सामग्रीमा जानुहोस्

सुवर्ण गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुवर्ण गाउँपालिका
सुवर्ण गाउँपालिका is located in मधेश प्रदेश
सुवर्ण गाउँपालिका
मधेश प्रदेशको नक्सामा सुवर्ण गाउँपालिकाको अवस्थिति
सुवर्ण गाउँपालिका is located in नेपाल
सुवर्ण गाउँपालिका
सुवर्ण गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०५′N ८४°५६′E / २७.०९°N ८४.९४°E / 27.09; 84.94निर्देशाङ्कहरू: २७°०५′N ८४°५६′E / २७.०९°N ८४.९४°E / 27.09; 84.94
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षराजेशप्रसाद यादव (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षपुनम कुमारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३६.८४ किमी (१४.२२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३५,१४१
 • घनत्व९५०/किमी (२५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
वेबसाइटआधिकारिक वेबसाइट

सुवर्ण गाउँपालिका बारा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कवहीगोठ, बगही, हर्दिया, परशुरामपुर (२-९) मझरिया(१-७,९) बड्की फुलवरिया (१,७,८,९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुवर्ण गाउँपालिकाको कुल जनसङ्ख्या ३५,१४१ रहेको छ भने यहाँ ३,९६८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]