देउवा मन्त्रिपरिषद्, २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शेरबहादुर देउवाको सुपर जम्बो मन्त्रीमण्डल
देश   नेपाल
गठन २०७४ जेठ २४
बिघठन  २०७४ फाल्गुन ०३
राष्ट्रपति विद्यादेवी भण्डारी
सहभागी दल नेपाली काँग्रेस

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लोकतान्त्रिक फोरम

प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी
पतिपक्षी नेता खड्गप्रसाद ओली
निर्वाचन प्रतिनिधिसभा निर्वाचन, २०७४
पूर्ववर्ती प्रचण्ड मन्त्रिपरिषद्, २०७३
उत्तरवर्ती दोश्रो ओली मन्त्रिमण्डल

वि.सं २०७४ जेष्ठ २४ बुधवार ,शेरबहादुर देउवा  प्रधानमन्त्री निर्वाचित भए ।[१] देउवाको उमेदवारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल , नेपाल लोकतान्त्रिक फोरम ,सङ्घीय समाजवादी फोरम, नेपाल र अन्य सङ दलले समर्थन गरेका थिए भने सबैभन्दा ठुलो सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थियो । सपथ ग्रहण पछि , देउवाले सहयोगी दलहरूको साथमा नया सरकार गठन गरे । वि.सं २०७४ असोज ३१ मंगलवार , प्रतिनिधिसभा निर्वाचन, २०७४ को अगाडि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) सँग सहकार्य गर्ने निर्णय गर्यो । त्यसपछी प्रधानमन्त्री देउवाले सो दलका सबै मन्न्रीहरूलाई जिम्मेवारी बिहिन बनाए ।[२][३]

मन्न्री[सम्पादन गर्नुहोस्]

मर्यादा मन्न्री दल कार्यभार सम्हालेको कार्यकाल अन्त्य
प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेस २०७४ जेष्ठ २४ २०७४ फागुन ३
उपप्रधान तथा शिक्षामन्त्रि गोपालमान श्रेष्ठ नेपाली काँग्रेस २०७४ जेष्ठ २४ २०७४ फागुन ३
उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास बिजयकुमार गच्छदार नेपाल लोकतान्त्रिक फोरम २०७४ जेष्ठ २४ २०७४ फागुन ३
उपप्रधान तथा पररास्ट्र कृष्णबहादुर महरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ जेष्ठ २४ २०७४ असोज ३१
उपप्रधान तथा उर्जा कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी २०७४ असोज ३१ [४] २०७४ फागुन २[५]
उर्जा महेन्द्र बहादुर शाही नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ आषाढ १२ २०७४ असोज ३१
उद्योग नविन्द्रराज जोशी नेपाली काँग्रेस २०७३ भाद्र २६
सुनिलबहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टी 11 September 2017 २०७४ फागुन २
गृह जनार्दन शर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ जेष्ठ २४ २०७४ असोज ३१
अर्थ ज्ञानेन्द्र बहादुर कार्की नेपाली काँग्रेस २०७४ जेष्ठ २४ २०७४ फागुन ३
श्रम तथा रोजगार फर्मुल्ला मन्सुर नेपाली काँग्रेस २०७४ जेष्ठ २४ २०७४ फागुन ३
सहरी विकास प्रभु साह नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ जेष्ठ २४ २०७४ असोज ३१
दिल नाथ गिरि राष्ट्रिय प्रजातन्त्र पार्टी २०७४ असोज ३१ २०७४ पौष १७
महिला, बालबालिका तथा समाज कल्याण आशा कोइराला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ आषाढ १२ २०७४ असोज ३१
बिक्रम बहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल २०७४ असोज ३१ २०७४ फागुन ३
आपूर्ति शिव कुमार मण्डल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ आषाढ १२ २०७४ असोज ३१
जयन्त चन्द राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल २०७४ असोज ३१ २०७४ फागुन ३
स्वास्थ गिरिराजमणि पोखरेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ आषाढ १२ २०७४ असोज ३१
दिपक बोहोरा राष्ट्रिय प्रजातन्त्र पार्टी २०७४ असोज ३१ २०७४ फागुन ३
रक्षा भीमसेनदास प्रधान नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
भौतिक पूर्वाधार तथा विकास बिर बहादुर बलायर नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
सस्कृति, पर्यटन तथा नागरिक उड्डयन जितेन्द्र नारायण देव नेपाल लोकतान्त्रिक फोरम २०७४ आषाढ १२ २०७४ फागुन ३
भुमि सुधार गोपाल दहित नेपाल लोकतान्त्रिक फोरम २०७४ आषाढ १२ २०७४ फागुन ३
सूचना तथा सञ्चार मोहन बहादुर बस्नेत नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
कृषि राम किष्णन यादव नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
खानेपानी तथा सरसफाई महेन्द्र यादव नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
सहकारी तथा गरिवी निवारण अम्बिका बस्नेत नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
वाणिज्य Min Bahadur Bishwakarma नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
कानुन, न्याय, तथा संसदीय मामिला Yagya Bahadur Thapa नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
सिंचाई Sanjay Kumar Gautam नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
युवा तथा खेलकुद राजेन्द्र कुमार केसी नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
जनसङ्ख्या तथा वातावरण मिथिला चौधरी नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) २०७४ आषाढ १२ २०७४ फागुन ३
सामान्य प्रशासन टेक बहादुर बस्नेत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ आषाढ १२ २०७४ असोज ३१
पशुपन्छी सन्त कुमार थारु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ आषाढ १२ २०७४ असोज ३१
विज्ञान तथा प्रविधि 17 October 2017
शान्ति तथा पुनर्स्थापना 17 October 2017

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

  1. नेपालका मन्त्रिमण्डलहरू
  2. शेरबहादुर देउवाको सुपर जम्बो मन्त्रीमण्डल

References[सम्पादन गर्नुहोस्]

  1. [१] देउवा प्रधानमन्त्री निर्वाचित
  2. https://www.kantipurdaily.com/ampnews/2017-10-03/20171003134609.html एमाले–माओवादी तालमेल घोषणा आज ५ बजे
  3. http://www.khabarabhiyan.com/?p=7740 वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१३ मिति किन एकाएक रोकिए माओवादी मन्त्री ?
  4. ] आचारसंहिताको ठाडो उल्लंघन गर्दै देउवाद्वारा सरकार विस्तार, कमल थापा उपप्रधानमन्त्री
  5. [२] कमल थापा ढाका टोपी लगाएर मन्त्रालयबाट विदाइ