शुक्लाफाँट राष्ट्रिय निकुञ्ज
स्वरूप
(शुक्लाफाँट वन्यजन्तु आरक्षणबाट अनुप्रेषित)
शुक्लाफाँट वन्यजन्तु आरक्ष | |
---|---|
आईयूसीएन श्रेणी IV (habitat/species management area) | |
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Sukla-Phanta-WR+bufferzone-map.jpg" उपलब्ध छैन्. | |
स्थान | नेपाल |
क्षेत्र | ३०५ किमी२ (११८ वर्ग माइल) |
स्थापना | सन् १९७३ |
निकाय | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय |
शुक्लाफाँट वन्यजन्तु आरक्ष नेपालको पश्चिम तराईको कञ्चनपुर जिल्लामा अवस्थित छ। शुक्लाफाँट वन्यजन्तु आरक्षलाई पहिला वि.सं. २०२६ ( सन् १९६९)मा शिकार आरक्षको रूपमा व्यवस्थापन गर्न शुरु गरीएता पनि यसले वि.सं. २०३३ ( सन् १९७६)मा वन्यजन्तु आरक्षको रूपमा मान्यता प्राप्त गर्यो।
चित्र ग्यालरी
[सम्पादन गर्नुहोस्]-
रानीताल नजिकरहेको वन्यजन्तु अवलोकन गर्ने मचान
-
शुक्लाफाँट आरक्षभित्र रहेका रूखहरू
-
आरक्ष भित्र रहेको विशाल फाँट "शुक्लाफाँट" खरखडाई पछि जोतेको ठाउँमा अनाज खोज्दै गरेका कृष्णसारको बथान
-
शुक्लाफाँटभित्र कृष्णसारको बथान
-
शुक्लाफाँट वन्यजन्तु आरक्ष भित्रको जीप बाटो
-
रानीतालको मचान
-
आरक्षभित्र पर्ने ताराताल नजीकैको एक मचान
-
रानीताल
-
रानीताल
-
विशाल फाँटमा जीपको ट्र्याक
-
आरक्षभित्र रहेको वन्यजन्तु अनुगमन केन्द्र
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Information of Department of National Parks and Wildlife Conservation, Nepal वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-२३ मिति
- शुक्लाफाँटा अर्थात् जीवजन्तुको जीवित सङ्ग्रहालय - अनलाईन खबर डट कम
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा शुक्लाफाँट राष्ट्रिय निकुञ्ज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।