अजिङ्गर
| अजिङ्गर | |
|---|---|
| एसियाली अजिङ्गर (Python molurus) | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जन्तु जगत
|
| सङ्घ: | |
| उपसङ्घ: | |
| वर्ग: | |
| गण: | |
| उपगण: | |
| कुल: | |
| वंश: | Python डउडिन, १८०३
|
| पर्याय | |
| |
अजिङ्गर सरीसृप वर्गमा पर्ने सर्पको एक प्रजाति हो। यिनीहरू मुख्यत: अफ्रिका, एसिया तथा अस्ट्रेलियामा पाईन्छन।

अजिङ्गर ठूलो सर्प हो। यो प्रायः घना वन्जङ्गलमा बस्छ।यो रुखको ठूलाठूला मुडामा र सुकेको पातहरूमा लुकेर बस्दछ। यो कहिलेकाहिँ नदी र ठूला पोखरीहरुका आसपासका घाँसे मैदानमा पनि बस्दछ। यसको टाउको फराकिलो हुन्छ । यसका आँखाहरु साना हुन्छन् । आँखाको नानी पहेँलो हुन्छ। यसको शरीर सेतो र छिरबिरे रङ्ग्को हुन्छ। यसको लम्बाइ करिब सात मिटर हुन्छ। यसको ओजन अन्दाजी ९० कि•ग्रा• सम्म हुन्छ। संसारमा पाइने विभिन्न सर्पहरुमध्ये यो सबैभन्दा ठूलो सर्प हो तर यो बिसालु हुँदैन ।यसले बख्रा र मृगका पाठाहरु पुरै निल्न सक्छ।
भौगोलिक वितरण
[सम्पादन गर्नुहोस्]वासस्थान
[सम्पादन गर्नुहोस्]खाना
[सम्पादन गर्नुहोस्]प्रजनन
[सम्पादन गर्नुहोस्]संरक्षण स्थिति
[सम्पादन गर्नुहोस्]विश्वका कैयौ मुलुकहरुले अजिङ्गरको संरक्षण गरेको पाइन्छ । खास गरि चिडियाखानामा सुरक्षित तरीकाले संरक्षण गर्ने गरेको देखिन्छ । घना जङ्गलमा सर्वसाधारणहरुले भेटाएमा राष्ट्रीय निकुञ्जको जिम्मा दिएर संरक्षण गर्ने गरेको देखिन्छ। यसरी अजिङ्गरलाई चिडियाखाना र राष्ट्रीय निकुञ्जमा सुरक्षित तरीकाले राखेर संरक्षण गरेको पाइन्छ ।