सामग्रीमा जानुहोस्

बोगटान फुड्सिल गाउँपालिका

निर्देशाङ्कहरू: २९°१६′N ८०°५२′E / 29.26°N 80.87°E / 29.26; 80.87
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बोगटान गाउँपालिकाबाट अनुप्रेषित)
बोगटान फुड्सिल गाउँपालिका
बोगटान फुड्सिल गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
बोगटान फुड्सिल गाउँपालिका
नेपालको नक्सामा बोगटान फुड्सिल गाउँपालिकाको अवस्थिति
बोगटान फुड्सिल गाउँपालिका मा पर्दछ नेपाल
बोगटान फुड्सिल गाउँपालिका
बोगटान फुड्सिल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१६′N ८०°५२′E / 29.26°N 80.87°E / 29.26; 80.87
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडोटी
सरकार
 • अध्यक्षकमलबहादुर गडसिला (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षविष्नादेवी बम (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३००.२२ किमी (११५.९२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,५४०
 • घनत्व५२/किमी (१३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९४
केन्द्रसाविक चवरा चौतारा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बोगटान फुड्सिल गाउँपालिका डोटी जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका सिमचौर, केदार अखडा, कानाचौर, सातफरी, धिर्कामाण्डौ, गगुडाचवरा चौतारा गाविसहरू यसमा गाभिएका थिए।

यो गाउँपालिका ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा अछाम जिल्ला, पश्चिममा बडीकेदार गाउँपालिका, उत्तरमा के.आई.सिंह गाउँपालिका तथा दक्षिणमा सुर्खेत जिल्लासँग जोडिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बोगटान फुड्सिल गाउँपालिकाको कुल जनसङ्ख्या १५,५४० रहेको छ भने यहाँ ३,१६२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]