नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)
Jump to navigation
Jump to search
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी, नेकपा माले) नेपालको एक राजनीतिक दल हो। झापा आन्दोलन पश्चात् यो पार्टीको गठन भएको थियो। २०४७ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) र नेकपा मालेको एकीकरण भै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भएको थियो। पछि नेकपा एमालेबाट नेकपा माले पुन छुट्टिएर यो पार्टीको पुनर्गठन भएको हो।
यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]