महागढीमाई नगरपालिका
स्वरूप
महागढीमाई नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°५६′N ८५°०८′E / २६.९४°N ८५.१३°Eनिर्देशाङ्कहरू: २६°५६′N ८५°०८′E / २६.९४°N ८५.१३°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | बारा |
स्थापित | २०७१ मङ्सिर १७ |
सरकार | |
• नगरप्रमुख | जवाहर प्रसाद (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | मिरादेवी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ५५.३२ किमी२ (२१.३६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५९,४२४ |
• घनत्व | ११००/किमी२ (२८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
महागढीमाई नगरपालिका बारा जिल्लाका ७ वटा नगरपालिकाहरू मध्ये एक हो।[३][४] २०७१ मङ्सिर १७ मा, नगरपालिका घोषणा गर्दा साविकका बरियारपुर, दहियार, बगुआइन, पत्थरहटटी, तेलकुवा र गन्जभवानीपुर गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा नगरपालिकाको क्षेत्रविस्तार गर्दा पिपराबिर्ता, कबहीजब्दी, प्रशुरामपुर (१), मझरिया (८), मधुरीजब्दी, महेशपुर (१) यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महागढीमाई नगरपालिकाको कुल जनसङ्ख्या ५९,४२४ रहेको छ भने यहाँ ५,९३८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति