सामग्रीमा जानुहोस्

विदेह नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विदेह नगरपालिका
विदेह नगरपालिका is located in मधेश प्रदेश
विदेह नगरपालिका
मधेश प्रदेशको नक्सामा विदेह नगरपालिकाको अवस्थिति
विदेह नगरपालिका is located in नेपाल
विदेह नगरपालिका
विदेह नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५०′N ८६°००′E / २६.८३°N ८६.००°E / 26.83; 86.00निर्देशाङ्कहरू: २६°५०′N ८६°००′E / २६.८३°N ८६.००°E / 26.83; 86.00
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखवेचन दास तत्मा (नेकपा (एमाले))
 • उपप्रमुखआशादेवी झा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा३९ किमी (१५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३७,६९७
 • घनत्व९७०/किमी (२५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
वेबसाइटआधिकारिक वेबसाइट

विदेह नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा बफै, गिद्धा, दुहवी, एकराही, ठाडी झिझा र इटहर्वा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विदेह नगरपालिकाको कुल जनसङ्ख्या ३७,६९७ रहेको छ भने यहाँ ७,६७१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]