सामग्रीमा जानुहोस्

शुक्लागण्डकी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शुक्लागण्डकी नगरपालिका
शुक्लागण्डकी नगरपालिका मा पर्दछ गण्डकी प्रदेश
शुक्लागण्डकी नगरपालिका
गण्डकी प्रदेशको नक्सामा शुक्लागण्डकी नगरपालिकाको अवस्थिति
शुक्लागण्डकी नगरपालिका मा पर्दछ नेपाल
शुक्लागण्डकी नगरपालिका
शुक्लागण्डकी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / 27.9037°N 84.5399°E / 27.9037; 84.5399
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखकृष्‍णराज पण्डित (नेपाली काङ्ग्रेस)
  उपप्रमुखखुमबहादुर विक (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१६५ किमी (६४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५५,६३०
  घनत्व३४०/किमी (८७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविक दुलेगौँडा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शुक्लागण्डकी नगरपालिका तनहुँ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका दुलेगौँडा, खैरेनीटारढोरफिर्दी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा थप्रेक, राईपुरफिरफिरे गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शुक्लागण्डकी नगरपालिकाको कुल जनसङ्ख्या ५५,६२० रहेको छ भने यहाँ १५,२७२ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार शुक्लागण्डकी नगरपालिकाको कुल जनसङ्ख्या ५५,६२० रहेको छ। यस नगरपालिकालाई १२ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

शुक्लागण्डकी नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
थप्रेक२,३९४२७.४०८७.३७
दुलेगौँडा (१-३), खैरेनीटार (१-२)५,५८२२०.१३२७७.३०
दुलेगौँडा (४-६), खैरेनीटार (४-५)४,३५४९.५८४५४.४९
दुलेगौँडा (७)४,८०२१.९६२,४५०.००
दुलेगौँडा (८-९)८,६८४४.२९२,०२४.२४
खैरेनीटार (३,६,८)४,८५६१०.१३४७९.३७
खैरेनीटार (७,९)५,८७१५.६२१,०४४.६६
ढोरफिर्दी (३)६,२६६१०.६१५९०.५७
ढोरफिर्दी (१-२,७)३,११९११.२९२७६.२६
१०ढोरफिर्दी (४-६,८-९)४,२४९२१.९७१९३.४०
११राईपुर३,०३०१२.४८२४२.७९
१२फिरफिरे२,४१३२९.२९८२.३८
जम्मा / औसत५५,६२०१६४.७५३३७.६०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]