सामग्रीमा जानुहोस्

गोडैता नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोडैता नगरपालिका
गोडैता नगरपालिका is located in मधेश प्रदेश
गोडैता नगरपालिका
मधेश प्रदेशको नक्सामा गोडैता नगरपालिकाको अवस्थिति
गोडैता नगरपालिका is located in नेपाल
गोडैता नगरपालिका
गोडैता नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५८′N ८५°१६′E / २६.९७°N ८५.२६°E / 26.97; 85.26निर्देशाङ्कहरू: २६°५८′N ८५°१६′E / २६.९७°N ८५.२६°E / 26.97; 85.26
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखदेवेन्द्रकुमार यादव (जनता समाजवादी पार्टी, नेपाल)
 • उपप्रमुखअन्‍जना कुशवाहा (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा४८.६२ किमी (१८.७७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४६,१०६
 • घनत्व९५०/किमी (२५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

गोडैता नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक हो। नगरपालिका घोषणा गर्दा बहादुरपुर, बेल्हाजब्दी, भगवतीपुर, रोहुवा, रामवन, गोडैटा, बगदह, सिसौटिया र मधुवनी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गोडैता नगरपालिकाको कुल जनसङ्ख्या ५४,२७० रहेको छ भने यहाँ ९,३०३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]