त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सञ्चालकनेपाल नागरिक उड्डयन प्राधिकरण
सेवा गर्ने स्थानकाठमाडौँ, नेपाल
उचाइ समुद्री सतह४,३९० ft / १,३३८ m
निर्देशाङ्क२७°४१′४७″उ॰ ०८५°२१′३२″पू॰ / २७.६९६३९°N ८५.३५८८९°E / 27.69639; 85.35889
वेबसाइटwww.tiairport.com.np
नक्सा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल is located in नेपाल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
०२/२० ३३५० १०,००७ कङ्क्रिट
स्रोतहरू: सिएएएन [१] र डीएएफआइएफ [२][३]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौँमा रहेको विमानस्थल हो। यो नेपालको प्रमुख र हालसम्म चालु एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो।

इतिहास[सम्पादन गर्नुहोस्]

यस विमानक्षेत्र को आरम्भ गौचर विमानक्षेत्र को नामबाट सुरु भएको थियो । नेपाल मा आधिकारिक रूपमा विमानन को आरम्भ १९४९ मा एक लोन ४-सीटर बीचक्राफ़्ट बोनान्ज़ा विमान को अवतरणबाट सुरु भएको थियो। यसमा एक भारतीय राजदूत सवार थिए। गौचर एवम् कोलकाता बिच पहिलो चार्टर उड़ान हिमालयन एविएशन को एक डैकोटा विमान २० फेब्रुअरी १९५० मा चलेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गौचरण विमानस्थलको नामबाट बिसं २००६ देखि नागरिक उड्डयन सेवा शुरु गर्‍यो। वि.सं. २०१२ मा तत्कालिन राजा महेन्द्रले यो विमानस्थलको आधिकारीक रूपमा उद्घाटन गरेर आफ्ना बुवा राजा त्रिभुवनको नामबाट नामाकरण गरी त्रिभुवन विमानस्थल राख्न लगाए।

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

यो विमानस्थल काठमाडौँ महानगरपालिकाको पूर्वी क्षेत्रको चक्रपथभन्दा बाहिर मनहरा नदीको पश्चिममा अवस्थित छ। यो विमानस्थलको दक्षिण पट्टी कोटेश्वर, उत्तरमा गौरीघाट र पश्चिममा चक्रपथ पर्दछन।

विमान सेवाहरू तथा उडान[सम्पादन गर्नुहोस्]

विमानसेवागन्तव्य(हरू)
अग्नि एयर भद्रपुर, भैरहवा, बिराटनगर, लुक्ला, पोखरा, तुम्लिङ्गटार [४]
एयर अरेविया सारजाह
एयर एसियाक्वलालम्पुर [१५ जुनबाट शुरु]
एयर चाइना चेङ्दु, ल्हासा
एयर इन्डिया दिल्ली, कोलकाता, बारणासी
अर्कफ्लाई Amsterdam
विमान बङ्गलादेश ढाका
बुद्ध एअर भद्रपुर, भैरहवा, बिराटनगर, भरतपुर, धनगढी, जनकपुर, नेपालगञ्ज, पोखरा, सिमरा, दिल्ली, लखनऊ, पारो
चाइना इस्टर्न एयरलाईन्स कुङ्मिङ
चाइना साउर्दन एयरलाईन्स ग्वाङ्जोऊ
ड्र्यागन एयर हङकङ
ड्रुक एयर बाग्डोग्रा, दिल्ली, पारो
इथियाद एयरवेज अबुधाबी
फ्लाईदुबइ दुबई
गुण एयरलाईन्स पोखरा, बिराटनगर, जनकपुर, सिमरा[५]
जिएमजि एयरलाईन्स ढाका
गल्फ एयर बहराईन
जेट एयरवेज दिल्ली, कोलकाता, बम्बई
जेटलाईन दिल्ली
जोर्डन उड्ययन यमन
किङ्गफिसर एयरलाईन्स दिल्ली, कोलकाता, बम्बई
कोरियन एयर सियोल-इन्चेन
नेपाल वायुसेवा निगम बैङ्कक-सुवर्णभूमी, भोजपुर, चौरझरी, दिल्ली, दोहा, दुबई, हङकङ, कगेलडाँडा, खानीडाँडा, क्वालालम्पुर, लामीडाँडा, लुक्ला, फाप्लु, पोखरा, रुकुमकोट, रुम्जाटार, थामखर्क, तुम्लिङ्टार [६]
ओमान एयर मस्कट
पाकिस्तान एयरलाईन्स इस्लामाबाद, कराँची
कतार एयरवेज दोहा
सिल्क एयर सिंगापुर
सिता एयर Biratnagar, Dang, Dhangadhi, Janakpur, Jomsom, Lukla, Pokhara, Tumlingtar [७]
स्पाइसजेट Delhi
तारा एयर Bajura, Bharatpur, Dolpa, Jomsom, Jumla, Lamidanda, Lukla, Meghauli, Nepalgunj, Phaplu, Pokhara, Ramechhap, Rara, Rumjatar, Simikot, Surkhet, Tumlingtar[८]
थाइ एयरवेज Bangkok-Suvarnabhumi
यूनाइटेड एयरवेज Dhaka
यति एयरलाईन्स Bhadrapur, Bhairahawa, Biratnagar, Dhangadhi, Janakpur, Nepalgunj, Pokhara[९]

त्रिभुवन विमानस्थलबाट उडान गर्ने विमानसेवा हरू निम्न छन।

उडान[सम्पादन गर्नुहोस्]

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहरसम्म बिस्तारित छ-

घटना तथा दुर्घटना[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल", Civil Aviation Authority of Nepal, मूलबाट सेप्टेम्बर २८, २००७-मा सङ्ग्रहित। 
  2. Airport information for VNKT at World Aero Data. Data current as of October 2006.Source: DAFIF.
  3. Airport information for KTM / VNKT at Great Circle Mapper. Source: DAFIF (effective Oct. 2006).
  4. "Flying Schedule", Agni Air, अन्तिम पहुँच ८ जुन २०१०  वेब्याक मेसिन अभिलेखिकरण १९ नोभेम्बर २००९ मिति
  5. Guna Airlines :: About Us
  6. "Schedule Effective from 15 May 2010 to 30 October 2010", Nepal Airlines, अन्तिम पहुँच ७ जुन २०१० 
  7. "Destinations", Sita Air, अन्तिम पहुँच ६ जुन २०१०  वेब्याक मेसिन अभिलेखिकरण १६ अगस्ट २०१० मिति
  8. Tara Air | Home
  9. "Scheduled flights", Yeti Airlines, अन्तिम पहुँच ६ जुन २०१०  वेब्याक मेसिन अभिलेखिकरण १० जुन २०१० मिति