{{cite|title=साताकी गृहणी|first=अमृत |last= भादगाउँले |editor=|date=२०५८ माघ १२|pages=|publisher=साप्ताहिक |chapter=|}}</ref>
सानैदेखि रोगबाट ग्रस्त रामशरणलाई उनका आमाबुबाले ११ वर्षको उमेरमै [[महादेवस्थान मण्डन]], [[काभ्रेपलाञ्चोक]] जिल्लाकी हरिमाया दर्नालसँग वि.सं. २००५ सालमा विवाह गरिदिएका थिए।{{cn}} वि.सं. २००८ सालमा माध्यमिक शिक्षा अध्ययन गर्न दार्जिलिङ्ग गएका रामनरेश दुई वर्ष [[कोलकाता]]पनि बसेका थिए। दर्नालका तीन छोरा र एक छोरी छन्।<ref name="RSD1">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=हरिमाया|last=दर्नाल| editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=१६०-१६२|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=साथमा बिताएका ती ६५ वर्ष |ISBN=9789937284578}}</ref><ref name="RSD2">{{cite|title=साताकी गृहणी|first=अमृत |last= भादगाउँले |editor=|date=२०५८ माघ १२|pages=|publisher=साप्ताहिक |chapter=|}}</ref>


==कार्य जीवन==
==कार्य जीवन==
अध्ययनको क्रम जारी नै भए पनि सङ्गीत भनेपछि हुरुक्कै हुने दर्नालले भारतको कोलकाताको एक रेकर्डिङ्ग कम्पनीमा काम गर्न थाले। कोलकातामै नेपालका पुराना कलाकारहरू [[धर्मराज थापा]], [[नातिकाजी]], [[शिवशंकर मानन्धर]] र [[तारादेवी]] सँग उनको परिचय भयो। २०१५ सालमा उनले भारतबाट नेपाल आउँदा गिटारमेण्डोलिन ल्याएका थिए। उनलाई नेपालमा ती दुई बाजा भित्र्याउने पहिलो व्यक्तिको रूपमा चिनिन्छ। कहिले रेडियो नेपालमा जाने, कहिले सङ्गीतकारहरूसँग सम्पर्क गर्दागर्दै २०१६ सालमा उनले पहिलो पटक [[नेपाल प्रज्ञा प्रतिष्ठान]]मा मेण्डोलिन बाधक रुपमा जागिर पाए। प्रज्ञा प्रतिष्ठानका विभिन्न पदमा कार्य गर्दै दर्नालले २०२१ सालमा प्रज्ञा प्रतिष्ठानका लागि कुलपति [[म.वी.वि.शाह|श्री ५ महेन्द्र]]बाट ल्याइएको त्रिवर्षीय योजनामा सङ्गीत-नाट्य शाखाको सहायक सचिव भएर कार्य गरे। वि.सं. २०२८ सालमा तत्कालिन कुलपति केदारमान व्यथितले उनलाई जागिरबाट हटाए। पछि सूर्यविक्रम ज्ञवालीले उनलाई पुनर्वहाली गरे। वि.सं. २०६० सालसम्म निरन्तर प्रज्ञा प्रतिष्ठानमा रही काम गरे। नेपालको आधुनिक वाद्य-सङ्गीतको संयोजनमा सक्रिय भूमिका निर्वाह गरेका दर्नालले साङ्गीतिक तथा सांस्कृतिक विकासका लागि दिएका योगदानहरू कम प्रशंसनीय छैनन्। अध्ययनलाई विस्तृत गर्ने क्रममा [[पुष्कल बुढापिर्थी]]बाट प्रभावित भएर उनले पाश्चात्य सङ्गीतको सम्बन्धमा पनि गहन अध्ययन गरेका छन्। गीत, वाद्य तथा नृत्य तीन पक्षमा अनुसन्धान र योगदान गरेर उनी सबै क्षेत्रका प्रिय बनेका छन्।<ref name="RSD3"/><ref name="yalambartimes">{{cite web|url= http://yalambartimes.com/?p=448 |title=सङ्गीतका शिखर पुरुष रामशरण|trans-title= |first=रमेश|last=खाती |website= yalambartimes.com |date=|accessdate=2019-03-16}}</ref>
अध्ययनकै क्रममा दर्नालले भारतको कोलकाताको एक रेकर्डिङ्ग कम्पनीमा काम गर्न थाले। उनले कोलकातामै नेपालका पुराना कलाकारहरू [[धर्मराज थापा]], [[नातिकाजी]], [[शिवशंकर मानन्धर]] र [[तारादेवी]]सँग परिचय भएको थियो। २०१५ सालमा उनले भारतबाट नेपाल आउँदा [[गितार]]मेन्डोलिन ल्याएका थिए।<ref name="Saptahik ">{{cite|title=गितार र मेन्डोलिन भित्र्याउने सर्जक |first=अशेष |last= मल्ल|editor= |date=२०४८ असार २७|pages=|publisher=साप्ताहिक जनमञ्च|chapter= |ISBN=}}</ref> उनलाई नेपालमा ती दुई बाजा भित्र्याउने पहिलो व्यक्तिको रूपमा चिनिन्छ।<ref name="Saptahik "/> एक वर्षको पर्खाईपछि वि.सं. २०१६ सालमा उनले [[नेपाल प्रज्ञा प्रतिष्ठान]]मा मेन्डोलिन बाधकको रूपमा जागिर पाएका थिए। प्रज्ञा प्रतिष्ठानका विभिन्न पदमा कार्य गर्दै दर्नालले वि.सं. २०२१ सालमा प्रज्ञा प्रतिष्ठानका लागि कुलपति [[म.वी.वि.शाह|श्री ५ महेन्द्र]]बाट ल्याइएको त्रिवर्षीय योजनामा सङ्गीत-नाट्य शाखाको सहायक सचिव भएर कार्य गरे। वि.सं. २०२८ सालमा तत्कालिन कुलपति केदारमान व्यथितले उनलाई जागिरबाट हटाए।{{cn}} पछि सूर्यविक्रम ज्ञवालीले उनलाई पुनर्वहाली गरे।{{when}}{{cn}} उनले वि.सं. २०६० सालसम्म प्रज्ञा प्रतिष्ठानमा काम गरेका थिए। नेपालको आधुनिक वाद्य-सङ्गीतको संयोजनमा सक्रिय भूमिका निर्वाह गरेका दर्नालले नेपाली साङ्गीतिक तथा सांस्कृतिक विकासका लागि दिएका योगदानहरू उल्लेखनीय रहेको छ। अध्ययनलाई विस्तृत गर्ने क्रममा [[पुष्कल बुढापिर्थी]]बाट प्रभावित भएर उनले पाश्चात्य सङ्गीतको सम्बन्धमा पनि गहन अध्ययन गरेका छन्।{{cn}} गीत, वाद्य तथा नृत्य तीन पक्षमा अनुसन्धान र योगदान गरेर उनी यी क्षेत्रका प्रिय बनेका छन्।<ref name="RSD3"/><ref name="yalambartimes">{{cite web|url= http://yalambartimes.com/?p=448 |title=सङ्गीतका शिखर पुरुष रामशरण|trans-title= |first=रमेश|last=खाती |website= yalambartimes.com |date=|accessdate=2019-03-16}}</ref>


प्रज्ञा प्रतिष्ठानमा वाद्य प्रबन्धक भई कार्य गरेका बखत वहा बाजा सङ्ग्रहालय हेर्ने उनी एक्लो व्यक्ति थिए। २५ सय वर्षअघिका [[क्वताः]] भनिने तीनमुखे बाजा, जुन बुद्धकालीन समयका मानिन्छ, सहित सङ्ग्रहालयमा सय किसिमका १२७ वटा बाजा थिए।<ref name="Bimochan">{{Citation|last= पौड्याल |first= बद्री |author1-link= |title= प्राज्ञिक धरातलको निर्माण |translator=|journal=विमोचन|volume=१३|issue=७|page=|publisher= |editor= |location= |date=असोज २०५१|url =|issn=|doi=|mr=|zbl=}}</ref> एकेडेमीमा २०१६ सालदेखि उनले स्वरलिपिकारको पदमा जागिरे बनेर ३५ वर्षको अनवरत सेवापछि वाद्य प्रबन्धकका रूपमा उनले अवकाश पाए।<ref name="Kantipur">{{Citation|last= भट्टराई|first=देवेन्द्र |author1-link= |title=मुर्चुङ्गाजस्तो जिन्दगी|translator=|journal= |volume=|issue=|page=|publisher= कान्तिपुर |editor= |location= |date=२०५८ चैत्र ३१|url =|issn=|doi=|mr=|zbl=}}</ref><ref name="Annapurna">{{cite|title=अर्कै लोकको आभास |first=रामकला |last=खड्का|editor= |date=२०६० माघ ३ |pages=|publisher=अन्नपूर्ण पोष्ट |chapter= |ISBN=}}</ref>
प्रज्ञा प्रतिष्ठानमा वाद्य प्रबन्धक भई काम गर्दा बाजा सङ्ग्रहालय हेर्ने उनी एक्लो व्यक्ति थिए। उनी बाजा सङ्ग्रहालयमा काम गर्दा त्यहाँ २५ सय वर्षअघिका [[क्वताः]] भनिने तीनमुखे बाजा ([[बुद्ध|बुद्धकालीन]] समय) सहित सय किसिमका १२७ वटा बाजा थिए।<ref name="Bimochan">{{Citation|last= पौड्याल |first= बद्री |author1-link= |title= प्राज्ञिक धरातलको निर्माण |translator=|journal=विमोचन|volume=१३|issue=७|page=|publisher= |editor= |location= |date=असोज २०५१|url =|issn=|doi=|mr=|zbl=}}</ref> एकेडेमीमा{{which}}वि.सं. २०१६ सालदेखि उनले स्वरलिपिकारको पदमा जागिरे भएर ३५ वर्षको अनवरत सेवापछि वाद्य प्रबन्धकका रूपमा अवकाश पाएका थिए।<ref name="Kantipur">{{Citation|last= भट्टराई|first=देवेन्द्र |author1-link= |title=मुर्चुङ्गाजस्तो जिन्दगी|translator=|journal= |volume=|issue=|page=|publisher= कान्तिपुर |editor= |location= |date=२०५८ चैत्र ३१|url =|issn=|doi=|mr=|zbl=}}</ref><ref name="Annapurna">{{cite|title=अर्कै लोकको आभास |first=रामकला |last=खड्का|editor= |date=२०६० माघ ३ |pages=|publisher=अन्नपूर्ण पोष्ट |chapter= |ISBN=}}</ref>

सङ्गीत शिरोमणि [[यज्ञराज शर्मा]]ले महिनाको रु. १५० तलब खानेगरी कला विभागमा जागिर खुवाएपछि [[नेपाल प्रज्ञा प्रतिष्ठान]] छिरेका दर्नालले ५० वर्ष त्यहीँ बिताए, वि.सं. २०६५ सम्म। वि.सं. २०६० देखि वि.सं. २०६५ सम्म उनी प्राज्ञ सभा सदस्य रहे। अवकाशपछि म्यूजिक नेपालमा जागिर खान थाले। [[त्रिभुवन विश्वविद्यालय]]को सङ्गीत विषय समिति, लूनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिर, नारायणगोपाल युवा सङ्गीत कोष र नेपाली शिक्षा परिषद्का सदस्य दर्नाल नेपाली लोकबाजा सङ्ग्रहालय, बिसे नगर्ची प्रतिष्ठान, नेपाल शास्त्रीय सङ्गीत समाज, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय आदिमा संरक्षक र सल्लाहकार रहे।


सङ्गीत शिरोमणि [[यज्ञराज शर्मा]]को सिफारिसमा{{cn}} [[नेपाल प्रज्ञा प्रतिष्ठान]]मा जागिर पाएका दर्नालले करीब ५० वर्ष काम गरेका थिए। वि.सं. २०६० देखि वि.सं. २०६५ सम्म उनी प्राज्ञ सभा सदस्य रहे।{{cn}} अवकाशपछि उनले म्युजिक नेपालमा काम गरेका थिए। [[त्रिभुवन विश्वविद्यालय]]को सङ्गीत विषय समिति, लूनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिर, नारायणगोपाल युवा सङ्गीत कोष र नेपाली शिक्षा परिषद्का सदस्य दर्नाल नेपाली लोकबाजा सङ्ग्रहालय, बिसे नगर्ची प्रतिष्ठान, नेपाल शास्त्रीय सङ्गीत समाज, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय आदिमा संरक्षक र सल्लाहकार रहे।


===गीत सङ्गीत===
===गीत सङ्गीत===
दार्जिलिङ्गमा रहँदा दर्नालले सङ्गीत र वाद्यवादनमा धेरै उन्नति गरे र [[लख्खीदेवी सुन्दास]], [[शिवकुमार राई]]लगायतका विद्वानको सङ्गत गर्न पाए। उनी पियानो, ड्रमसेट, गिटार आदिको कुशल वाद्यवादक बने। उनी कोलकाताबाट काठमाडौँ फर्कदा मेण्डोलीन, विकसित गिटारजस्ता थुप्रै वाद्ययन्त्र लिएर आएका थिए।<ref name="Kopila">{{Citation|last=वाग्ले|first=अनन्तप्रसाद |author1-link= |title=तिलौरी किन्दा हर्जाना तिर्नुपर्यो |translator=|journal=कोपिला (कान्तिपुर)|volume=|issue=|page=|publisher= |editor= |location= |date=२७ मङ्सिर २०५१|url =|issn=|doi=|mr=|zbl=}}</ref>
दार्जिलिङ्गमा अध्ययनको क्रममा दर्नालले [[लख्खीदेवी सुन्दास]], [[शिवकुमार राई]]लगायतका विद्वानको सङ्गतमा सङ्गीत वाद्यवादन कलामा उन्नति गरेका थिए। कोलकाताबाट काठमाडौँ फर्कदा मेन्डोलिन, विकसित गितारजस्ता थुप्रै वाद्ययन्त्र लिएर आएका थिए।<ref name="Kopila">{{Citation|last=वाग्ले|first=अनन्तप्रसाद |author1-link= |title=तिलौरी किन्दा हर्जाना तिर्नुपर्यो |translator=|journal=कोपिला (कान्तिपुर)|volume=|issue=|page=|publisher= |editor= |location= |date=२७ मङ्सिर २०५१|url =|issn=|doi=|mr=|zbl=}}</ref>


नेपालमा गिटार र मेण्डोलीन भित्र्याउने पहिलो व्यक्ति पनि उनी नै रामशरण हुन्।<ref name="Saptahik ">{{cite|title=गितार मेण्डोलिन भित्र्याउने सर्जक |first=अशेष |last= मल्ल|editor= |date=२०४८ असार २७|pages=|publisher=साप्ताहिक जनमञ्च|chapter= |ISBN=}}</ref> गायक [[प्रेमध्वज प्रधान]] कालधारास्थित उनैको घरमा पुगेर गिटार सिक्थे कुनै बेला।<ref name="RKD">{{cite|title=दुःखद दशैं (श्रद्धाञ्जली)|first=राजकुमार|last=दिक्पाल |editor=|date=२०६८ असोज १४|pages=|publisher=अन्नपूर्ण पोष्ट|chapter=}}</ref> मेण्डोलिन, गिटार, ड्रमसेट बजाएर [[ईश्वरबल्लभ]]का लगायत थुप्रै गीतमा धुन भरे। [[माधवप्रसाद घिमिरे]]को रचना रहेका ''गाउँछ गीत नेपाली'' गीतमा धुन भरेका थिए। [[महेन्द्र वीर विक्रम शाह|म.वी.वि. शाह]]को गीत ''उसका लागि र फेरि उसैका लागि''मा नोटेशन गरेका थिए। ''हे वीर हिँड अघिसरी, गर्छिन् आमा रोईकराई'' गीतमा अरेन्ज, नोटेशन तथा वाद्यवादनको काम गरे। नेपाली चलचित्र ''मनको बाँध''मा उनको ब्याण्डले काम गरेको थियो।<ref name="yalambartimes"/><ref name="Annapurna3 ">{{cite|title=लोकबाजा अन्वेषक र जगदम्बाश्री पुरस्कार |first=राई |last= बाला|editor= |date=२०६६ भदौ २६|pages=|publisher=अन्नपूर्ण पोष्ट|chapter= |ISBN=}}</ref>
गितार सिक्नका लागि उनले गायक [[प्रेमध्वज प्रधान]]को कालधारास्थित घर जाने गर्दथे।<ref name="RKD">{{cite|title=दुःखद दशैं (श्रद्धाञ्जली)|first=राजकुमार|last=दिक्पाल |editor=|date=२०६८ असोज १४|pages=|publisher=अन्नपूर्ण पोष्ट|chapter=}}</ref> मेन्डोलिन, गितार, ड्रमसेट बजाएर [[ईश्वरबल्लभ]]का गीत, [[माधवप्रसाद घिमिरे]]को रचना 'गाउँछ गीत नेपाली' गीतमा धुन भरेका थिए। उनले [[महेन्द्र वीर विक्रम शाह]]को गीत 'उसका लागि र फेरि उसैका लागि'मा नोटेसन गरेका थिए। 'हे वीर हिँड अघिसरी, गर्छिन् आमा रोईकराई' गीतमा अरेन्ज, नोटेसन तथा वाद्यवादनको काम गरेका दर्नालले नेपाली चलचित्र '[[मनको बाँध]]'मा सङ्गीत दिने काम गरेका थिए।<ref name="yalambartimes"/><ref name="Annapurna3 ">{{cite|title=लोकबाजा अन्वेषक र जगदम्बाश्री पुरस्कार |first=राई |last= बाला|editor= |date=२०६६ भदौ २६|pages=|publisher=अन्नपूर्ण पोष्ट|chapter= |ISBN=}}</ref>


===सङ्गीत अन्वेषण तथा लेखन===
===सङ्गीत अन्वेषण तथा लेखन===
{{Original research section}}
{{Quote box |width=350px |align=right|quoted=true |bgcolor=#FFFFF0 |salign=right
{{Quote box |width=350px |align=right|quoted=true |bgcolor=#FFFFF0 |salign=right
|quote =
|quote =
पङ्क्ति ९२: पङ्क्ति ९२:


==कृति==
==कृति==
वि.सं. २०२५ सालको गोरखापत्रमा उनको पहिलो रचना छापिएको हो। उनका प्रकाशित कृतिहरू :
वि.सं. २०२५ सालको गोरखापत्रमा उनको पहिलो रचना छापिएको थियो। उनका प्रकाशित कृतिहरू :<br>
* सङ्गीत परिक्रमा (लेखसंग्रह, वि.सं. २०३८)
* सङ्गीत परिक्रमा (लेखसङ्ग्रह, वि.सं. २०३८)
* नेपाली सङ्गीत साधक (जीवनीसंग्रह, वि.सं. २०३८)
* नेपाली सङ्गीत साधक (जीवनीसङ्ग्रह, वि.सं. २०३८)
* प्रज्ञा-पुरस्कारद्वारा पुरस्कृत प्रतिभा (जीवनीसंग्रह, वि.सं. २०३९)
* प्रज्ञा-पुरस्कारद्वारा पुरस्कृत प्रतिभा (जीवनीसङ्ग्रह, वि.सं. २०३९)
* विश्वविख्यात सङ्गीतकार (जीवनीसंग्रह, वि.सं. २०४१)
* विश्वविख्यात सङ्गीतकार (जीवनीसङ्ग्रह, वि.सं. २०४१)
* सङ्गीतको विस्तृत अवलोकन (लेखसंग्रह, वि.सं. २०४१)
* सङ्गीतको विस्तृत अवलोकन (लेखसङ्ग्रह, वि.सं. २०४१)
* नेपाली सङ्गीत-संस्कृति (सङ्गीत/कला, वि.सं. २०४५)
* नेपाली सङ्गीत-संस्कृति (सङ्गीत/कला, वि.सं. २०४५)
* सङ्गीत सौरभ (सङ्गीत, वि.सं. २०५८)
* सङ्गीत सौरभ (सङ्गीत, वि.सं. २०५८)
पङ्क्ति १०६: पङ्क्ति १०६:


==पुरस्कार, सम्मान तथा अलङ्कार==
==पुरस्कार, सम्मान तथा अलङ्कार==
उनले नेपालको साङ्गीतिक फाँटमा पुर्‍याएको योगदानको कदरस्वरूप राज्य तथा थुप्रै अन्य सामाजिक सङ्घसंस्थाले उनलाई विभिन्न मान पदवी, पुरस्कार तथा सम्मान दिएका थिए।<ref name="Nepalimanch ">{{Citation|last= |first=|author1-link= |title=नेपाली सङ्गीतका मुर्धन्य धरोहरः रामशरण दर्नाल |translator=|journal= |volume=१५|issue=१|page=मध्यपृष्ठ|publisher=नेपालीमञ्च |editor= |location= |date=२ असोज २०६२|url =|issn=|doi=|mr=|zbl=}}</ref><ref name="KD">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=किरण|last=दर्नाल|editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=१६५-१६७|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=पत्राचारमा बाबु र छोरा|ISBN=9789937284578}}</ref>
उनले नेपालको साङ्गीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप नेपाल सरकार लगायत सामाजिक सङ्घसंस्थाले उनलाई विभिन्न मान पदवी, पुरस्कार तथा सम्मान दिएका थिए।<ref name="Nepalimanch ">{{Citation|last= |first=|author1-link= |title=नेपाली सङ्गीतका मुर्धन्य धरोहरः रामशरण दर्नाल |translator=|journal= |volume=१५|issue=१|page=मध्यपृष्ठ|publisher=नेपालीमञ्च |editor= |location= |date=२ असोज २०६२|url =|issn=|doi=|mr=|zbl=}}</ref><ref name="KD">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=किरण|last=दर्नाल|editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=१६५-१६७|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=पत्राचारमा बाबु र छोरा|ISBN=9789937284578}}</ref>


रामशरण दर्नालको सम्मानमा [[हुलाक सेवा विभाग]]ले हुलाक टिकट प्रकाशन गरेको थियो जहाँ उनको तस्वीर अङ्कित टिकटको मूल्य दश रूपैयाँ रहेको थियो।<ref name="Ticket">{{cite web|url= https://alldalit.blogspot.com/2013/10/blog-post_31.html |title=सङ्गीत अन्वेषक रामशरण दर्नालको नाममा हुलाक टिकट जारी|trans-title= |first=|last=|website= alldalit.blogspot.com |date=|accessdate=2019-04-16}}</ref>
रामशरण दर्नालको सम्मानमा [[हुलाक सेवा विभाग]]ले हुलाक टिकट प्रकाशन गरेको थियो जहाँ उनको तस्वीर अङ्कित टिकटको मूल्य दश रूपैयाँ रहेको छ।<ref name="Ticket">{{cite web|url= https://alldalit.blogspot.com/2013/10/blog-post_31.html |title=सङ्गीत अन्वेषक रामशरण दर्नालको नाममा हुलाक टिकट जारी|trans-title= |first=|last=|website= alldalit.blogspot.com |date=|accessdate=2019-04-16}}</ref>


दर्नालसम्बन्धी [[शिक्षा तथा खेलकुद मन्त्रालय|शिक्षा मन्त्रालय]], [[ नेपाल सरकार]]ले कक्षा ९ को नेपाली विषयको पाठ्यक्रममा ''सङ्गीतज्ञ रामशरण दर्नाल'' समावेश गरेको छ।<ref name="Education">{{cite web|url= http://www.khullakitab.com/%E0%A4%B8%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A5%80%E0%A4%A4%E0%A4%9C%E0%A5%8D%E0%A4%9E-%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%B6%E0%A4%B0%E0%A4%A3-%E0%A4%A6%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A4%BE%E0%A4%B2/solution/class-9/nepali/1222/solutions |title=Class 9 Solution: सङ्गीतज्ञ रामशरण दर्नाल |trans-title= |first=|last=|website= khullakitab.com |date=|accessdate=2019-04-16}}</ref>
दर्नालसम्बन्धी [[शिक्षा तथा खेलकुद मन्त्रालय|शिक्षा मन्त्रालय]], [[ नेपाल सरकार]]ले कक्षा ९ को नेपाली विषयको पाठ्यक्रममा ''सङ्गीतज्ञ रामशरण दर्नाल'' समावेश गरेको छ।<ref name="Education">{{cite web|url= http://www.khullakitab.com/%E0%A4%B8%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A5%80%E0%A4%A4%E0%A4%9C%E0%A5%8D%E0%A4%9E-%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%B6%E0%A4%B0%E0%A4%A3-%E0%A4%A6%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A4%BE%E0%A4%B2/solution/class-9/nepali/1222/solutions |title=Class 9 Solution: सङ्गीतज्ञ रामशरण दर्नाल |trans-title= |first=|last=|website= khullakitab.com |date=|accessdate=2019-04-16}}</ref>
पङ्क्ति १२२: पङ्क्ति १२२:


===सम्मान‍‍‍===
===सम्मान‍‍‍===
{| class="wikitable sortable" cellspacing="2" cellpadding="4" border="0" width="100%" style="margin-left:5px"
|-
! मिति
! सम्मान
! कारण
! संस्था
|-
| २०४९-०९-१४
| [[गोरखा दक्षिण बाहु]]
| प्रशंसनीय कार्य गरेबापत
| [[नारायणहिटी दरबार सङ्ग्रहालय|राजदरबार]]
|-
| २०४५-०८-२९
| प्रशस्ति पत्र
| दलित उत्थानका लागि
| भारतीय दलित साहित्य अकादमी, नयाँ दिल्ली
|-
| २०४४-१२-२८/२९
| लेखन सम्मान
| दलित समुदायको उत्थानका लागि
| पूर्वाञ्चल क्षेत्रीय दलित सम्मेलन तयारी समिति, [[धरान]]
|}

<!--उल्लेखनीय सम्मानहरू मात्र समावेश गर्न सल्लाह दिइन्छ।
{| class="wikitable sortable" cellspacing="2" cellpadding="4" border="0" width="100%" style="margin-left:5px"
{| class="wikitable sortable" cellspacing="2" cellpadding="4" border="0" width="100%" style="margin-left:5px"
|-
|-
पङ्क्ति ३३७: पङ्क्ति ३६१:
| [[गोरखा दक्षिण बाहु]]
| [[गोरखा दक्षिण बाहु]]
| प्रशंसनीय कार्य गरेबापत
| प्रशंसनीय कार्य गरेबापत
| [[नारायणहिटी दरबार संग्रहालय|राजदरबार]]
| [[नारायणहिटी दरबार सङ्ग्रहालय|राजदरबार]]
|-
|-
| २०४५-०८-२९
| २०४५-०८-२९
पङ्क्ति ३४९: पङ्क्ति ३७३:
| पूर्वाञ्चल क्षेत्रीय दलित सम्मेलन तयारी समिति, [[धरान]]
| पूर्वाञ्चल क्षेत्रीय दलित सम्मेलन तयारी समिति, [[धरान]]
|}
|}
-->


==मृत्यु==
==मृत्यु==
सङ्गीत अनुसन्धाताको विराट व्यक्तित्व, नेपालका लोकबाजा, लोकसंस्कृति र कला सङ्गीतका सम्राट रामशरण दर्नाल लामो समयदेखि आफैँले गरेका काम थाहा नपाउने रोग [[पार्किनसन]]बाट पीडित थिए। २०६८ साल, असोज १ गते बेलुका ७४ वर्षीय दर्नालको निधन भयो।<ref name="RSD4"/><ref name="nepalihimal"/><ref name="Jaydev "/><ref name="SS "/><ref name="RKD"/><ref name="BM ">{{cite|title=विस्मृतिमा रामशरण दर्नाल र लोकबाजा |first= बुलु|last=मुकारुङ |editor=|date=२०६८ असोज १३|pages=|publisher=राजधानी|chapter=}}</ref>
सङ्गीत अनुसन्धाता, नेपालका लोकबाजा, लोकसंस्कृति र कला सङ्गीत क्षेत्रका एक महत्वपूर्ण व्यक्ति रामशरण दर्नाल लामो समयदेखि आफैँले गरेका काम थाहा नपाउने रोग [[पार्किनसन]]बाट पीडित थिए। वि.सं. २०६८ साल, असोज १ गते बेलुका ७४ वर्षीय दर्नालको निधन भयो।<ref name="RSD4"/><ref name="nepalihimal"/><ref name="Jaydev "/><ref name="SS "/><ref name="RKD"/><ref name="BM ">{{cite|title=विस्मृतिमा रामशरण दर्नाल र लोकबाजा |first= बुलु|last=मुकारुङ |editor=|date=२०६८ असोज १३|pages=|publisher=राजधानी|chapter=}}</ref>


==सन्दर्भ सामग्री==
==सन्दर्भ सामग्री==

१०:१३, २९ जुलाई २०२० जस्तै गरी पुनरावलोकन

रामशरण दर्नाल
रामशरण दर्नाल
जन्मरामशरण दर्नाल
(१९३७-०७-१०)जुलाई १०, १९३७
धोबीचौर, काठमाडौँ, नेपाल
मृत्यु१८ सेप्टेम्बर २०११(2011-09-18) (उमेर ७४)
ठमेल मार्ग, काठमाडौँ, नेपाल
मृत्युको कारणपार्किनसन
वासस्थानधोबीचौर, काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
नागरिकतानेपाली
पेशासङ्गीत अन्वेषण
चिनारीको कारणसङ्गीत अन्वेषण
उल्लेखनीय कार्य
  • सङ्गीत परिक्रमा
  • नेपाली सङ्गीत साधक
  • नेपाली सङ्गीत-संस्कृति
  • नेपाली बाजा
गृहनगरकाठमाडौँ, नेपाल
जीवनसाथीहरिमाया दर्नाल
सन्तान
  • प्रकाश दर्नाल
  • किरण दर्नाल
  • ज्योति दर्नाल
  • दीपिका दर्नाल
मातापिता
  • सत्यकुमार दर्नाल
  • दिलकुमारी दर्नाल
पुरस्कार
  • जगदम्बाश्री पुरस्कार (वि.सं. २०६६)
  • नारायणगोपाल सङ्गीत पुरस्कार (वि.सं. २०६६)
  • लूनकरणदास गङ्गादेवी चौधरी पुरस्कार (वि.सं. २०६२)
  • नूरगङ्गा पुरस्कार (वि.सं. २०६१)
  • राष्ट्रिय प्रतिभा पुरस्कार (वि.सं. २०५३)

रामशरण दर्नाल (वि.सं. १९९४ असार २७ – २०६८ असोज १) एक नेपाली वाद्यविद् थिए।[१][२][३] नेपाली लोकसङ्गीत तथा संस्कृतिविद् दर्नाल सङ्गीतसम्बन्धी अध्ययन-अनुसन्धानका एक विशिष्ट अभियन्ता थिए।[४][५]उनले नेपाली साहित्य क्षेत्रमा योगदान दिनुका साथै नेपाली बाजागाजाको अन्वेषक भएर पनि काम गरेका थिए।[६] उनले जातीय चाडपर्वमा विभिन्न जातजातिले बजाउने बाजा र धुनको ऐतिहासिक महत्त्व र गरिमाबारे गहन अध्ययन गरी जनसमक्ष ल्याएका थिए।[७] रामशरण दर्नाल नेपाली लोक तथा शास्त्रीय सङ्गीतका पुस्तकालय पनि मानिन्छन्।[८]

बाल्यकाल र शिक्षा

दर्नालको जन्म वि.सं. १९९४ असार २७ गते काठमाडौँको धोबीचौरमा भएको थियो। पिता सत्यकुमार दर्नाल र आमा दिलकुमारी दर्नालको माहिलो छोराको रुपमा जन्म लिए तापनि बाँचेका सन्तानमध्ये उनी नै जेठा थिए।[६][९] उनको न्वारानको नाम दण्डकुमार थियो।[१०] बाल्यकालको अधिकांश समय उनले आफ्नो मामाघरमा व्यतित गरेका थिए।[१] राणाकालीन समयमा उनका पिता सत्यकुमार दर्नाल तथा बडा बुबा नेपाली सेनाको ब्यान्ड समूहलाई तालिम दिन्थे। बुवाको संरक्षणमा हुर्केका रामशरणलाई सङ्गीतप्रतिको मोह त्यसैबेला जागृत भएको थियो।[२]

दर्नालको आफ्नो प्रारम्भिक शिक्षा काठमाडौँस्थित दरबार हाइस्कुलबाट गरेका थिए भने वि.सं. २००८ सालमा माध्यमिक शिक्षा अध्ययन गर्नको लागि सेन्ट रोबर्ट हाइस्कुल, दार्जिलिङ, भारत गएका थिए।[१] त्यहाँको साङ्गीतिक वातावरणको प्रभावले गर्दा उनले अध्ययनकै सिलसिलामा मेन्डोलिन, गितारजस्ता वाद्यसामग्री बजाउन सिकेका थिए।[२]

व्यक्तिगत जीवन

सानैदेखि रोगबाट ग्रस्त रामशरणलाई उनका आमाबुबाले ११ वर्षको उमेरमै महादेवस्थान मण्डन, काभ्रेपलाञ्चोक जिल्लाकी हरिमाया दर्नालसँग वि.सं. २००५ सालमा विवाह गरिदिएका थिए।[स्रोत नखुलेको] वि.सं. २००८ सालमा माध्यमिक शिक्षा अध्ययन गर्न दार्जिलिङ्ग गएका रामनरेश दुई वर्ष कोलकातापनि बसेका थिए। दर्नालका तीन छोरा र एक छोरी छन्।[११][१२]

कार्य जीवन

अध्ययनकै क्रममा दर्नालले भारतको कोलकाताको एक रेकर्डिङ्ग कम्पनीमा काम गर्न थाले। उनले कोलकातामै नेपालका पुराना कलाकारहरू धर्मराज थापा, नातिकाजी, शिवशंकर मानन्धरतारादेवीसँग परिचय भएको थियो। २०१५ सालमा उनले भारतबाट नेपाल आउँदा गितार र मेन्डोलिन ल्याएका थिए।[१३] उनलाई नेपालमा ती दुई बाजा भित्र्याउने पहिलो व्यक्तिको रूपमा चिनिन्छ।[१३] एक वर्षको पर्खाईपछि वि.सं. २०१६ सालमा उनले नेपाल प्रज्ञा प्रतिष्ठानमा मेन्डोलिन बाधकको रूपमा जागिर पाएका थिए। प्रज्ञा प्रतिष्ठानका विभिन्न पदमा कार्य गर्दै दर्नालले वि.सं. २०२१ सालमा प्रज्ञा प्रतिष्ठानका लागि कुलपति श्री ५ महेन्द्रबाट ल्याइएको त्रिवर्षीय योजनामा सङ्गीत-नाट्य शाखाको सहायक सचिव भएर कार्य गरे। वि.सं. २०२८ सालमा तत्कालिन कुलपति केदारमान व्यथितले उनलाई जागिरबाट हटाए।[स्रोत नखुलेको] पछि सूर्यविक्रम ज्ञवालीले उनलाई पुनर्वहाली गरे।[कहिले?][स्रोत नखुलेको] उनले वि.सं. २०६० सालसम्म प्रज्ञा प्रतिष्ठानमा काम गरेका थिए। नेपालको आधुनिक वाद्य-सङ्गीतको संयोजनमा सक्रिय भूमिका निर्वाह गरेका दर्नालले नेपाली साङ्गीतिक तथा सांस्कृतिक विकासका लागि दिएका योगदानहरू उल्लेखनीय रहेको छ। अध्ययनलाई विस्तृत गर्ने क्रममा पुष्कल बुढापिर्थीबाट प्रभावित भएर उनले पाश्चात्य सङ्गीतको सम्बन्धमा पनि गहन अध्ययन गरेका छन्।[स्रोत नखुलेको] गीत, वाद्य तथा नृत्य तीन पक्षमा अनुसन्धान र योगदान गरेर उनी यी क्षेत्रका प्रिय बनेका छन्।[२][१४]

प्रज्ञा प्रतिष्ठानमा वाद्य प्रबन्धक भई काम गर्दा बाजा सङ्ग्रहालय हेर्ने उनी एक्लो व्यक्ति थिए। उनी बाजा सङ्ग्रहालयमा काम गर्दा त्यहाँ २५ सय वर्षअघिका क्वताः भनिने तीनमुखे बाजा (बुद्धकालीन समय) सहित सय किसिमका १२७ वटा बाजा थिए।[३] एकेडेमीमा[कुन?]वि.सं. २०१६ सालदेखि उनले स्वरलिपिकारको पदमा जागिरे भएर ३५ वर्षको अनवरत सेवापछि वाद्य प्रबन्धकका रूपमा अवकाश पाएका थिए।[१५][१६]

सङ्गीत शिरोमणि यज्ञराज शर्माको सिफारिसमा[स्रोत नखुलेको] नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिर पाएका दर्नालले करीब ५० वर्ष काम गरेका थिए। वि.सं. २०६० देखि वि.सं. २०६५ सम्म उनी प्राज्ञ सभा सदस्य रहे।[स्रोत नखुलेको] अवकाशपछि उनले म्युजिक नेपालमा काम गरेका थिए। त्रिभुवन विश्वविद्यालयको सङ्गीत विषय समिति, लूनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिर, नारायणगोपाल युवा सङ्गीत कोष र नेपाली शिक्षा परिषद्का सदस्य दर्नाल नेपाली लोकबाजा सङ्ग्रहालय, बिसे नगर्ची प्रतिष्ठान, नेपाल शास्त्रीय सङ्गीत समाज, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय आदिमा संरक्षक र सल्लाहकार रहे।

गीत सङ्गीत

दार्जिलिङ्गमा अध्ययनको क्रममा दर्नालले लख्खीदेवी सुन्दास, शिवकुमार राईलगायतका विद्वानको सङ्गतमा सङ्गीत र वाद्यवादन कलामा उन्नति गरेका थिए। कोलकाताबाट काठमाडौँ फर्कदा मेन्डोलिन, विकसित गितारजस्ता थुप्रै वाद्ययन्त्र लिएर आएका थिए।[१७]

गितार सिक्नका लागि उनले गायक प्रेमध्वज प्रधानको कालधारास्थित घर जाने गर्दथे।[१८] मेन्डोलिन, गितार, ड्रमसेट बजाएर ईश्वरबल्लभका गीत, माधवप्रसाद घिमिरेको रचना 'गाउँछ गीत नेपाली' गीतमा धुन भरेका थिए। उनले महेन्द्र वीर विक्रम शाहको गीत 'उसका लागि र फेरि उसैका लागि'मा नोटेसन गरेका थिए। 'हे वीर हिँड अघिसरी, गर्छिन् आमा रोईकराई' गीतमा अरेन्ज, नोटेसन तथा वाद्यवादनको काम गरेका दर्नालले नेपाली चलचित्र 'मनको बाँध'मा सङ्गीत दिने काम गरेका थिए।[१४][१९]

सङ्गीत अन्वेषण तथा लेखन

"लोकसङ्गीत नै राष्ट्रको प्राण हो।"
                                -रामशरण दर्नाल[२०]

“नेपाली सङ्गीत र संस्कृतिको सम्बन्ध नङ र मासुजस्तो अभिन्न रूपमा रहेको छ।"
                                -रामशरण दर्नाल[२१]

बाजाका लागि जीवनकै स्वर्णिम दिनहरू खर्चिएका, बाजा नै जीवनशैली बनेका दर्नाल बाजा र बाजाका धुनहरू खोज्दै सुदूर पश्चीमी नेपालका गाउँसम्म पुगे। नेपालका मध्यपश्चिम र सुदूरपश्चिमका जिल्लामा बाजा सङ्कलनका लागि उनी एक्लै पनि पुग्थे। सेती र महाकाली अञ्चलका विभिन्न जिल्ला डडेल्धुरा, बझाङ, अछाम, डोटी र महेन्द्रनगरका हुड्के (हुड्का बाजा बजाउने) हरूसँग भेट गरी हुड्का समेत ३६५ थरीका बाजाहरू सङ्कलन गरेका थिए।[२२] नेपाली संस्कृतिमा उब्जेका चार सयभन्दा बढी बाजा छन्। नेपाली बाजागाजाको तथ्याङ्क राख्ने कामको आरम्भ दर्नालबाटै भयो। उनी यसबारे एउटा संस्था नै मानिन्थे।[६]

वि.सं. २०२५ सालमा अविरल वर्षाले घर भत्कदा उनका घरमा रहेका १५ थरी पुराना बाजाहरू नष्ट भए। उनकी आमाको पनि त्यही घरले पुरिएर निधन भयो। यस घटनालाई उनी जीवनको अत्यन्तै दुःखको क्षण मान्दथे। यस घटनाले दुःखी उनी सुरुमा निराश थिए। पछि धैर्य गरे र बाजाको सर्वनाश भएर वाद्यवादनभन्दा लेखनतिर सक्रिय हुन थाले। उनलाई विशेष परिस्थितिले लेखक बनायो। उनको जीवनले नयाँ मोड लियो। उनी कसैले ध्यान नदिएको सङ्गीत विधामा केही पुस्तक लेखे। नेपाली संस्कृतिमा वाद्यवादनको स्थान लेख वि.सं. २०२३/२४ तिर बनारसबाट निस्कने सँगालो पत्रिकामा प्रकाशित गरे। वि.सं. २०२५ सालदेखि लोकबाजा अन्वेषणमा लागेका दर्नालले पहिलो पटक गोरखापत्रमा नेपाली संस्कृतिमा बाजाको स्थान लेखमा नेपाली बाजाबारे प्रकाश पारेका थिए। त्यसपछि निरन्तर लेखनमा लागेका दर्नालका सङ्गीत परिक्रमा, नेपाली सङ्गीत साधक, प्रज्ञा पुरस्कारद्वारा पुरस्कृत प्रतिभाहरू, सङ्गीतको विस्तृत अवलोकन, विश्वविख्यात सङ्गीतकार, नेपाली बागिना र कला, नेपाली बाजा, गायनशैली, काठमाडौँ उपत्यकाका समसामयिक गीतहरू लगायत ११ वटा पुस्तक प्रकाशित भएका छन्। उनले पहिलो पटक बिसे नगर्चीबारे अध्ययन अनुसन्धान गरे। नेपाली बाजा भन्ने पुस्तकमा नेपालमा रहेकामध्ये ३७५ वटा बाजागाजा लोपोन्मुख छन् भनेर नाम र विषेशतासहित खुलाएर लेखे। उनी भन्ने गर्दथे, “मलाई लाग्छ, साँचो अर्थमा लेखक त्यही हो, जो प्रतिकूल परिस्थिति र कठिन अवस्थामा पनि आफ्नो लेखनलाई निरन्तरता प्रदान गरिरहन्छ। आफ्नो साधनाबाट विमुख हुँदैन।”[१४] अतः उनका समयमा धोबीचौरको पल्लो छेउमा रहेको उनको घर नेपाली बाजाहरूको अन्वेषणमा लाग्नेहरूका लागि पवित्र तीर्थस्थल बनेको थियो भने त्यहाँ मूर्ति वा देवता बनेका थिए रामशरण दर्नाल।[२३][२४]

आफ्ना दर्जन कृतिमध्ये रत्न पुस्तक भण्डारबाट छापिएको पुस्तक नेपाली बाजालाई गहकिलो मान्थे उनी। नेपाली सङ्गीत साधक प्रज्ञा-प्रतिष्ठानबाट निक्लेको उनको पहिलो पुस्तक हो। यी पुस्तकहरू सङ्गीतसम्बन्धी अध्ययन, अनुसन्धान गर्नेका लागि महत्वपूर्ण सन्दर्भ-सामग्री हुन्।[२५]

बिसे नगर्चीबारे पहिलो अध्ययन अनुसन्धान गर्ने पनि उनै रामशरण हुन्। खोजी र अन्वेषण हो उनी र उनका छोरा प्रकाश दर्नालको क्षेत्र। रामशरणले जसरी विभिन्न गीतमा सङ्गीत भरे र सङ्गीतकै बारे अन्वेषण गरे, त्यसरी नै प्रकाशले पनि मुस्ताङको लोमान्थाङमा रहेको बाह्रौ शताब्दीको पुरानो मानव गुफा पत्ता लगाए।[२६]

कृति

वि.सं. २०२५ सालको गोरखापत्रमा उनको पहिलो रचना छापिएको थियो। उनका प्रकाशित कृतिहरू :

  • सङ्गीत परिक्रमा (लेखसङ्ग्रह, वि.सं. २०३८)
  • नेपाली सङ्गीत साधक (जीवनीसङ्ग्रह, वि.सं. २०३८)
  • प्रज्ञा-पुरस्कारद्वारा पुरस्कृत प्रतिभा (जीवनीसङ्ग्रह, वि.सं. २०३९)
  • विश्वविख्यात सङ्गीतकार (जीवनीसङ्ग्रह, वि.सं. २०४१)
  • सङ्गीतको विस्तृत अवलोकन (लेखसङ्ग्रह, वि.सं. २०४१)
  • नेपाली सङ्गीत-संस्कृति (सङ्गीत/कला, वि.सं. २०४५)
  • सङ्गीत सौरभ (सङ्गीत, वि.सं. २०५८)
  • नेपाली बागीना र कला (सङ्गीत/कला, वि.सं. २०६०)
  • नेपाली बाजा (वाद्यवादन, वि.सं. २०६१)
  • गायनशैली (संस्कृति, वि.सं. २०६१)
  • काठमाडौँ उपत्यकाका प्राचीन समसामयिक गीतहरू (सङ्गीत, वि.सं. २०६७)

पुरस्कार, सम्मान तथा अलङ्कार

उनले नेपालको साङ्गीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप नेपाल सरकार लगायत सामाजिक सङ्घसंस्थाले उनलाई विभिन्न मान पदवी, पुरस्कार तथा सम्मान दिएका थिए।[२७][२८]

रामशरण दर्नालको सम्मानमा हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन गरेको थियो जहाँ उनको तस्वीर अङ्कित टिकटको मूल्य दश रूपैयाँ रहेको छ।[२९]

दर्नालसम्बन्धी शिक्षा मन्त्रालय, नेपाल सरकारले कक्षा ९ को नेपाली विषयको पाठ्यक्रममा सङ्गीतज्ञ रामशरण दर्नाल समावेश गरेको छ।[३०]

पुरस्कार

  • जगदम्बाश्री पुरस्कार (वि.सं. २०६६)
  • नारायणगोपाल सङ्गीत पुरस्कार (वि.सं. २०६६)
  • लूनकरणदास गङ्गादेवी चौधरी पुरस्कार (वि.सं. २०६२)
  • इन्द्रराज्य लक्ष्मी पुरस्कार, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (वि.सं. २०६२)
  • नूरगङ्गा पुरस्कार (वि.सं. २०६१)
  • झपट पुरस्कार (वि.सं. २०६०)
  • राष्ट्रिय प्रतिभा पुरस्कार (वि.सं. २०५३)

सम्मान‍‍‍

मिति सम्मान कारण संस्था
२०४९-०९-१४ गोरखा दक्षिण बाहु प्रशंसनीय कार्य गरेबापत राजदरबार
२०४५-०८-२९ प्रशस्ति पत्र दलित उत्थानका लागि भारतीय दलित साहित्य अकादमी, नयाँ दिल्ली
२०४४-१२-२८/२९ लेखन सम्मान दलित समुदायको उत्थानका लागि पूर्वाञ्चल क्षेत्रीय दलित सम्मेलन तयारी समिति, धरान


मृत्यु

सङ्गीत अनुसन्धाता, नेपालका लोकबाजा, लोकसंस्कृति र कला सङ्गीत क्षेत्रका एक महत्वपूर्ण व्यक्ति रामशरण दर्नाल लामो समयदेखि आफैँले गरेका काम थाहा नपाउने रोग पार्किनसनबाट पीडित थिए। वि.सं. २०६८ साल, असोज १ गते बेलुका ७४ वर्षीय दर्नालको निधन भयो।[४][८][९][२५][१८][३१]

सन्दर्भ सामग्री

  1. १.० १.१ १.२ राजेन्द्र महर्जन तथा पदम सुन्दास, सम्पादक (२०७१), "आत्मवृतान्त", सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति, पृ: २१–२७, आइएसबिएन 9789937284578 
  2. २.० २.१ २.२ २.३ लुइँटेल, कृष्णकुमारी (२०५१ माघ ५), सङ्गीतका विशिष्ट अनुसन्धाता, प्रजातन्त्र साप्ताहिक। 
  3. ३.० ३.१ पौड्याल, बद्री (असोज २०५१), "प्राज्ञिक धरातलको निर्माण", विमोचन १३ (७)। 
  4. ४.० ४.१ पहाडी, डम्बर (कार्तिक २०६८), "लोकसङ्गीत सम्राट : एक स्मृति", नेपालीमञ्च २१ (६)। 
  5. पराजुली, गोपाल (२०६९ असार २), आजीवन सङ्गीत अनुसन्धानदाता, गोरखापत्र। 
  6. ६.० ६.१ ६.२ प्रसाई, नरेन्द्रराज (२०६८ असोज २८), बाँचेको मान्छे : सङ्गीत अन्वेषक, अन्नपूर्ण पोष्ट। 
  7. पलिखे, बद्री (२०६४ चैत्र ४ गते), "जसको सम्झना आइरहन्छ", ज्ञानगुनका कुरा १२६ (दर्नाल अङ्क १)। 
  8. ८.० ८.१ बराइली, गोपाल। "रामशरण दर्नाल"नेपाली हिमाल डटकम। हिमाल खबरपत्रिका। सङ्ग्रह मिति २०१९-०३-१६ 
  9. ९.० ९.१ भट्टराई, जयदेव (२०६८ भाद्र ३१), सङ्गीतमय जीवनको अवसान, गोरखापत्र। 
  10. दर्नाल, प्रकाश (२०७१), "बुबालाई सम्झदा", in राजेन्द्र महर्जन तथा पदम सुन्दास, सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति, पृ: २१–२७, आइएसबिएन 9789937284578 
  11. दर्नाल, हरिमाया (२०७१), "साथमा बिताएका ती ६५ वर्ष", in राजेन्द्र महर्जन तथा पदम सुन्दास, सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति, पृ: १६०–१६२, आइएसबिएन 9789937284578 
  12. भादगाउँले, अमृत (२०५८ माघ १२), साताकी गृहणी, साप्ताहिक। 
  13. १३.० १३.१ मल्ल, अशेष (२०४८ असार २७), गितार र मेन्डोलिन भित्र्याउने सर्जक, साप्ताहिक जनमञ्च। 
  14. १४.० १४.१ १४.२ खाती, रमेश, "सङ्गीतका शिखर पुरुष रामशरण", yalambartimes.com, अन्तिम पहुँच २०१९-०३-१६ 
  15. भट्टराई, देवेन्द्र (२०५८ चैत्र ३१), मुर्चुङ्गाजस्तो जिन्दगी, कान्तिपुर। 
  16. खड्का, रामकला (२०६० माघ ३), अर्कै लोकको आभास, अन्नपूर्ण पोष्ट। 
  17. वाग्ले, अनन्तप्रसाद (२७ मङ्सिर २०५१), "तिलौरी किन्दा हर्जाना तिर्नुपर्यो", कोपिला (कान्तिपुर) 
  18. १८.० १८.१ दिक्पाल, राजकुमार (२०६८ असोज १४), दुःखद दशैं (श्रद्धाञ्जली), अन्नपूर्ण पोष्ट। 
  19. बाला, राई (२०६६ भदौ २६), लोकबाजा अन्वेषक र जगदम्बाश्री पुरस्कार, अन्नपूर्ण पोष्ट। 
  20. श्रेष्ठ ‘सरित’, इन्द्रकुमार (२०४५ वैशाख ७), "”लोकसङ्गीत नै राष्ट्रको प्राण हो !”, रामशरण दर्नाल", विवेक (४)। 
  21. धमला, चेतनाथ (२०५९), "”सङ्गीत र संस्कृतिः नङ र मासुजस्तो”, रामशरण दर्नाल", नेपाल जागरण साप्ताहिक ११ (५)। 
  22. सापकोटा, दीपक (२०६६ कार्तिक १३), बाजा-संवाद : रामशरण दर्नालसँग, गोरखापत्र। 
  23. खपाङ्गी मगर, नरेश (२०६० भदौ ७), बाजाबारे सोधखोज नहुँदा, गोरखापत्र। 
  24. भट्टराई, जयदेव (२०६६ असोज ३), छाप्रोमै बसेर लेखे, गोरखापत्र। 
  25. २५.० २५.१ शर्मा, सन्तोष (२०६८ असोज ७), अन्वेशकको अस्त, नागरिक। 
  26. ढुङ्गाना, गोपीकृष्ण (८ माघ २०६५), आ-आफ्नै पङ्ख उचाली, अन्नपूर्ण पोष्ट। 
  27. नेपाली सङ्गीतका मुर्धन्य धरोहरः रामशरण दर्नाल १५ (१), नेपालीमञ्च, २ असोज २०६२, पृ: मध्यपृष्ठ। 
  28. दर्नाल, किरण (२०७१), "पत्राचारमा बाबु र छोरा", in राजेन्द्र महर्जन तथा पदम सुन्दास, सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति, पृ: १६५–१६७, आइएसबिएन 9789937284578 
  29. "सङ्गीत अन्वेषक रामशरण दर्नालको नाममा हुलाक टिकट जारी", alldalit.blogspot.com, अन्तिम पहुँच २०१९-०४-१६ 
  30. "Class 9 Solution: सङ्गीतज्ञ रामशरण दर्नाल", khullakitab.com, अन्तिम पहुँच २०१९-०४-१६ 
  31. मुकारुङ, बुलु (२०६८ असोज १३), विस्मृतिमा रामशरण दर्नाल र लोकबाजा, राजधानी।