सामग्रीमा जानुहोस्

महाकाली अञ्चल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाकाली अञ्चल
को अवस्थिति
देश नेपाल
विकास क्षेत्रसुदूरपश्चिमाञ्चल विकास क्षेत्र
सदरमुकाममहेन्द्रनगर
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

महाकाली अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बैतडी, डडेल्धुरा, दार्चुला र कञ्चनपुर गरी चार जिल्लाहरू मिलेर बनेको थियो। महाकाली नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम महेन्द्रनगर हो। यो नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।

प्रशासनिक उपविभाजन

[सम्पादन गर्नुहोस्]

भेरी अञ्चल चार जिल्लाहरूमा विभाजित थियो। यसका सबै जिल्लाहरू हाल सुदूरपश्चिम प्रदेशमा पर्दछ।

जिल्ला प्रकार सदरमुकाम हालको भाग
बैतडी पहाड दशरथचन्द सुदूरपश्चिम प्रदेश
डडेल्धुरा पहाडभित्री मधेश अमरगढी
दार्चुला हिमाल खलङ्गा
कञ्चनपुर तराई महेन्द्रनगर

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]