सामग्रीमा जानुहोस्

फेटा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फेटा गाउँपालिका
फेटा गाउँपालिका is located in मधेश प्रदेश
फेटा गाउँपालिका
मधेश प्रदेशको नक्सामा फेटा गाउँपालिकाको अवस्थिति
फेटा गाउँपालिका is located in नेपाल
फेटा गाउँपालिका
फेटा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°००′N ८४°५६′E / २७.००°N ८४.९४°E / 27.00; 84.94निर्देशाङ्कहरू: २७°००′N ८४°५६′E / २७.००°N ८४.९४°E / 27.00; 84.94
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरुस्तम अन्सारी (विवेकशील साझा पार्टी)
 • उपाध्यक्षनिलम साह (विवेकशील साझा पार्टी)
क्षेत्रफल
 • जम्मा२६.६५ किमी (१०.२९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,३९५
 • घनत्व११००/किमी (२८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
केन्द्रसाविकको फेटा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

फेटा गाउँपालिका बारा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका भुलही, भरबलीया, रघुनाथपुर (८,९), बतरा, पुरैनिया र फेटा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फेटा गाउँपालिकाको कुल जनसङ्ख्या २८,३९५ रहेको छ भने यहाँ ५,०५१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]