सामग्रीमा जानुहोस्

ब्रिक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्रिक्स
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका
ब्रिक्सका सदस्य राष्ट्रहरू

सदस्य राष्ट्र र प्रमुख नेताहरू:


 ब्राजिलराष्ट्रपति जइर बोल्सोनारू
 रूसराष्ट्रपति भ्लादिमिर पुतिन
 भारत (सन् २०२१ को आयोजक)प्रधानमन्त्री नरेन्द्र मोदी
 चीनराष्ट्रपति सि जिनपिङ [note १]
 दक्षिण अफ्रिकाराष्ट्रपति सिरिल रामाफोसा

सङ्क्षिप्त नामब्रिक्स
बाट नामितसदस्य राष्ट्रहरू' प्रारम्भिक
पूर्वाधिकारीब्रिक
गठनसेप्टेम्बर २००६ (संयुक्त राष्ट्र महासभा ६१औँ सत्र)
प्रथम ब्रिक सम्मेलन: १६ जुन २००९
संस्थापकसंयुक्त राष्ट्र महासभा ६१औँ सत्र:
ब्राजिल सेल्सो आमोरिम
रूस सेर्गेई लाभ्रोभ
भारत प्रणब मुखर्जी
चीन लि झाओसिङ
रूस भ्लादिमिर पुतिन
प्रथम बिक्स सम्मेलन:
ब्राजिल लुला दा सिल्भा
रूस दिमित्री मेदभेदेभ
भारत मनमोहन सिंह
चीन हु जिन्ताओ
स्थानसंयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय, न्युयोर्क सहर (संयुक्त राष्ट्र महासभा ६१औँ सत्र)
येकातेरिनबर्ग (प्रथम ब्रिक सम्मेलन)
प्रकारअन्तरसरकारी सङ्गठन
लक्ष्यराजनीतिक
प्रधान कार्यालयब्रिक्स भवन
स्थान
  • साङ्घाई, चीन
क्षेत्रहरूअन्तर्राष्ट्रिय राजनीति
सदस्यता (सन् २०११)
वेबसाइटhttps://infobrics.org
पूर्व नाम
ब्रिक

ब्रिक्स पाँच प्रमुख उदीयमान अर्थव्यवस्थाहरू: ब्राजिल, रुस, भारत, चीनदक्षिण अफ्रिकालाई जोड्ने गरि तयार पारिएको संक्षिप्त रूप हो। ब्रिक्स सदस्यहरू क्षेत्रीय मामिलाहरूमा आफ्नो उल्लेखनीय प्रभावको लागि चिनिन्छन्। सन् २००९ देखि ब्रिक्स राष्ट्रका सरकारहरू वार्षिक रुपमा औपचारिक शिखर सम्मेलन गर्दै आएका छन्।[] भारतले ९ सेप्टेम्बर २०२१ मा सबैभन्दा पछिल्लो १३औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको थियो।

सन् २०१० मा दक्षिण अफ्रिका यस सङ्गठनमा जोडिनु अगाडी रुस, ब्राजिल, भारत, चीन गरि चार राष्ट्रलाई छोटकरीमा "ब्रिक" भनेर समूहकृत गरिएको थियो।[] ब्रिक्स राष्ट्रको संयुक्त क्षेत्रफल ३९,७४६,२२० वर्ग किलोमिटर (१५,३४६,१०१.० वर्ग माइल) रहेको छ भने यसको अनुमानित कुल जनसङ्ख्या लगभग ३.२१ अर्ब[], अर्थात बिक्र्समा विश्वको लगभग २६.६५६% भुभाग र विश्व जनसङ्ख्याको ४१.५३% रहेका छन्। पाँच मध्ये चार सदस्य (चीन, भारत, ब्राजिल र रसिया) जनसङ्ख्या अनुसार विश्वका दश ठूला देशहरू मध्ये एक हुन् र दक्षिण अफ्रिका भने दुबै जनसङ्ख्या र क्षेत्रफलको आधारमा चौविसौँ स्थानमा रहेको छ।

ब्रिक्सको सबै राष्ट्र जि २० (अर्थात २० को समूह)को सदस्य हुन्। सन् २०१८ सम्ममा, यी पाँच राष्ट्रहरूको संयुक्त कुल ग्राहस्थ उत्पादन १९.६ खर्ब अमेरिकी डलर, कुल विश्व उत्पादको लगभग २३.२%, लगभग अमेरिकी डलर ४०.५५ खर्ब (विश्वको कुल ग्राहस्थ उत्पादन ३२%) र यी देशको संयुक्त विदेशी भण्डारमा अनुमानित ४.४६ खर्ब अमेरिकी डलर सञ्चित थियो।[][] ब्रिक्सका सदस्य राष्ट्रहरूले थुप्रै टिप्पणीकारहरूबाट प्रशंसा र आलोचना दुवै प्राप्त गरेका छन्।[][][] ब्रिक्सका सदस्य राष्ट्रहरू बीच मुख्यतः हस्तक्षेप रहित, समानता र पारस्परिक लाभको आधारमा द्विपक्षीय सम्बन्ध सञ्चालन गरिन्छ।[] ब्रिक्स समूहको अस्तित्वले औपचारिक वा अनौपचारिक गठबन्धनलाई सङ्केत गर्दैन। यी पाँच सरकारबीच विभिन्न आर्थिक, प्रादेशिक र राजनीतिक विवादहरू कायम रहेका छन्।

ब्रिक (BRIC) शब्द मूलतः विदेशी लगानी रणनीतिको सन्दर्भमा विकसित भएको थियो। यो , गोल्डम्यान स्याक्स एसेट म्यानेजमेन्टका तत्कालीन अध्यक्ष जिम ओ'निलले २००१ को प्रकाशनमा बिल्डिङ बेटर ग्लोबल इकोनोमिक ब्रिक्स (Building Better Global Economic BRICs) मा प्रस्तुत गरिएको थियो।[१०][११]

ब्रिक्स: दक्षिण अफ्रिकाको प्रवेश

[सम्पादन गर्नुहोस्]

न्यु डेभलपमेन्ट बैंक

[सम्पादन गर्नुहोस्]

अन्य सुरुवात

[सम्पादन गर्नुहोस्]

२०२४ विस्तार

[सम्पादन गर्नुहोस्]

शिखर सम्मेलन

[सम्पादन गर्नुहोस्]

समूहले २००९ देखि वार्षिक शिखर सम्मेलनको आयोजना गर्दै आएको छ, जसमा सदस्य राष्ट्रहरूले पालै पालो आयोजना गर्दै आएका छन्। दक्षिण अफ्रिका प्रवेश गर्नु अघि, २००९ र २०१० मा दुई ब्रिक शिखर सम्मेलनहरू आयोजना गरिएको थियो। पहिलो पाँच सदस्यीय ब्रिक्स शिखर सम्मेलन सन् २०११ मा भएको थियो। हालैको ब्रिक्स शिखर सम्मेलन १३ देखि १४ नोभेम्बर २०१९ सम्म ब्राजिलमा भएको थियो। भारतले नयाँ दिल्लीमा २०२१ शिखर सम्मेलनको आयोजना गरेको छ र चीनसँगको तनावको बीचमा, चिनियाँ नेता सी जिनपिङले २०२१ मा भारतको अध्यक्षतालाई समर्थन गरेर नरम कदम चालेका थिए। विज्ञहरू भन्छन् कि चीनले गतिरोध पछि भारतसँग आफ्नो सम्बन्ध पुनर्निर्माण गर्न खोजिरहेको छ।[१२]

Sr. No. मिति आयोजक नेता स्थान टिप्पणी
१६ June २००९  रुस दिमित्री मेदभेदेव Yekaterinburg (Sevastianov's House) उक्त शिखर सम्मेलनमा त्यसबेलाको विश्वव्यापी मन्दी, राज्यहरूबीचको भावी सहकार्य र व्यापारबारे छलफल हुने थियो। केही विशिष्ट विषयहरू खाद्य, व्यापार, जलवायु व्यापार, र राष्ट्रहरूको लागि सुरक्षा छलफल गरिएका थिए। तिनीहरूले माथि र आउने बजारहरूको लागि अझ प्रभावशाली आवाज र प्रतिनिधित्वको लागि आह्वान गरे। त्यतिबेला दक्षिण अफ्रिका त्यतिबेला ब्रिक्स संगठनमा भर्ना भएको थिएन।[१३]
१५ April २०१०  ब्राजिल लुइज इन्सियो लुला दा सिल्भा Brasília (Itamaraty Palace) अतिथि :अतिथि: ज्याकोब जुमा (दक्षिण अफ्रिकी राष्ट्रपति) and Riyad al-Maliki (Foreign Minister of the Palestinian National Authority). The second summit continued on the conversation of the global recession and how to recover. They had a conversation on the IMF, climate change, and more ways to form cooperation among states.[१३]
१४ April २०११  चीन हु जिन्ताओ Sanya (Sheraton Sanya Resort) दक्षिण अफ्रिका र मूल ब्रिक राष्ट्र सहितको पहिलो शिखर सम्मेलन। तेस्रो शिखर सम्मेलनमा विश्व व्यापी तथा आन्तरिक अर्थतन्त्रको विषयमा छलफल भएको थियो।[१३]
४th २९ March २०१२  भारत मनमोहन सिंह नयाँ दिल्ली (ताजमहल होटल) The BRICS Cable announced an optical fibre submarine communications cable system that carries telecommunications between the BRICS countries. The fourth summit discussed how the organization could prosper from the global recession and how they could take advantage of that to help their economies. BRICS had the intention of improving their global power and to provide adequate development for their state.[१४]
५th 26–27 March 2013  दक्षिण अफ्रिका Jacob Zuma Durban (Durban ICC) पाँचौं शिखर सम्मेलनमा न्यू डेभलपमेन्ट बैंक प्रस्ताव र आकस्मिक रिजर्भ सम्झौताको बारेमा छलफल भयो। BRICS ले बिजनेस काउन्सिल र यसको थिंक ट्याङ्क काउन्सिल पनि घोषणा गर्यो।[१४]
६th १४–१७ July २०१४  ब्राजिल दिलमा रुसेफ Fortaleza (Centro de Eventos do Ceará)[१५] BRICS New Development Bank and BRICS Contingent Reserve Arrangement agreements signed.Guest: Leaders of Union of South American Nations (UNASUR)[१६][१७] The members of BRICS conversed with each other about political coordination, development, and economic growth. They established the Fortaleza Declaration and Action Plan.[१८]
७th ८–९ July २०१५  रूस भ्लादिमिर पुटिन Ufa (Congress Hall)[१९] Joint summit with SCO-EAEU. The seventh summit discussed global, economic problems, and better ways to foster cooperation among member states.[१८]
८th १५–१६ October २०१६  भारत नरेन्द्र मोदी Benaulim (Taj Exotica) Joint summit with BIMSTEC. The eighth BRICS summit debated on topics like counter-terrorism, economies, and climate change. BRICS also issued the Goa Declaration and Action Plan, hoping to harden their relationships.[२०]
९th ३–५ सेप्टेम्बर २०१७  चीन सि जिनपिङ Xiamen (Xiamen International Conference Center) Joint summit with EMDCD. The ninth summit was an event that talked about a bright future for BRICS and what their goals intend to be. They still covered and debated on international and regional issues with one another; hopeful to keep moving forward.[२०]
१०th २५–२७ July २०१८  दक्षिण अफ्रिका Cyril Ramaphosa Johannesburg (Sandton Convention Centre) The tenth summit had the members discuss their rising industries. Hoping they can cut a bigger slice of the industry market.
११th १३–१४ November २०१९  ब्राजिल जायर बोल्सेनारु Brasília (Itamaraty Palace)[१२] The eleventh summit discussed advancements in the BRICS's science and innovation fields. Primarily trying to advance technology and digital currency. They made mutual agreements to help stop drug trafficking and organized crime; both internationally and internally
१२th २१–२३ July २०२० (postponed due to COVID-१९ pandemic)[२१]

१७ November २०२० (video conference)[२२]

 रुस भ्लादिमिर पुटिन सेन्ट पिटर्सवर्ग[२३] साङ्घाई सहयोग सङ्गठनसहित को संयुक्त शिखर सम्मेलन। ब्रिक्स सदस्य राष्ट्रहरूलाई प्रत्येक देशका जनताको जीवनस्तर र गुणस्तर सुधार गर्न मद्दत गर्ने सम्बन्धमा पारस्परिक सम्झौताको छलफल। शान्ति, अर्थव्यवस्था, र सांस्कृतिक सामाजिक मुद्दाहरूमा ध्यान केन्द्रित गर्ने योजना।[२४]
१३th ९ सेप्टेम्बर २०२१ (video conference)  भारत नरेन्द्र मोदी New Delhi BRICS Games 2021[२५]
१४th २३ June २०२२ (video conference)  चीन सि जिनपिङ Beijing
१५th २०२३  दक्षिण अफ्रिका TBA

अहिले ६ पुर्ण सदस्यहरू रहेकोमा २०८० पाैष १६ पछि थप ६ पुर्ण सदस्य राष्ट्रहरू थपिनेछन । नयाँ थपिने राष्ट्रहरूमा एसियाका ३,अफ्रिकाका २ र दक्षिण अमेरिकाको १ छन ।

झण्डा देश राजधानी क्षेत्रफल
किमी)
जनसङ्ख्या
(२०१६)
घनत्व
(/km)
प्रति व्यक्ति कुल जीडीपी [२६] HDI[२०]at Human Development Index (New २०१३ Estimates for २०१२)</ref> मुद्रा
आधिकारिक भाषा नेता प्रवेश
ब्राजिल
Federative Republic of Brazil
ब्रसिलिया ८,५१५,७६७ b २०३,०६२,५१२ २५ १८,६८६ ०.७५४ Brazilian real (R$)
(BRL)
Portuguese
also see Languages of Brazil
Head of State: लुइज इन्सियो लुला दा सिल्भा सेप्टेम्बर २००६
रसिया
Russian Federation
मस्को १७,०७५,४०० b१४६,५१९,७५९ ८.३ २४,४४९ ०.७९८ Russian rouble (₽)
(RUB)
Russian
also see Languages of Russia
Head of State: भ्लादिमिर पुतिन
Head of Government: मिखाइल मिसुस्तिन
सेप्टेम्बर २००६
भारत
Republic of India
नयाँ दिल्ली ३,२८७,२४० a१,२८४,४८०,००० ३६४.४ १०,४८४ ०.६४0 Indian rupee ()
(INR)
Hindi (Devanagari script)&, English .
Also see Languages of India
Head of State: Droupadi Murmu
Head of Government: Narendra Modi
सेप्टेम्बर २००६
चीन[]
People's Republic of China
बेइजिङ ९,६४०,०११[] a१,३७४,८२०,००० १३९.६ २१,२२४ ०.७२७ Renminbi (Chinese yuan, ¥)
(CNY)
Standard Chinese[२७]
written in simplified characters[२७]
see also languages of China
Head of State: सि जिनपिङ
Head of Government: Li Qiang
सेप्टेम्बर २००६
दक्षिण अफ्रिका
Republic of South Africa
Pretoria (executive)
Cape Town (legislative)
Bloemfontein (judicial)
१,२२१,०३७ b ५८,०४८,३३२ ४२.४ १६,०९० ०.७१३ South African rand (R)
(ZAR)
१२ भाषा Head of State: Cyril Ramaphosa २४ डिसेम्बर २०१०
इजिप्ट
Arab Republic of Egypt
कायरो १,०१०,४०८ c१०५,२३१,००० १०३.५६ १६,९८० ०.७३१ Egyptian pound (LE)
(EGP)
Arabic Head of State: Abdel Fattah el-Sisi
Head of Government: Moustafa Madbouly
१ जनवरी २०२४
इथियोपिया
Federal Democratic Republic of Ethiopia
Addis Ababa १,१०४,३०० c१०५,१६३,९८८ ९२.७ ३,७२४ ०.४९८ Ethiopian birr (BR)
(ETB)
Afar
Amharic
Oromo
Somali
Tigrinya
Head of State: Sahle-Work Zewde
Head of Government: Abiy Ahmed
१ जनवरी २०२४
इरान
Islamic Republic of Iran
तेहरान १,६४८,१९५ c७९,०११,७०० ४८.० १७,४४३ ०.७६६ Iranian rial (Rl)
(IRR)
Persian Head of State:
Ali Khamenei
Head of Government: Ebrahim Raisi
१ जनवरी २०२४
साउदी अरब
Kingdom of Saudi Arabia
रियाद २,१४९,६९० c३८,४०१,००० १५ ६७,०१९ ०.८७५ Saudi riyal (SR) (SAR) Arabic Head of State: Salman
सरकार प्रमुख: मोहम्मद बिन सलमान
१ जनवरी २०२४
संयुक्त अरब इमिरेट्स अबु धाबी ८३,६०० ४,१०६,४२७ १२१ ७८,२५५ ०.९११ संयुक्त अरब इमिरेट्स दिराम (AED) अरबी राष्ट्रप्रमुख: मोहम्मद बिन जायद अल नाहयान
सरकारप्रमुख: मोहम्मद बिन रसिद अल मकतुम
१ जनवरी २०२४
Map key:
  सदस्य राष्ट्र
  आवेदक
  जोडिन इच्छा व्यक्त

आवेदन तथा विस्तार प्रक्रिया

[सम्पादन गर्नुहोस्]

It was not until the early २०२०s that discussions regarding allowing new nations to join the club were widely held. Leaders and senior diplomats from the participating nations began to discuss the prospect of adding additional members to the organization at that point.[२८][२९][३०]
While there is currently no formal application process to join BRICS, any hopeful government must receive the unanimous backing of all BRICS member states to receive an invitation.

सदस्यताका लागि आवेदन दिएका देशहरू

[सम्पादन गर्नुहोस्]

कुल १५ देशहरूले[३१]ब्रिक्स मा सामेल हुन औपचारिक रूपमा आवेदन दिएका छन्, जसलाई निम्नानुसार सूचीबद्ध गरिएको छ: [३२]

सम्भावित थप विस्तार

[सम्पादन गर्नुहोस्]

In addition, Afghanistan,[२८] Angola,[४०] Comoros, DR Congo, Gabon, Guinea-Bissau,[४१] Libya, Myanmar,[४२] Nicaragua,[४३], South Sudan, Sudan, Syria,[४४] Tunisia, Turkey, Somalia, Uganda, Uruguay and Zimbabwe have expressed interest in membership of BRICS.[४५]
Morocco was alleged to have joined but denied that it had applied.[४६]

अघिल्लो आवेदकहरू

[सम्पादन गर्नुहोस्]

In २०२२, Argentina formally submitted an application for BRICS membership under Alberto Fernández's government. Argentina's invitation was tendered in the subsequent २०२३ summit, but the country declined the offer to join the bloc in the aftermath of Javier Milei's victory in that year's presidential election.[४७][४८]

  1. चीन सरकारका प्रमुख प्रधानमन्त्री हुन्, जसको वर्तमान धारक लि कच्याङ हुन्। चीनको राष्ट्रपति विधिवत रूपमा औपचारिक कार्यालय हो तथापि, चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (वास्तविक नेता)ले संक्रमणकालका महिना बाहेक सन् १९९३ देखि सधैँ यो पद धारण गर्दै आएका छन्। वर्तमान सर्वोपरि नेता सि जिनपिङ हुन्।
  1. The sovereignty of China is disputed. Since the conclusion of the Chinese Civil War, the Republic of China (ROC), which was formally established on 1 January 1912 following the Xinhai Revolution, which succeeded the former Qing dynasty's territories on mainland China, while the islands of Taiwan and Penghu were under Japanese rule at the time. The ROC gained control over the latter after the surrender of Japan in 1945, but soon lost its control of mainland to the communists due to the Chinese Civil War. The ROC government was relocated to Taipei in 7th December 1949 as its provisional capital and retains actual rule over the islands of Taiwan, Penghu, Kinmen, the Matsu, and other minor islands, all of which are collectively known as "Free Area" or Taiwan Area in contrast to Mainland China being under communist rule, thus making it a de facto island nation, and has become known colloquially as simply "Taiwan" due to the island of Taiwan forming the majority of the ROC-controlled territories; nonetheless, the ROC has not officially renounced its constitutional-defined territories which include areas effectively controlled by the People's Republic of China, Mongolia, Tuva (a Russian republic) etc. If claimed territories were taken into account, the ROC would not be a borderless country, nor a country centred around a major island. The ROC-controlled territories are also claimed by the People's Republic of China. Constitutionally, the ROC on Taiwan still views itself as the continuation of former Chinese republic, with legitimate sovereignty over mainland China despite no actual control. See: Political status of Taiwan, Retreat of the Republic of China to Taiwan, Four-Stage Theory of the Republic of China, Two Chinas, One-China policy, and Cross-strait relations.
  2. The actual area under PRC control is 9,596,960.

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. चीन, ब्राजिल, भारत र रुस सबैलाई बाङ्को बिल्बाओ भिसकाये आर्हेन्तारियाद्वारा विकासको नेतृत्व गर्ने देश मानिएको थियो।: "BBVA EAGLEs Annual Report (PPT)" वेब्याक मेसिन अभिलेखिकरण १० मे २०१३ मिति
  2. "New era as South Africa joins BRICS" वेब्याक मेसिन अभिलेखिकरण १८ अप्रिल २०११ मिति . SouthAfrica.info. ११ अप्रिल २०१०। पहुँचमिति २०१२।
  3. "Total Population – Both Sexes", World Population Prospects, the 2019 Revision, संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाजन, जनसङ्ख्या अनुमान र अनुमान खण्ड, जुन २०१९, अन्तिम पहुँच १७ जुन २०१९ 
  4. "World Economic Outlook", IMF, अप्रिल २०१३, मूलबाट २६ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अप्रिल २०१३ 
  5. "Amid BRICS' rise and 'Arab Spring', a new global order forms" वेब्याक मेसिन अभिलेखिकरण २० अक्टोबर २०११ मिति . द क्रिस्चियन साइन्स मनिटर। पहुँचमिति २० अक्टोबर २०११।
  6. उद्दरण त्रुटी: अवैध <ref>चिनो; BRICS Peace Defender नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  7. उद्दरण त्रुटी: अवैध <ref>चिनो; highwall नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  8. "BRICS – India is the biggest loser", USINPAC, १८ अप्रिल २०१३, मूलबाट २८ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुन २०१३ 
  9. Gutemberg Pacheco Lopes Junior, "The Sino-Brazilian Principles in a Latin American and BRICS Context: The Case for Comparative Public Budgeting Legal Research; Wisconsin International Law Journal; 13 May 2015", University of Wisconsin Law School, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण १६ जुन २०२१ मिति
  10. Jim O'Neill (2009)."Building Better Global Economic BRICs" वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१४ मिति . Goldman Sachs. Retrieved 12 February 2015.
  11. Nagashybayeva, Gulnar (नोभेम्बर २०१६), "Research Guides: BRICS: Sources of Information: Introduction", guides.loc.gov (en-USमा), मूलबाट २३ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-२३ 
  12. १२.० १२.१ "BRICS BRASIL 2019 – Theme and priorities", brics2019.itamaraty.gov.br  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२८ मिति
  13. १३.० १३.१ १३.२ "What is BRICS | Africa Facts" (en-USमा), १५ अक्टोबर २०१८, अन्तिम पहुँच ३ नोभेम्बर २०२० 
  14. १४.० १४.१ How aid for trade could help SVEs integrate in the global economy, "Effectiveness of Aid for Trade in Small and Vulnerable Economies", dx.doi.org, Economic Paper (Commonwealth), १५ मार्च २०११, पृ: 30–37, आइएसबिएन 9781848591004, डिओआई:10.14217/9781848591004-6-en, अन्तिम पहुँच ३ नोभेम्बर २०२० 
  15. "A Cúpula de Durban e o futuro dos BRICS", Post-Western World, ४ जुलाई २०१३, मूलबाट ७ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१३ 
  16. "Los líderes del BRICS, Unasur, Cuba, México y Costa Rica se citan en Brasilia", LaVanguardia.com, LaVanguardia, १५ जुलाई २०१४, अन्तिम पहुँच १५ जुलाई २०१४ 
  17. "BRICS summit: PM Modi to leave for Brazil tomorrow, will seek reforms", Hindustan Times, १२ जुलाई २०१४, मूलबाट १३ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण १३ जुलाई २०१४ मिति
  18. १८.० १८.१ "What is BRICS | Africa Facts" (en-USमा), १५ अक्टोबर २०१८, अन्तिम पहुँच ४ नोभेम्बर २०२० 
  19. "Ufa to host SCO and BRICS summits in 2015", UfaCity.info, मूलबाट २५ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१३ 
  20. २०.० २०.१ २०.२ "What is BRICS | Africa Facts" (en-USमा), १५ अक्टोबर २०१८, अन्तिम पहुँच ५ नोभेम्बर २०२० 
  21. "BRICS and the SCO summits postponed | Official website of the Russian BRICS Chairmanship in 2020"  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-१७ मिति
  22. "BRICS Summit to be held virtually on Nov 17; strengthening cooperation, global stability on agenda", Hindustan Times (अङ्ग्रेजीमा), ५ अक्टोबर २०२०, अन्तिम पहुँच ५ अक्टोबर २०२० 
  23. "Путин заявил о переносе саммитов БРИКС и ШОС из Челябинска", अन्तिम पहुँच १९ जुलाई २०१९ 
  24. Chaudhury, Dipanjan Roy, "BRICS Summit to be held virtually on November 17", The Economic Times, अन्तिम पहुँच २० अक्टोबर २०२० 
  25. "India plans to host BRICS Games during Khelo India Games in 2021 – Sports News , Firstpost", Firstpost, २६ अगस्ट २०२०। 
  26. at purchasing power parity, per capita, in international dollars (rounded IMF 2012)
  27. २७.० २७.१ Law of the People's Republic of China on the Standard Spoken and Written Chinese Language (Order of the President No.37) वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति
  28. २८.० २८.१ Devonshire-Ellis, Chris (९ नोभेम्बर २०२२), "The New Candidate Countries For BRICS Expansion", Silk Road Briefing, मूलबाट १७ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०२३  वेब्याक मेसिन अभिलेखिकरण १७ जनवरी २०२३ मिति
  29. "Wang Yi Chairs Dialogue of Foreign Ministers between BRICS and Emerging Markets and Developing Countries", Ministry of Foreign Affairs, the People's Republic of China, २० मे २०२२, मूलबाट १५ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०२३ 
  30. ३०.० ३०.१ Teslova, Elena (८ नोभेम्बर २०२२), "At least a dozen countries interested in joining BRICS: Russian foreign minister", Anadolu Agency, मूलबाट १६ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०२३ 
  31. "South Africa: 8 Arab countries request to join BRICS", Middle East Monitor, १५ अगस्ट २०२३, मूलबाट २० अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०२३ }
  32. Prange, Astrid (२७ Mar २०२३), "A new world order? BRICS nations offer alternative to West – DW – 04/10/2023", dw.com, मूलबाट २४ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ Aug २०२३ 
  33. Mntambo, Nokukhanya (२६ अगस्ट २०२३), "Algeria likely to be among second batch of countries to join BRICS - Godongwana", Eyewitness News (अङ्ग्रेजीमा), मूलबाट २७ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ सेप्टेम्बर २०२३  वेब्याक मेसिन अभिलेखिकरण २७ अगस्ट २०२३ मिति
  34. "Five Arab states plus Iran among 19 nations ready to join BRICS", The Cradle, ३० अप्रिल २०२३, मूलबाट ३० अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०२३ 
  35. Devonshire-Ellis, Chris (२० जुन २०२३), "Bangladesh Formally Applies To Join BRICS", Silk Road Briefing, मूलबाट २१ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुन २०२३  वेब्याक मेसिन अभिलेखिकरण २१ जुन २०२३ मिति
  36. "Belarus says it has applied to join BRICS club, RIA reports", Reuters, २५ जुलाई २०२३, मूलबाट २६ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुलाई २०२३ – www.reuters.comद्वारा। 
  37. Ramos, Daniel (३१ जुलाई २०२३), "Bolivia president to attend BRICS summit in bid for new investment", Reuters, मूलबाट ३ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अगस्ट २०२३ – www.reuters.comद्वारा। 
  38. Omirgazy, Dana (५ जुन २०२३), "Kazakhstan Seeks to Join BRICS and Enhance Trade and Economic Cooperation", Astana Times, मूलबाट ४ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०२३ 
  39. ३९.० ३९.१ "Wang Yi Chairs Dialogue of Foreign Ministers between BRICS and Emerging Markets and Developing Countries", जुन २०२३, मूलबाट ४ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०२३ 
  40. "Angola: Foreign minister warns of challenges to join BRICS", जुन २०२३, मूलबाट ७ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुलाई २०२३ 
  41. Roelf, Wendell (३ जुन २०२३), "BRICS meet with 'friends' seeking closer ties amid push to expand bloc", Reuters, मूलबाट २९ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०२३ 
  42. Irrawaddy, The (६ सेप्टेम्बर २०२३), "Myanmar Junta Eyeing BRICS Membership as Sanctions Bite", मूलबाट १६ सेप्टेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०२३ 
  43. "Nicaragua Interested in Joining BRICS to Promote Multipolar World, Unity - Top Diplomat", जुन २०२३, मूलबाट ७ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुलाई २०२३  वेब्याक मेसिन अभिलेखिकरण ७ जुलाई २०२३ मिति
  44. "Syria intends to join BRICS, SCO", The Cradle (अङ्ग्रेजीमा), १५ जुन २०२३, मूलबाट २५ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अगस्ट २०२३  वेब्याक मेसिन अभिलेखिकरण २५ अगस्ट २०२३ मिति
  45. "Emerging Markets Rush To Join BRICS Alliance As High Energy Prices Persist", Clarin, २१ अगस्ट २०२२, मूलबाट ९ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०२२ 
  46. "Morocco has not applied to join BRICS - state media", Reuters, १९ अगस्ट २०२३, मूलबाट २८ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अगस्ट २०२३ 
  47. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Argentinanot नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  48. "Argentina formally rejects BRICS membership", DW | Deutsche Welle, २९ डिसेम्बर २०२३, मूलबाट २९ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ डिसेम्बर २०२३ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]