सामग्रीमा जानुहोस्

तिलाठी कोईलाडी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिलाठी कोईलाडी गाउँपालिका
तिलाठी कोईलाडी गाउँपालिका मधेश प्रदेश मा अवस्थित छ
तिलाठी कोईलाडी गाउँपालिका
मधेश प्रदेशको नक्सामा तिलाठी कोईलाडी गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २६°२८′N ८६°४५′E / 26.46°N 86.75°E / 26.46; 86.75
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षअरुणकुमार मण्डल (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षफुलकुमारी साह (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३२.९१ किमी (१२.७१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३३,६५८
  घनत्व१०००/किमी (२६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक तिलाठी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

तिलाठी कोईलाडी गाउँपालिका सप्तरी जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा तिलाठी, लौनियाँ, बमनगामाकट्टी, सकरपुरा, कोइलाडी, को मध्येपुरा (१-३,८,९) र कोईलाडी बर्साइन गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तिलाठी कोईलाडी गाउँपालिकाको कुल जनसङ्ख्या ३३,६५८ रहेको छ भने यहाँ ६,७६८ घरधुरी रहेका छन्।[]

तिलाठी कोईलाडी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
तिलाठी३,७३७३.५३१०५८.६४
लौनियाँ३,९२१३.९३९९७.७१
सकरपुरा४,९७९३.६४१३६७.८६
कोईलाडी४,७०५३.८६१२१८.९१
कोईलाडी बर्साइन५,९७१७.८७६५.५१
कोईलाडी मधेपुरा (१–३, ८, ९)२,०३२२.३७८५७.३८
बमनगामाकट्टी (५–९)४,४९७४.४११०१९.७३
बमनगामाकट्टी (१–४)३,८१६३.३८११२८.९९
जम्मा३३,६५८३२.९२१०२२.४२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]