"रणोद्दीपसिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को
सा Bot: Migrating 4 interwiki links, now provided by Wikidata on d:q593609 (translate me)
पङ्क्ति ८: पङ्क्ति ८:


{{stub}}
{{stub}}

[[en:Renaudip Singh Bahadur]]
[[id:Renaudip Singh Bahadur]]
[[it:Ranaodhip Singh Bahadur Rana]]
[[ja:ラノッディープ・シン・バハドゥール・ラナ]]

२१:३३, ८ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

रणोद्धीप सिंह बहादुर राणा (१९३३-१९४२) राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। जंगबहादुर राणाको निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३को पदमा विराजमान भए। तर पछि यिनी आफ्नै भाई/भतिजाहरूबाट षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा बीर शम्शेर नेपालका प्रधानमन्त्री बने।