सामग्रीमा जानुहोस्

गण्डकी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गण्डकी गाउँपालिका
{{{official_name}}}को अवस्थिति
गण्डकी गाउँपालिका is located in गण्डकी प्रदेश
गण्डकी गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा गण्डकी गाउँपालिकाको अवस्थिति
गण्डकी गाउँपालिका is located in नेपाल
गण्डकी गाउँपालिका
गण्डकी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०३′N ८४°३०′E / २८.०५°N ८४.५०°E / 28.05; 84.50निर्देशाङ्कहरू: २८°०३′N ८४°३०′E / २८.०५°N ८४.५०°E / 28.05; 84.50
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदिपक तिमिल्सिना (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षललिता अधिकारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२३.८६ किमी (४७.८२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,३९४
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६४
केन्द्रसाविकको भुम्लीचोक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गण्डकी गाउँपालिका गोरखा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका फुजेल, दर्भुङ, भूम्लीचोक, घ्याल्चोक, ताङ्लीचोक र मकैसिं गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गण्डकी गाउँपालिकाको कुल जनसङ्ख्या २१,३९४ रहेको छ भने यहाँ ५,६५९ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

गण्डकी गाउँपालिकाको क्षेत्रफल १२३.८६ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा धादिङ जिल्ला, पश्चिममा चितवन जिल्ला, उत्तरमा सहिद लखन गाउँपालिका र दक्षिणमा धादिङ जिल्ला सम्म रहेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]