प्रयोगकर्ता वार्ता:Nirjal stha/Archive 3

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिलेख 2 अभिलेख 3 अभिलेख 4

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

जनवरी २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट दीपिका पादुकोण लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/दीपिका पादुकोण मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

अनुरोधकर्ता

प्रमुख लेख समन्वय समिति को तर्फबाट - बिप्लब आनन्द

Nirjal sthaज्यु, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०५:२८, ५ जनवरी २०१६ (युटिसी(UTC))

नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६

नेपाली विकिपीडियाको पहिलो प्रबन्धकहरूको आधिकारिक बैठकको लागि आफ्नो नाम दर्ता गराउन अनुरोध गरिन्छ । यस बैठकमा नेपाली विकिपीडियामा रहेका प्रबन्धकहरू अनलाइन तथा अफलाइन रूपले बैठकमा भाग लिई नेपाली विकिपीडियाको प्रगति तथा समस्याहरूको सम्बन्धमा वार्ता गर्नेछन । यस वाहेक बैठकमा नयाँ विकी प्रविधि, मिडीयाविकि, स्थानीय विकिपीडिया नीतिहरू, लेखको आधार र अन्य विषयवस्तुमाथि केन्द्रित रहेर छलफल गर्नेछन । नेपाली विकिपीडियाका सबै प्रबन्धकहरूलाई यस बैठकमा भाग लिन र साथै मिति र समय सम्बन्धमा छलफल गर्न प्रोत्साहित गरिन्छ ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

प्रबन्धक सूचनापाटी

प्रबन्धकज्यू,
प्रबन्धक सूचनापाटीमा रहेको गृह पृष्ठको बारेमा छलफलमा आफ्नो विचार राखिदिनको लागि अनुरोध गर्द छु । --Tulsi Bhagat (वार्तालाप · योगदानहरू) २१ जनवरी २०१६ (युटिसी(UTC))

बोट अधिकार हटाउने सम्बन्धमा (दोस्रो पटक नामाङ्कन)

नमस्ते विकी मित्रहरू! तुल्सी ज्यूद्वारा पहिलो पटकको बोट अधिकार हटाउने नामाङ्कनमा केही बोटहरूको अधिकार हटाइएको अवश्य हो तर अझै पनि केही निष्क्रिय बोटहरूको अधिकार नेपाली विकिपीडियामा जीवितै रहेकोले म सम्पूर्ण नेपाली विकी सम्पादनकर्ताहरूलाई यस पटकको नामाङ्कनमा सक्रियतासाथ सहभागिता जनाइदिन र निष्क्रिय रहेका बोट प्रयोगकर्ताहरूलाई आफ्नो बोटलाई सुचारू गर्न अनुरोध गर्दै आफ्नो पक्ष राख्न यहाँ अनुरोध गर्दछु ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

नमस्ते ! प्रबन्धकज्यू,
विकिपीडियाको प्रमुख लेखको लागी आवेदनहरू मतदान पूर्व प्रमुख लेखका मापदण्डहरू अनुसार तयार भए नभएको पूनरावलोकनको लागी एउटा सक्रिय समिति तयार गरिएको थियो सो समितिमा हाल प्रबन्धक वर्गलाई मात्र चुनिएको छ र अन्य ईच्छुक प्रयोगकर्ताले वार्ता पृष्ठमा आवेदन राख्दा हुन्छ भन्ने जानकारी गराउँद छु । ईच्छुकले आफ्नो हस्ताक्षर अवस्य राख्नुहोला र आफ्नो प्रयोगकर्ता पृष्ठमा ढाँचा {{FAAG topicon}}, {{FAAG User}} को प्रयोग गर्न नबिर्सिनुहोला । बढी जानकारीको लागि यो पढ्नुहोस्धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) १४:३४, ३ फेब्रुअरी २०१६ (युटिसी(UTC))

सार्ने अनुरोध सम्बन्धमा

नमस्ते विकी मित्रहरू,

नेपाली विकिपीडियामा निर्माण गरिएका दुई लेखहरू क्रिष्टियानो रोनाल्डोसाफ च्याम्पियनसिप २०१३ माथि सार्ने अनुरोध प्राप्त भएकोले कृपया आ-आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

नमस्ते ! प्रबन्धकज्यू,
विकिपीडियाको उत्कृष्ट लेखको लागी आवेदनहरू मतदान पूर्व उत्कृष्ट लेखका मापदण्डहरू अनुसार तयार भए नभएको पुनरावलोकनको लागी एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले इच्छुकले आफ्नो नाम मनोनयनको लागी उत्कृष्ट लेख समन्वय समितिका सदस्यहरूको तल हस्ताक्षर राख्नुहोला ।

विकिपीडिया प्रबन्धक समूहको तर्फबाट -- Tulsi Bhagat (वार्ता) धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०३:५८, ६ फेब्रुअरी २०१६ (युटिसी(UTC))

Women Edit-a-thon 2016 Updates

Namaste !!
Dear Nirjal stha/Archive 3, Thanks alot !! for signing up as a participant in the Women Edit-a-thon 2016; If not then sign up. We want to inform you that this edit-a-thon has already started and organised for only 7 days in auspicious occasion of International Women's Day to acquire specially the women's participation in the creative works. Here are a few handy tips:

  • ⓵ Before starting you may check the rules of the edit-a-thon once again.
  • ⓶ Don't forget article must only be notable Women's related title.
  • ⓷ If you want to contact in social media sites then Please see here.
  • ⓸ If you are posting about this edit-a-thon- on Facebook or Twitter, you may use the hashtag #WEAT2016
  • ⓹ Do you have any question or comment? Do you want us to clarify something? Please ask it here (on talk page).

Thank you and happy editing. --Tulsi Bhagat (वार्तालाप · योगदानहरू) sent using MediaWiki message delivery (कुरा गर्ने) १५:००, २ मार्च २०१६ (युटिसी(UTC))

नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६/मार्च

नेपाली विकिपीडियाको प्रबन्धकहरूको दोस्रो आधिकारिक बैठकको लागि आफ्नो नाम दर्ता गराउन अनुरोध गरिन्छ । यस बैठकमा नेपाली विकिपीडियामा रहेका प्रबन्धकहरू अनलाइन तथा अफलाइन रूपले बैठकमा भाग भाग लिनेछन। यस बैठकमा प्रबन्धकहरुले नेपाली विकिपडियामा वर्षभरी भएका कार्यक्रमहरुको विजेता तथा सहभागीहरुलाई सम्मान तथा नेपाली विकिपडियाका प्रबन्धकहरुको वार्षिक जमघट कार्यक्रमको बारेमा छलफल गरिने छ।नेपाली विकिपीडियाका सबै प्रबन्धकहरूलाई यस बैठकमा भाग लिन प्रोत्साहित गरिन्छ ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - Nabin K. Sapkota (कुरा गर्ने) ०४:०४, १० मार्च २०१६ (युटिसी(UTC))

सुझाव

Hello Sir,
Namespace Portal को लागि तपाईंको सुझाव चाहिएको छ, Please यहाँ आयेर आफ्नो सुझाव दिनुहोला। धन्यवाद Nepaboy (कुरा गर्ने) २०:०६, १६ मार्च २०१६ (युटिसी(UTC))

मत राख्न अनुरोध

Nirjal sthaज्यू,

कृपया यस छलफलमा आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद !
नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट --बिप्लब आनन्द (वार्ता)

नमस्कार!

नमस्कार निर्जल जि, म राजा उप्रेति हो। म विकिपेडिमा नाया हो। म नेपालि विकिपेडियालाई सहयोग गरेर बिश्व सामु पुर्याउने प्रयास गर्ने छु। मैले विकिपेडिमा राईटहरु पाउन के के गरनु पर्छ।

Raaza Upreti BUSY

१३:२०, ९ अगस्त २०१६ (युटिसी(UTC))
राजा उप्रेति जी तपाईको सहभागिता तथा योगदान उत्साहजनक छ, विकिपिडियामा योगदान अनुसार आवश्यक अधिकारहरू प्रत्यायोजन हुने हुन्छ, तसर्थ तपाई आफ्नो योगदानलाई निरन्तरता दिनु होला, तपाईलाई आवश्कयता अनुसार अधिकार प्रत्यायोजन गरिनेछ । कुरा गर्ने ०२:५५, ३० जुलाई २०१६ (युटिसी(UTC))
धन्यबाद, निर्जल जि,

-- Raaza Upreti BUSY

१३:२०, ९ अगस्त २०१६ (युटिसी(UTC))

निर्जल जि हामिले पनि प्रमुख लेखको लागि आबेदन भर्न पाउछौ?? -- Raaza Upreti BUSY

१३:२०, ९ अगस्त २०१६ (युटिसी(UTC))
राजा उप्रेती जी, प्रमुख लेखमा आवेदनको लागी जो कोहीले पनि भर्न पाउनुको साथै आवेदनमा समर्थन गर्न पनि सक्नु हुन्छ । तपाईको प्रयोगकर्ता नाम विकिपिडियाको नीति अनुसारको नाम नभएकोले परिवर्तन गर्नको लागी अनुरोध गर्दछु । कुरा गर्ने १६:२३, ३० जुलाई २०१६ (युटिसी(UTC))

म फारम भर्ने छु। मलाई सहयोग गर्नुहोला। धन्यवाद!! -- Raaza Upreti BUSY

१३:२०, ९ अगस्त २०१६ (युटिसी(UTC))

विकिपीडिया:आईपी रोक माफी

विकिपीडिया:आईपी रोक माफी भनेको के हो??-- Raaza Upreti BUSY

१३:२६, ९ अगस्त २०१६ (युटिसी(UTC))
राजा उप्रेती जी आईपी रोक माफी भन्नाले विकिपिडियामा कुनै पनि प्रयोगकर्ताले बर्बरतापूर्ण तथा अनावश्यक कार्यहरू गर्छ भने त्यस्तो अवस्थामा उक्त प्रयोगकर्ताको आईपीलाई रोक लगाउन सक्छ । आईपी रोक भएको बेलामा उक्त प्रयोगकर्ताले आफ्नो विकिपिडिया खाता प्रयोग गर्न सक्दैन । तर आईपी रोक माफि भएको प्रयोगकर्ताको आईपी रोक भएको अवस्थामा पनि प्रयोगकर्ताको खाता प्रयोग गर्न पाउछ । अन्तमा प्रदान गरिएको अधिकारलाई विकिपिडियाको निती विपरितको कुनै पनि कार्य प्रयोगकर्ताले गरेको खण्डमा खोस्न सकिने व्यवस्था रहेको व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।

कुरा गर्ने १४:२०, ९ अगस्त २०१६ (युटिसी(UTC))

नमस्ते Nirjal stha ज्यु

नमस्ते Nirjal stha ज्यु, म Tiger Gang हो। मलाई Ram Prasad Joshee ज्यु ले रोकावट गर्नुभएको छ। क्रिपाय मलाई रोकावट बाट हटाईदिनु होला। म विकिपिडियालाई खराब पार्ने छुइन। म विकिपिडिया लाई सुधार गरेर बिश्व सामु पुर्याउन सहयोग गर्छु।

Tiger Gang जी कृपया तपाईको रोकावट हटाउनको लागी Ram Prasad Joshee जी समक्ष नै अनुरोध गर्नु होस् । किनकि प्रबन्धकबाट विकिपिडियालाई हानि हुने कुनै कार्य विना रोकावट राखिदैन । कुरा गर्ने ०४:१०, १४ अगस्त २०१६ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !

Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते Nirjal sthaज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

प्रमुख लेख समन्वय समिति

नमस्ते! Nirjal sthaजी! मैले प्रमुख लेख समन्वय समितिको सदस्य को लागि यहाँ आवेदन भएरो छु । आफ्नो मत दिनुहोला । आशा छ तपाईं मलाई निराश गर्नुहुन्न । --राजा उप्रेती (कुरा गर्ने)

आजको लेखको बारेमा

निर्जल जि! हाम्रो नेपाली विकिपीडियामा पनि आजको लेख राख्नु पर्छ भन्ने सल्लाह तपाईंलाई दिन्छु। कृपया {{आजको लेख}} लाई मुख्य पृष्ठमा रखेर मेरो साथ दिनुहुन्छ भन्ने आशा राखेको छु । राजा उप्रेती (कुरा गर्ने) १४:५९, १० सेप्टेम्बर २०१६ (युटिसी(UTC))

@राजा उप्रेती: जी, तपाईको जानकारीको लागी नेपाली विकिपिडियामा आजको लेख भन्ने खण्ड पहिला देखि नै रहेको छ । यहाँ हेर्नु होला । तपाईले केही नयाँ गर्ने प्रयत्न गर्नु हुन्छ भनेर तपाईलाई प्रयोगस्थलमा तयार गर्ने सल्लाह दिएको हो । कुरा गर्ने १५:४४, १२ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

निर्जल जि, यो दुई पृष्ठ हटाउनु होला ।

Eid Mubarak !


RaazaBot

Hello Nirjal stha, I have request new bot RaazaBot which helps to archive threads from talkpage. So, Please help me by supporting me here. -राजा उप्रेती (कुरा गर्ने) १४:४१, २६ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

अक्टोबर २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट गङ्गा नदी लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गङ्गा २ मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

Hello

Hello thanks for unblocking me. CheersBibek broI am online Purge ०९:१४, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))

@Bibek bro: जी, विकिपिडियामा पुनः स्वागत तथा तपाईले आफ्नो प्रतिवद्धता अनुसार फेरी रोक लगाउनु पर्ने कार्य गर्नु हुदैन भन्ने आशा गर्दछु । सबैको सहकार्यलाई सुधारमा प्रयोग गरौ । कुरा गर्ने १०:५०, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))

उल्था सम्बन्धमा

निर्जल जि, यी मेरा पृष्ठहरू अङ्ग्रेजी भाषामा छ । के तपाईं यी पृष्ठहरू नेपालीमा उल्था गर्न सक्नुहुन्छ ।

--राजा उप्रेती (कुरा गर्ने) ११:३७, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))

@राजा उप्रेती: जी तपाईलाई उल्था गर्न सहयोग गर्न सक्छु तर पहिला तपाईले प्रयास गर्नुहोस् सहयोगको लागी हामी छौ । कुरा गर्ने १४:४२, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))
@राजा उप्रेती: राजा जी क्रिपया येस्ता usersubpage हरु नबनाउनु होला, En विकि मा जस्तो यहा धेरै सक्रिय प्रयोगकर्ताहरु छैनन त्यस कारण नेपाली विकि मा Guestbook हरु नबनाउनु होला49.126.254.40 (कुरा गर्ने) १५:०३, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))

प्रमुख लेख समन्वय समिति

नमस्ते! Nirjal stha जी! मैले प्रमुख लेख समन्वय समितिको सदस्य को लागि यहाँ आवेदन गरेको छु । आफ्नो मत दिनुहोला । आशा छ तपाईं मलाई निराश गर्नुहुन्न । --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) ०३:०४, १ अक्टोबर २०१६ (युटिसी(UTC))

सुरक्षित गरिदिनुहोला

Nirjal जि, यी प्रयोगकर्ता पृष्ठहरूलाई पनि सुरक्षित गरिदिनुहोला किनभने यी पृष्ठहरूलाई हरुलाइ अरु IP ले संपादन गर्नुपर्ने कुनै काम छैन

Bibek broI am online Purge ०४:२५, १ अक्टोबर २०१६ (युटिसी(UTC))

 सफल भयो by @Tulsi Bhagat: --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १५:२०, १ अक्टोबर २०१६ (युटिसी(UTC))

IP रोक माफी

उपरोक्त सम्बन्धमा IP रोक माफी नामक अधिकार पाऊँ भनी यो पेस गरेको छु । --राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १५:१७, १ अक्टोबर २०१६ (युटिसी(UTC))

CheckUser Right for Nirjal stha

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले निर्जल श्रेष्ठलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !

विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

दशैँ २०७३को मंगलमय शुभकामना

नामको सम्बन्धमा

Nirjal stha जी तपाइले सबै चलचित्रहरूको पछाडी कोस्टमा चलचित्र राख्नु भएछ (जस्तै: तमाशातमाशा (२०१५ चलचित्र)) यसरी एकै मात्र नाम भएकोलाई कुनै स्पष्टता दिई राख्नु पर्दैन । कुनै दुईवटा अर्थ दिने नाममा मात्र यस्तो गर्दा उपयुक्त हुन्छ (जस्तै: रगतरगत (चलचित्र)) । —JuniorX2 ChatHello! ११:५७, २८ अक्टोबर २०१६ (युटिसी(UTC))

राजा जी चलचित्रको नामको पछाडी स्पष्टा राख्दै गयो भने पृष्ठको वर्गिकरण हुनु साथै भविष्यमा सोही शिर्षकमा कुनै पृष्ठ तयार गर्न पनि सजिलो हुने हुँदा यस्तो गरिएको हो । कुरा गर्ने १६:२३, २८ अक्टोबर २०१६ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

नोभेम्बर को प्रमुख लेखको लागी आवेदक JuniorX2 बाट होली लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/होली मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - —JuniorX2 ChatHello! ०९:३५, २९ अक्टोबर २०१६ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

नोभेम्बर महिनाको प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट भीमसेन थापा लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/भीमसेन थापा मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -बिप्लब आनन्द

वार्ताको लागि अनुरोध

नमस्ते, यस नेपाली विकिपिडियाको चौतारीमा प्रस्ताव गरिएको यस छलफलमा भाग लिन अनुरोध गर्दछु । धन्यवाद-- Biplab Anand

सन्देश

You have new messages
You have new messages
नमस्कार, Nirjal stha ज्यू . तपाँईको लागी यहाँ विकिपीडिया:चौतारी (विचार)मा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला।

विकिपिडिया विचार सम्बन्धी छलफलहरू भइरहेको हुँदा प्रमुख लेख विषयमा आफ्नो राय राख्नुहोला । —JuniorX2 ChatHello! ०३:१८, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियन महिना २०१६

विकिपिडिया एसियन महिना २०१६ सम्बन्धमा भई रहेको छलफलमा [एसियन महिना २०१६|यहाँ] गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । MediaWiki message delivery (कुरा गर्ने) ०५:१८, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ !

शुभ प्रभात सम्पादक साथीहरू विकिपिडिया एसियाली महिनाको शुरूवात भईसकेको छ । यस कार्यक्रम सम्बन्धी केही जानकारी देहाय बमोजिम रहेको छ ।

  • तपाईको लेखलाई यस औजार मार्फत पेश गर्नुहोला । कृपया माथि दाँयाको 'लगइन'मा थिच्नुहोला र OAuth ले बाँकी कार्य गर्नेछ । तपाईले

इन्टरफेसको भाषालाई समेत माथि दाँयाबाट परिवर्तन गर्न सक्नुहुनेछ ।

  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त औजारले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछ । तपाईले आफ्नो प्रगती लाई यस औजारको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भने देखाउने छ ।
  • सहभागीहरू मध्ये जसको स्विकारयोग्य ४ लेखहरू भएको खण्डमा निजले विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ । नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  • यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  • यदि तपाईका कुनै प्रश्न भए, तपाईले हाम्रो प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको वार्ता पृष्ठमा राख्न सक्नु हुनेछ ।

कृपया नोट गर्नु होला १ नोभेम्बर २०१६ देखि ३० नोभेम्बर २०१६ (UTC) सम्म गरिएको सम्पादन मात्र गणना हुने छ ।
आयोजकहरूको तर्फबाट -- nirjal stha

विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ !

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ २०१६ नोभेम्बर महिना भरी विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्नको लागी विभिन्न विकिपिडिया समुदायहरूमा एकैसाथ सञ्चालन भई रहेको विकिपिडिया एसियाली महिनामा यहाँको उल्लेखनीय सहभागिताको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।

 
 

आयोजकहरूको तर्फबाट -- nirjal stha

 

विकिपिडिया एसियन महिना २०१६

Nirjal sthaजी मैले मेरो लेखलाई यस औजार मार्फत पेश गरेको थिए तर सफल हुन सनेक, मोबाइलबाट पेशगर्दा Aticle Not Found भन्छ र कम्प्युटर बाट पेशगर्दा Network Error भन्छ । यसको समाधान के होला । —JuniorX2 ChatHello! ०४:४२, २ नोभेम्बर २०१६ (युटिसी(UTC))

@JuniorX2: जी तपाईको लेखको शिर्षक के हो? कुरा गर्ने ०४:४८, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
उपेन्द्र (अभिनेता)‎
जायेद खान‎‎
बेफिक्रेJuniorX2 [[User talk:Jun/span>]]iorX2|Chat]]Hello! ०५:००, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
@JuniorX2: जी तपाईका यी तीन लेखहरूले उल्लेखनीयताको मापदण्ड पूरा गर्दैनन् । त्यसैले एक पटक लेखको उल्लेखनीयता सम्बन्धमा थप अध्ययन गर्नु हुन अनुरोध गर्दछु । साथै विकिपिडिया एसियाली महिना २०१६ मा कुनै पनि लेख पेश गर्दा कम्तीमा ३०० शब्द तथा ३००० वाइट हुनु पर्ने नियम रहेकोमा तपाईका यी लेखहरूले सो नियम पनि पूरा गरेको देखिदैन ।
कम्तिमा ३०० शब्द भएको उल्लेखनीय व्यक्तित्व, स्थान, संस्कृती, परिकारको बारेमा लेख लेख्नु हुनको लागी अनुरोध गर्दछु । कुरा गर्ने ०५:१२, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
Thanks!! —JuniorX2 ChatHello! ०५:३७, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
तपाईको Phone Number तथा Facebook account name के हो? —JuniorX2 ChatHello! ०९:५५, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
कृपया गुगल च्याटमा चेक गर्नु होस् । कुरा गर्ने ०९:५८, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
निर्जल जि, मैले तपाईको फोन नुम्बर गुगल च्याटमा पनि पाइन त ? विकिपीडियामै दिनुहोस् न । —JuniorX2 ChatHello! १०:५२, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
जोर्नी टु द वेस्ट भन्ने लेखलाई submit गर्न खोज्दा Article not found भन्दिन्च... :( Learnerktm (कुरा गर्ने) १३:४३, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
@Learnerktm and Nirjal stha: I have also same problem. Why this is happening so?? —JuniorX2 ChatHello! १४:३०, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
@Learnerktm and JuniorX2: जी, उक्त उपकरणले क्रोम बाहेक अन्य ब्राउजरमा समस्या देखाउने रहेछ । सहजताको लागी कृपया क्रोम ब्राउजर प्रयोग गरेर लेख पेश गर्नु होला । कुरा गर्ने १५:१०, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
निर्जल जी मेरो कम्प्युटरमा मोजिला फायरफक्स मात्रै छ, त्यसैले पृष्ठ लिङ्क मलाई सहयोग गर्नुहोला । —JuniorX2 ChatHello! १५:४०, २ नोभेम्बर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियन महिना २०१६

Could you please take my account password and try submiting the articles created by mine with your computer because i cannot submit. —JuniorX2 ChatHello! १४:३७, २ नोभेम्बर २०१६ (युटिसी(UTC))

@JuniorX2: send me i will try it once. कुरा गर्ने १४:४३, २ नोभेम्बर २०१६ (युटिसी(UTC))
निर्जल जी पासवर्ड ईमेल मार्फत पठाइएको छ । तपाईको कम्प्युटरबाट भयो भने मैले बनाएको पृष्ठलाई लिङ्क गरिदिनुहोला । यो काम यो नोभेम्बर महिना भरि दिनको एक पल्ट गरिदिनुहोला । तपाईंलाई कुन पृष्ठ लिङ्क गर्ने हो भनेर अफ्ट्यारो भयो भने यहाँ हेर्नुहोला । —JuniorX2 ChatHello! १५:२६, २ नोभेम्बर २०१६ (युटिसी(UTC))

आयोजक समिति

Nirjal stha जी आयोजक समितिमा मेरो नाम दर्ता गरिदिनुहोला । —JuniorX2 ChatHello! ०३:०५, ३ नोभेम्बर २०१६ (युटिसी(UTC))

Nirjal Jee Please add my name to the Wikipedia Asian Month's Organizer list. —JuniorX2 ChatHello! १५:२३, ३ नोभेम्बर २०१६ (युटिसी(UTC))
@JuniorX2: जी सबैभन्दा पहिला तपाईले आयोजक समितिमाबाट गरिने आवश्यक कार्यहरू गर्नु होस् तत् पश्चात आयोजक समितिमा सदस्य थप गर्ने सम्बन्धमा विचार गरौला । हरेक सम्पादन गर्दा समयम भएर सम्पादन गर्नु हुनको लागी अनुरोध गर्दछु । कुरा गर्ने १५:४३, ३ नोभेम्बर २०१६ (युटिसी(UTC))
निर्जल जी म आयोजक भन्दा पनि सहभागी बनेर काम गर्नेछु । म सामुदायद्वारा निर्माण नीति गरिएको अनुसार अनुशासित भएर काम गर्ने छु । धन्यबाद —JuniorX2 ChatHello! ०२:०४, ४ नोभेम्बर २०१६ (युटिसी(UTC))

प्रमुख लेख समन्वय समिति

Nirjal sthaज्यू,
कृपया ! हजुर यहाँ आफ्नो मत राख्नुहोला । धन्यवाद !JuniorX2 ChatHello! ०२:४१, ४ नोभेम्बर २०१६ (युटिसी(UTC))

उत्कृष्ट लेख समन्वय समिति

Nirjal sthaज्यू,
कृपया ! हजुर यहाँ आफ्नो मत राख्नुहोला । धन्यवाद !JuniorX2 ChatHello! ०२:४१, ४ नोभेम्बर २०१६ (युटिसी(UTC))

Template protection

Nirjal jee please protect ढाँचा:Convert to nepali becaue this template is very useful in nepali wiki. And similarly there is no need of editing this template. So please accept my request. You will find the importances of this template in it's documentation page.I am wikipedian Talk ०३:१०, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))

@I am wikipedian: जी सम्पन्न भयो । कुरा गर्ने ०३:३६, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))
Thanks for your attention.I am wikipedian Talk ०४:१५, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))

तपाईंको लागि एक बार्नस्टार!

प्रबन्धक बार्नस्टार
तपाईको प्रबन्धकको रूपमा निरन्तर तथा अथक योगदानहरूको कदर स्वरूप —JuniorX2 ChatHello! ११:२७, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))

WAM Organizers Update (Nov.5)

Hi WAM Organizer! Hopefully everything works just fine so far! Need Help Button, post in any language is fine

  • Here are some recent updates for you, and as always, let me know if you have any idea, thought or question.
    • IMPORTANT: Asian Language Wikipedia will exclude the language speaking country from the Asian Month so we can encourage editors write something about other part of Asia. E.g., Chinese Wikipedia will exclude Mainland China, Taiwan, Hong Kong, and Macau. Indian language Wikipedia will exclude India. If you have problems with that, please let me know.
    • I've posted the tool instruction and newest postcard rules on each Wiki' event page. Make sure you translate it. In short: 4 articles get one card, 15 get another one (Special one), and the Ambassador gets another one.
    • We will still allow two Ambassadors if top and second contributors have more than 30 accepted articles, just like last year. Please send this information to high-quantity participant to encourage them.
    • Please create this talk page template and linked in Wikidata. Judging tool will add this template to submitted articles automatically.
    • The judging tool should work fine. If not, talk to me.
    • You may put this template on your user page if you like it. en:Template:User WAM organizer
    • Optional: Judging Tool Interface may not available in your language. If you feel needed, you can translate the interface at here.
    • Invite some active contributors from your wiki to participate. And please encourage editors who can speak more than one language participate to other WAM edition.
    • Indic Community: CIS-A2K will provide fund if you would like to organize an offline event of Wikipedia Asian Month. Apply at here.

Best Wishes,
Addis Wang
Sent by MediaWiki message delivery (कुरा गर्ने) १८:५५, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))

विकिपीडिया एसियाली महिनामा आयोजक

निर्जल जी, नेपाली विकिपीडियामा आयोजना भएको विकिपिडिया एसियाली महिना सम्पादन-थनमा दुई जना आयोजकहरू छन् । मलाई लाग्छ यस सम्पादन-थनमा तीन जना एक्टिभ आयोजक हुनुपर्ने छ र म पनि आयोजक भएर यो सम्पादन-थनलाई अधि बढाउन सक्नेछु । त्यसैले मेरो नाम आयोजक पृष्ठमा हालिदिनुहोला भन्ने अनुरोध गरेको छु । —JuniorX2 ChatHello! १३:३५, ९ नोभेम्बर २०१६ (युटिसी(UTC))

@JuniorX2: जी तपाईको विचारमा दुई जना आयोजकको सट्टा तीन आयोजकहरू हुँदा सम्पादन-थनमा त्यसले के फाइदा पुर्याउछ ? तपाईले आयोजकको रूपमा यस सम्पादन-थनमा के के योगदान गर्न सक्नु हुनेछ भन्ने सम्बन्धमा केही जानकारी गराउनु हुन अनुरोध गर्दछु । @Biplab Anand: कुरा गर्ने १६:२१, ८ नोभेम्बर २०१६ (युटिसी(UTC))
निर्जल जी, यदि तीन जना आयोजक भएभने हामीलाई एक अर्कामा अंक सट्टा गर्न सजिलो हुनेछ ?? र म यस सम्पादन-थनको आयोजक भएर यसलाई सफलताको मार्गमा लैजान चाहन्छु । म आयोजकले गर्ने सबै कार्य गरेर योगदान दिन तयार छु । त्यसैले मेरो नाम आयोजकको रूपमा हालिदिनुहोला ?? —JuniorX2 ChatHello! १३:३५, ९ नोभेम्बर २०१६ (युटिसी(UTC))
निर्जल जी मेरो नाम आयोजक पृष्ठमा हालिदिनुन म यो कार्यको लागि योग्य छु ? —JuniorX2 ChatHello! १३:३५, ९ नोभेम्बर २०१६ (युटिसी(UTC))
@JuniorX2:: तपाईले आफू स्वयंलाई पहिले यस विकिपिडिया एसियाली महिना सम्पादनथन प्रतियोगिताको आयोजकको रूपमा राख्नुभएको थियो । तर तपाई अवरोधमा पर्नुभएको कारणले आयोजन समूहबाट नीति अनुरुप निकालिएको हो । अब पुन: आएर तपाईले यहाँ प्रयोगकर्ताको वार्ता पृष्ठमा आयोजन समूहमा आफू स्वयंलाई राख्न पहल गर्दै हुनुहुन्छ जुन यहाँ नभएर आयोजना पृष्ठको वार्ता पृष्ठमा हुनुपर्ने हो । रह्यो कुरा आयोजन समितिमा तपाईलाई राख्ने वा नराख्ने? त्यो छलफललाई त्यहाँ नै अगाडी बढाउँदा बेस हुने थियो ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:२३, ९ नोभेम्बर २०१६ (युटिसी(UTC))

WAM Organizers Update (Nov.12)

Hi WAM Organizer! Hopefully everything works just fine so far! Need Help Button, post in any language is fine

  • Here are some recent updates for you, and as always, let me know if you have any idea, thought or question.
    • Additional souvenirs (e.g. Stickers, bookmarks) will sent to Ambassadors and active organizers.
    • I'm doing some basic statistics at Result page every week, in case you are interested.
  • I've already sent noticfication to global top 20 users that WMF will give global top 3 contributors a free Wikimedia T-shirt. Here are the rules:
    • A participant's article count is combined on all language Wikipedias they have contributed to
    • Only Wikipedia Asian Month on Wikipedia projects will count (no WikiQuote, etc.)
    • The global top 3 article count will only be eligible on Wikipedias where the WAM article requirement is at least 3,000 Bytes and 300 words.
    • Please make sure enforce the rules, such as proper references, notability, and length.
    • International organizers will double check the top 3 users' accepted articles, so if your articles are not fulfilling the rules, you might be disqualified. We don't want it happened so please don't let us make such a decision.
    • Rest of Global top 10 users will also get some WAM souvenirs.

Best Wishes,
Addis Wang
Sent by MediaWiki message delivery (कुरा गर्ने) ०३:०१, १३ नोभेम्बर २०१६ (युटिसी(UTC))

WAM Tool Update

Hi WAM organizers, due to unexpected maintenance on wmfLabs, which host our judging tool, the tool is currently down and can not be used in around next 48 hours or less. Please inform local participants for such problem, and tell them they can submit their contribution after the maintenance. I will send another update when the tool comes back. If you have further questions regarding the tool, please feel free to reach me or the tool developer Le Loi. Best, Addis Wang/ sent by MediaWiki message delivery (कुरा गर्ने) २२:०८, १४ नोभेम्बर २०१६ (युटिसी(UTC))

Update (Nov. 16)

Hi WAM organizers! It's now half way! Good job! Here are some updates:

  • As many of you may notice, that the judging tool has came back to normal.
  • I've set up a result page with some numbers in it. It may not accurate, just as a reference at this time.
  • WAM should get more media coverage. If you can help (either locally or internationally), please let me know!
  • Please considering start judging articles if you have not yet. it's really important to give feedbacks to participants so they can improve articles or get motivated.
  • With your help, I may start the first round of address collection before WAM ends for who already have four accepted articles and organizers, as I promised to improve the postcard sending process this year.
  • Feel free to reach out to me for any question! At my meta talk page.

Best Wishes,
Adds Wang
sent by MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, १६ नोभेम्बर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१६

निर्जल जि, विकिपिडिया एसियाली महिनाको सहभागिताको लागि त्यो औजार प्रयोग गर्नै पर्ने हुन्छ? जानकारी गराइदिनुहोला । (सन्दिप अधिकारी (कुरा गर्ने) ०७:११, १९ नोभेम्बर २०१६ (युटिसी(UTC)))

@सन्दिप अधिकारी: जी, विकिपिडिया एसियाली महिनामा एसियाली देशहरूको बारेमा लेखहरू तयार गर्ने उद्देश्य रहेको छ भने तयार भएको लेखलाई यस औजार मार्फत पेश गर्नु पर्ने हुन्छ । थप जानकारीको लागी प्रश्न तथा जबाफमा हेर्नुहोला । कुरा गर्ने १५:५६, १९ नोभेम्बर २०१६ (युटिसी(UTC))

Picture upload

Yo picture Kasari upload garne hola?? Dherai biography picture na bhako rahexa. Can you help to clarify me?? Sakdo sahayog garne thye biographiesma. Thapa Kazi999 (कुरा गर्ने) १८:५५, १९ नोभेम्बर २०१६ (युटिसी(UTC))

@Thapa Kazi999: जी, नेपाली विकिपिडियामा फोटो अपलोड गर्नका लागि यहाँ जानुहोस्। —JuniorX2 ChatHello! ११:०४, २० नोभेम्बर २०१६ (युटिसी(UTC))

वार्ताको लागि अनुरोध

नमस्ते, यस नेपाली विकिपिडियाको चौतारीमा प्रस्ताव गरिएको यस छलफलमा भाग लिन अनुरोध गर्दछु । धन्यवाद -- SeniorStar Talk १६:१२, २९ नोभेम्बर २०१६ (युटिसी(UTC))

What's Next (WAM)

Congratulations! The Wikipedia Asian Month is almost ending and you've done amazing work of organizing. What we've got and what's next?

Here are some number I would like to share with you (by UTC Nov. 30 2am)
Total submitted: 7289; 669 unique users
Tool problem
If you can not submit articles via judging tool, use this meta page to do so. Please spread this message with local participants.
Here are what will come after the end of WAM
  • Make sure you judge all articles before December 5th, and participants who can improve their contribution (not submit) before December 10th.
  • Participates still can submit their contribution in November before December 2nd at this page. Please let your local wiki participates know. Once you finish the judging, please update this page after December 5th
  • There will be three round of address collection scheduled: December 2nd, December 7th, and December 20th.
  • Please report the local Wikipedia Asian Ambassador (who has most accepted articles) on this page, if the 2nd participants has more than 30 accepted articles, you will have two ambassadors.
  • I will announce the name of Wikipedians who will able to pick a Wikimedia T-shirt from Wikimedia Store for free after I re-check their contributions.
  • There will be a progress page for the postcards.
Some Questions
  • It could be a case that local organizer does not agree on an article if shall accept it or not. In this situation, the judging tool will highlight the conflict articles in the "article's list". Please review other's opinion, and resolve the conflict by changing your decision or discuss with other judges.
  • In case you wondering how can you use the WAM tool (Fountain) in your own contest, contact the developer Le Loi for more information.

Best Wishes,
Addis Wang; Sent by MediaWiki message delivery (कुरा गर्ने) १४:१९, ३० नोभेम्बर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१६ कार्यक्रम सम्पन्न हुन गई रहेको छ । तपाईको सक्रिय सहभागिताको लागी विकिपिडिया एसियाली महिना २०१६ को आयोजक समूहको तर्फबाट धन्यवाद दिन चाहन्छु ।

कार्यक्रम सम्बन्धी थप जानकारीहरू

  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त उपकरणले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछन। तपाईले आफ्नो प्रगतीलाई यस उपकरणको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भनी देखाउने छ । यदि उक्त उपकरणमा कुनै समस्या भई लेख पेश गर्न नसकिएको खण्डमा मेटाको यस पृष्ठमा पेश गर्न सक्नु हुन्छ ।
  • सहभागीहरूले आफुले तयार गरेको लेखहरूलाई नोभेम्बर र डिसेम्बर २ गतेसम्म यस पृष्ठ मार्फत पेश गर्न सक्ने छन् ।
  • सहभागीहरूले आफ्नो जानकारीहरू यस फारममा भर्न हुनको लागी अनुरोध गरिन्छ । यसमा फममा भरिएको जानकारी अनुसार सहभागिहरूलाई थप जानकारी तथा सम्पर्क गरिनेछ ।
 
 

आयोजकहरूको तर्फबाट -- nirjal stha

 

सहयोग सम्बन्धि

सहयोग सम्बन्धि

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

सन्देश

You have new messages
You have new messages
नमस्कार, Nirjal stha ज्यू . तपाँईको लागी यहाँ JuniorX2को वार्ता पृष्ठमा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला।

JuniorX2 ChatHello! १०:४६, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

Address Collection

Congratulations! You have more than 4 accepted articles in Wikipedia Asian Month! Please submit your mailing address (not the email) via this google form. This form is only accessed by me and your username will not distribute to the local community to send postcards. All personal data will be destroyed immediately after postcards are sent. Please contact your local organizers if you have any question. Best, Addis Wang, sent by MediaWiki message delivery (कुरा गर्ने) ०७:५८, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))

Address Collection

We are starting collecting address! Please fill this form to receive an additional postcard as being a WAM organizer. You may receive this message because you on the receipt list. You don't have to fill the form if you are not organizing this year. This form is only accessed by me and your username will not distribute to the local community to send postcards. All personal data will be destroyed immediately after postcards and other souvenirs are sent. Please help your local participants in case they have any problem understanding the survey. If you have any question, feel free contact me on my meta talk page. You can remove yourself from the list at this page.

  • Some deadline:
    Dec. 5th: Finish Judging
    Dec.10th: Last day to improve the content and change the judge

Best, Addis Wang; Sent by MediaWiki message delivery (कुरा गर्ने) ०८:०४, ३ डिसेम्बर २०१६ (युटिसी(UTC))

प्रमुख लेख सम्बन्धमा

निर्जल जी, जनवरी महिनाको प्रमुख लेखको लागि मैले हरिमन्दिर साहिब‎लाई आवेदन गरेको छु । उक्त लेखलाई सुधार गरिदिएर समर्थन गर्नको लागी अनुरोध गर्दछु । @Biplab Anand:JuniorX2 ChatHello! १२:४५, ७ डिसेम्बर २०१६ (युटिसी(UTC))


About a Page

https://ne.wikipedia.org/wiki/Dev_(Leader) you have deletions apage abou Mr. Dev we known that he is a very rare person from Lumbini area. I can't write in Nepali language in Wiki..so please could you translate this articles .

Try writing in english wiki. :) :) लर्नरktm १२:१४, १४ डिसेम्बर २०१६ (युटिसी(UTC))
हो तपाईलाई नेपालीमा लेख्न नआएको खण्डमा अग्रेजी विकिपिडियामा लेख्नु होला, यस समुदायको कुनै सम्पादक साथीले अनुवाद गर्नु हुनेछ । कुरा गर्ने १४:०३, १४ डिसेम्बर २०१६ (युटिसी(UTC))

पृष्ठ धनवाङको सम्बन्धमा

नमस्कार! @निर्जल जि अहिले म "श्रेणी:राप्तीको ठाउँ" मा रहेका पृष्ठहरू लाई श्रेणीहरू (दाङ जिल्लाका ठाउँहरू, प्युठान जिल्लाका ठाउँहरू,रुकुम जिल्लाका ठाउँहरू,रोल्पा जिल्लाकाठाउँहरू,सल्यान जिल्लाका ठाउँहरू)मा ब्यबस्थित गर्दै छु। कृपया सुझाव दिनुहोला। सन्दिप अधिकारी (कुरा गर्ने) १४:३९, १८ डिसेम्बर २०१६ (युटिसी(UTC))

वैश्विक निशेध

@Nirjal stha and Biplab Anand: जी म (राजा उप्रेती)लाई वैश्विक निशेध गरिएको छ । म नेपाली विकिपीडियामा एडिटगर्न चाहन्छु । कृपया मलाई सहयोग गर्नुहोला । —JuniorX2 ChatHello! १५:५७, १८ डिसेम्बर २०१६ (युटिसी(UTC))

Merry Christmas !

JuniorX2 ChatHello! १२:२२, २३ डिसेम्बर २०१६ (युटिसी(UTC))

छलफलमा सहभागिताको लागी

Outreach Program सम्बन्धी छलफल भई रहेको हुँदा यहाँ छलफल मा तपाईको सहभागिताको लागी अनुरोध गर्दछु । कुरा गर्ने

छलफलमा सहभागिताको लागी

सम्पादक साथीहरू नेपाली विकिपिडियाको चौतारीमा सम्पादक भेला सम्बन्धि छलफल भई रहेकोले सहभागिता तथा तपाईहरुको आफ्नो विचार राख्नको लागी अनुरोध गर्दछु । Nirjal Stha

प्रमुख लेख सम्बन्धी

प्रमुख लेखको लागी विभिन्न आवेदकहरूबाट आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समितिबाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन पश्चात मतदातको लागी सिफारिस भएकोले, यहाँमा आफ्नो मत राखि निर्णय प्रक्रियामा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं । कुरा गर्ने

प्रमुख पोष्ट सम्बन्धित

मैले मुख्य पृष्ठ मा प्रमुख पोष्ट राख्न के गर्नु पर्छ होला ? कुरा गर्ने srijak dahal ०४:३५, ८ जनवरी २०१७ (युटिसी(UTC))

@Suraj Dahal: जी प्रमुख लेख नेपाली विकिपिडियामा एक महिनासम्म मुख्य पृष्ठमा रहने लेख भएको हुनाले, प्रमुख लेख सम्बन्धमा निम्म कुराहरूमा ध्यान पूर्याउनु पर्दछ ।
  • कुनै पनि लेख प्रमुख लेख हुनको लागी तोकिएको मापदण्ड पूरा गरेको हुनु पर्दछ ।
  • मापदण्ड पूरा भएका लेखहरूलाई यहाँ बाट आवेदन गर्न सकिन्छ । आवेदन गर्ने सम्बन्धमा उक्त पृष्ठ विस्तारमा लेखिएको छ हेर्नुहोला ।
  • आवेदन भए पश्चात हरेक आवेदनलाई प्रमुख लेख समन्वय समिति का सदस्यहरूले पूनरावलोकन गरे पश्चात समुदायको मतदानको लागी सिफारिस गर्दछ ।
  • कम्तिमा ५ जना सम्पादकहरूको साथै ८० प्रतिशत मतदान समर्थनको भएमा उक्त लेख प्रमुख लेखमा छनौट हुने गर्दछ । प्रमुख लेखलाई प्रमुख चिन्ह {प्रमुख चिन्ह}} समेत प्रदान गर्ने गरिन्छ ।

माथि उल्लेखि प्रक्रिया पुरा गरेका लेखहरू प्रमुख लेख हुने गर्दछ । कुरा गर्ने १०:३६, ८ जनवरी २०१७ (युटिसी(UTC))

धन्यवाद चित्र:Nepali Flag.gifकुरा गर्ने ०८:३८, १२ जनवरी २०१७ (युटिसी(UTC))

वार्ता सम्बन्धमा

निर्जल ज्यू, म राजा उप्रेती हो । मलाई विकिपिडिया सम्पादन गर्नबाट रोक गरिएको छ । मैले नया खाता नबनाउने भएर बाचा गरेको थिए तर पनि मलाई रोक लगाइयो । कृपया मलाई रोकबाट हटाएर सम्पादन गर्ने मौका दिनुहोस् । धन्यवाद ! -राजा उप्रेती

@JuniorX2: जी, कुनै पनि सम्पादकहरूलाई विकिपिडियामा सम्पादन गर्नबाट रोक लगाउनुको स्पष्ट कारण हुने गर्दछ र सो कारणमा पूर्णरूपमा छलफल नभएसम्म तपाईको रोकावट हटाउन सकिदैन । त्यसकारण तपाईलाई जुन प्रबन्धकले रोक लगाउनु भएको छ, सो प्रबन्धकबाट मात्रै तपाईको रोकावट हटाउनु पर्ने नीति रहेकोले कृपया सम्बन्धित प्रबन्धकसँग वार्ता तथा अनुरोध गर्नुहोस् । कुरा गर्ने १२:१४, ९ जनवरी २०१७ (युटिसी(UTC))
@Biplab Anand and Tulsi Bhagat: र निर्जल जी मलाई तुल्सी भगतले रोक लगाउनु भएको हो । मबाट अबदेखि नयाँ खाता खोलिने छैन । त्यसैले मलाई एउटा अन्तिम मौका दिनुपर्ने जस्तो लाग्छ । -JuniorX2

प्रयोगकर्ता पृष्ठ सम्पदान गर्न आएन

प्रयोगकर्ता पृष्ठ बनाउन न आको कारण मैले ब्याक्तिगत कुराहरु आफनो प्रयोगकर्ता पृष्ठ मा हाली रहन पाको छैन मलाई मेरो प्रयोगकर्ता पृष्ठ सम्पादनमा केहि सहयोग पुर्याउन सक्नु हुन्छ भने गरि दिनु हुन अनुरोध गर्दा छु / Suraj Dahal कुरा गर्ने


निर्जल ज्यू, हामीले कुनै प्रकारको रोकावट ( नया पृष्ठ निर्माणमा ) आयो भने हामीले कसलाई सम्पर्क गर्न, हामीले पनि कुनै कुनै युजर लाई रोक लगाउन सक्छम कि सक्दिनंम र त्यस युजर लाई रोकावट मुक्त पर्न के गर्नु पर्छ होला ? निर्जल ज्यू Suraj Dahal कुरा गर्ने srijak dahal ०३:४२, १० जनवरी २०१७ (युटिसी(UTC))

@Suraj Dahal: जी, तपाईले कुनै प्रकारको रोकावट भएको खण्डमा रोकावट गर्ने प्रबन्धक वा प्रबन्धक समूहका सदस्यहरूलाई सहयोगको लागी अनुरोध गर्न सक्नुहुन्छ । कुरा गर्ने ०६:५२, १० जनवरी २०१७ (युटिसी(UTC))

समय सम्बन्धि

मैले हस्ताक्षर गर्दा मैले बातालाप गरेको समय न देखाई अरु नै समय देखाउछ र मुख्य पेज मा पनि बर्ष २०७४ साल भएको कारण कसरि सच्याउने ? समय= ०२:४१

चित्र:Nepali Flag.gifकुरा गर्ने ०८:५७, १२ जनवरी २०१७ (युटिसी(UTC)) @Suraj Dahal: जी, जानकारीको लागी धन्यवाद । कुरा गर्ने ०९:०९, १२ जनवरी २०१७ (युटिसी(UTC))

@Nirjal stha: जी , हामीले पनि यस मुख्य पृष्ठमा केहि त्रुटी छ भने सच्याउन सक्छुम कि सक्दैनम होला ?????? चित्र:Nepali Flag.gifकुरा गर्ने ११:३०, १२ जनवरी २०१७ (युटिसी(UTC))

@Suraj Dahal: जी, हाल अत्यधिक बर्बरता देखिएकोले गर्दा मुख्य पृष्ठ सम्पादन गर्ने अधिकार प्रबन्धकहरूलाई मात्रै रहेको छ तर अन्य सम्पादकहरूले त्रुटिहरूलाई वार्ता पृष्ठमा राखेर सुधारको लागी सहयोग गर्न सक्नु हुनेछ । कुरा गर्ने ११:४४, १२ जनवरी २०१७ (युटिसी(UTC))


@Nirjal stha: मैले यस्तो अधिकार प्राप्त गर्न के गर्नु पर्छ ? चित्र:Nepali Flag.gif म संग कुरा गर्ने ११:४८, १२ जनवरी २०१७ (युटिसी(UTC))

@Suraj Dahal: जी, सम्पादन गर्दै जानुहोस अधिकार तपाईलाई समुदायले अवश्य पनि दिने छ । साथै अधिकारको सम्बन्धमा यहाँ हेर्नुहोस । कुरा गर्ने ११:५५, १२ जनवरी २०१७ (युटिसी(UTC))


@Nirjal stha: जी अहिले मैले नेपलली समय अनुसार बेलुकाको ०५:४१ मा बातालाप गरेता पनि हस्ताक्षर गर्दा समय अलगै आउने गर्दछ यस त्रुटी पनि सच्यौना अनुरोध गर्दा छु /

चित्र:Nepali Flag.gif म संग कुरा गर्ने ११:५५, १२ जनवरी २०१७ (युटिसी(UTC))

प्रमुख लेख सम्बन्धमा

नमस्कार Nirjal stha जी, पहिला प्रमुख लेखको लागि महिना-महिनामा आवेदन आउने गर्थे तर यो बर्ष जुलाई सम्मको लागि आवेदन गरिसकेको रहेछ । किन होला ? --Mr. Mobile (talk) ०९:०६, १२ जनवरी २०१७ (युटिसी(UTC)) @Mr. Mobile: राजा जी, पहिला नै आवेदन आएर के फरक हुन्छ र आवेदनआई निर्णय पहिला नै हुनु त राम्रै हो नी । बरू यसबाट समुदाय सक्रिय रहेको अनुभुती हुन्छ । कुरा गर्ने ०९:११, १२ जनवरी २०१७ (युटिसी(UTC))

सुदीप नामक लेखलाई सुधार र सामाग्री थप गरि प्रमुख लेखको लागि आवेदन गर्न चाहन्छु। र मलाई Ip रोक माफी पनि प्रदान गरिदिनुहोला किनकि मेरो Ip रेन्जलाई कसैले रोक लगाएको छ। --Mr. Mobile (talk) ०९:२०, १२ जनवरी २०१७ (युटिसी(UTC))
@Mr. Mobile: जी कृपया प्रमुख लेखमा आवेदन गर्न पूर्व प्रमुख लेखको मापदण्ड सम्बन्धमा जानकारी लिनु हुन अनुरोध गर्दछु । साथै IP Block को सन्दर्भमा जुन प्रबन्धकबाट IP block भएको छ त्यहि प्रबन्धक समक्ष IP block खोल्नको लागी अनुरोध गर्नुहुन आग्रह गर्दछु । कुरा गर्ने १०:१०, १२ जनवरी २०१७ (युटिसी(UTC))
मेरा IP तुल्सी जीद्वारा Block भएको हो र अहिले उहाँलाई Steward द्वारा विश्वव्यापी रोकावट लागेको छ । तपाईं नै भन्नुस् त अब म उहाँलाई यस परिस्थितिमा कसरी अनुरोध गर्नु । बरु मलाई IP रोक माफी अधिकार प्रदान गरिदिनुहोला । र अर्को कुरो मलाई राजा नभन्नुहोला किनकि म राजा हैन । Mr. Mobile (talk) ११:०९, १२ जनवरी २०१७ (युटिसी(UTC))
@Mr. Mobile: जी, तपाईको IP range block भए पनि तपाईले त आफ्नो प्रयोगकर्ता नामबाट कुनै पनि कार्य गर्न सक्नु हुन्छ नि । होइन र? कुरा गर्ने ११:३८, १२ जनवरी २०१७ (युटिसी(UTC))
हुन त हो तर कहिलेकाहीँ मेरो खातामा Block भएको IP range ले भेटाउछ र म सम्पादन गर्न सक्दिन । --Mr. Mobile (talk) ११:४४, १२ जनवरी २०१७ (युटिसी(UTC))

गलत कुरा न हालौ

निर्जल जी प्राय जस दिन हरु मा विकिपीडियाको मुख्य मितिमा धेरै गलत मिति हालिदि आएको छ आज अर्थात् २०७३ माघ २ गते (आईतबार ) का दिन मा पनि २०७३ माघ १ ( आईतबार ) लेखिएको पाईयो , यस प्रति तपाई हरु को ध्यान न पुगेको हो कि चशो न राखेको हो ? ( रातको १० बजी सक्दा पनि हिजोकै मिति )

तपाई हरु बाट यो काम हुन सक्दैन भने हामीलाई सुम्पनुस हामी बनाउछौ , तर गलत मिति हालेर नेपानी विकिपीडियालाई त्रुटी पुर्ण नबनाउनुस धन्यवाद

म संग कुरा गर्ने १६:५६, १५ जनवरी २०१७ (युटिसी(UTC))

@Suraj Dahal: जी, सुझावको लागी धन्यवाद विकिपिडियालाई सुधार गर्न हरेक समय हामी तयार छौं र हाम्रो सहकार्यमा विकिपिडियालाई अगाडी बढाउनु पर्छ । Nirjal stha (कुरा गर्ने) १६:०७, १८ जनवरी २०१७ (युटिसी(UTC))

नाम परिवर्तन सन्दर्भमा

मैले प्रयोग कर्ता नाम परिवर्तन गर्न सक्छु कि सक्दिन होला ? म संग कुरा गर्ने ०४:०३, १६ जनवरी २०१७ (युटिसी(UTC))

@Suraj Dahal: जी, तपाईले आफ्नो नाम परिवर्तन गर्न सक्नुहुन्छ । कृपया यहाँ हेर्नुहोस् । Nirjal stha (कुरा गर्ने) १६:१०, १८ जनवरी २०१७ (युटिसी(UTC))