नयाँ शक्ति पार्टी, नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नयाँ शक्ति नेपालबाट अनुप्रेषित)
नयाँ शक्ति पार्टी, नेपाल
नेताबाबुराम भट्टराई
स्थापना१२ जुन २०१६ (७ वर्ष पहिले) (२०१६-०६-12)
प्रमुख कार्यालयबबरमहल, काठमाडौँ
विद्यार्थी सङ्गठननयाँ शक्ति बिद्यार्थी सङ्घ
युवा सङ्गठनराष्ट्रिय युवा अभियान
महिला सङ्गठनमहिला शक्ति सङ्घ
Trade wingनेपाली समाजवादी औद्योगिक श्रमिक सङ्घ
विचारधारालोकतान्त्रिक समाजवाद
मार्क्सवाद
राजनीतिक स्थानCenter-left देखि वामपन्थी राजनीति
प्रतिनिधि सभा सदस्य
१ / २७५
निर्वाचन चिह्न
वेबसाइट
nayashaktinepal.org

नयाँ शक्ति पार्टी नेपाल वा नयाँ शक्ति नेपालको एक राजनीतिक दल हो। यसका संयोजक पूर्व-प्रधानमन्त्री तथा पूर्व-माओवादी नेता डा. बाबुराम भट्टराई रहनु भएको छ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

एनेकपा माओवादीबाट सम्बन्ध बिच्छेद गरेर बाबुराम भट्टराईले निर्वाचन आयोगमा आफ्नो नयाँ पार्टी दर्ता गरेका थिए।[१]

प्रतिबद्धताहरू[सम्पादन गर्नुहोस्]

  • समतामूलक समृद्धि
  • समानुपातिक/समावेशी लोकतन्त्र
  • सुशासन/सदाचार
  • स्वाधीनता/सार्वभौमिकता
  • समुन्नत समाजवाद

आदर्श वाक्य[सम्पादन गर्नुहोस्]

अबको निकास समावेशी विकास
समृद्धि सम्भव छ हाम्रै पालामा

— नयाँ शक्ति नेपाल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]