सेतो गरुड
सेतो गरुड | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
सङ्घ: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Stork |
परिवार: | गरुड |
वंश: | Ciconia (Linnaeus, 1758) |
प्रजाति: | C. ciconia
|
वैज्ञानिक नाम | |
Ciconia ciconia (Linnaeus, 1758) | |
Approximate ranges and routes
Breeding range Migration routes
| |
पर्याय | |
सेतो गरुड गरुड प्रजातिको एक प्रकारको चरा हो। यो चरा युरोप, उत्तर-पश्चिम एसिया र उत्तर-पूर्वी अफ्रिकामा पाइन्छ। सेतो गरुड हिउँदमा लामोदुरी पार गर्दै मध्य अफ्रिका तथा नेपाल लगायतका भारतीय उपमहाद्वीपका देशहरूसम्म बसाई सर्ने गर्छ। यसलाई अङ्ग्रेजीमा ह्वाइट स्टोर्क (White stork) भनिन्छ।
विबरण
[सम्पादन गर्नुहोस्]सेतो गरुडको लम्बाई १००–११५ सेमी (३९–४५ इन्च),[२] र उभिँदा उचाई १००–१२५ सेमी (३९–४९ इन्च) हुन्छ। यसको पँखेटा फिजाउँदाको लम्बाई १५५–२१५ सेमी (६१–८५ इन्च) तथा तौल २.३–४.५ किग्रा (५.१–९.९ पाउन्ड) हुन्छ।[३][४] यसको शरीरको अधिकांस भाग सेतो तथा पँखेटा र पछाडीको भाग कालो हुन्छ। सेतो गरुडको खुट्टा र ठुँडो लामो तथा तिखो चुच्चो हुन्छ।
वितरण तथा वासस्थान
[सम्पादन गर्नुहोस्]सेतो गरुड युरोप (पश्चिममा पोर्चुगल, उत्तरमा फिनल्यान्ड सम्म) उत्तर-पश्चिम एसिया र उत्तर-पूर्वी तथा दक्षिणी अफ्रिकामा पाइन्छ। यो चरा हिउँद मौसममा बसाई सरेर उप-सहारा अफ्रिका देखी दक्षिण अफ्रिका तथा भारतीय उपमहाद्वीपका देशहरू नेपाल, भारत, भुटानको केही स्थानहरू सम्म पुग्ने गर्छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Ciconia ciconia", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
- ↑ Cramp 1977, पृष्ठ 3.
- ↑ Mead, C.; Ogilvie, M. (२००७), The Atlas of Bird Migrations: Tracing the Great Journeys of the World's Birds, Cape Town: Struik, पृ: 88–89, आइएसबिएन 978-1-77007-499-6।
- ↑ Hancock, James; Kushan, James A. (१९९२), "White stork", Storks, Ibises and Spoonbills of the World, Princeton University Press, आइएसबिएन 978-0-12-322730-0।