प्रदेशसभा निर्वाचन, २०७४

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

प्रदेशसभा निर्वाचन नेपालको नवनिर्मित सात प्रदेशहरूको प्रदेश सभाको गठनको लागि प्रतिनिधिसभा निर्वाचनसँगै दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा सम्पन्न भएको हो । नेपालको सात वटै प्रदेशको प्रदेश सभाको लागि तय गरिएको ५५० सिटको (प्रत्यक्ष निर्वाचन प्रणालीबाट ३३० र सामानुपातिक निर्वाचन प्रणालीबाट २२०) लागि यो निर्वाचन सम्पन्न गरिएको हो । यो निर्वाचनले नेपाललाई एक सङ्घीय संरचनामा परिवर्तन गरेको छ ।[१]

निर्वाचन प्रणाली[सम्पादन गर्ने]

नतिजा[सम्पादन गर्ने]

सम्पूर्ण नतिजा[सम्पादन गर्ने]

प्रदेश नं. १[सम्पादन गर्ने]

राजनीतिक दल निर्वाचन चिन्ह प्रत्यक्ष सामानुपातिक कूल
सिट
मत % सिट मत % सिट
नेकपा (एमाले) CPN UML electoral symbol 2074.svg
नेकपा (माके) Election logo Maoist.jpg
नेपाली काङ्ग्रेस Nepali Congress Election Symbol.png
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल RPP Electoral Symbol.png
विवेकशील साझा Bsp.svg
राष्ट्रिय जनता पार्टी नेपाल Rajapa.svg
सङ्घीय समाजवादी फोरम Samajbadiforum.svg
नेकपा (माले) CPN-ML.png
नेपाल मजदुर किसान पार्टी Nwpeasantsparty.svg
राष्ट्रिय जनमोर्चा Rastriyajana.svg
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) Cpnunited.svg
नेपाल परिवार दल Pariwaldal.svg
नयाँ शक्ति पार्टी Election-Sign-Of-Naya-Shakti-Nepal.svg
अखण्ड नेपाल पार्टी
नेपाली जनता दल Nepalijanatadal.svg
खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल
बहुजन शक्ति पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी
कूल ५६ ३७ ९३

प्रदेश नं. २[सम्पादन गर्ने]

प्रदेश नं. ३[सम्पादन गर्ने]

प्रदेश नं. ४[सम्पादन गर्ने]

प्रदेश नं. ५[सम्पादन गर्ने]

प्रदेश नं. ६[सम्पादन गर्ने]

प्रदेश नं. ७[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Nepal elections explained", अन्तिम पहुँच २०१७-१२-१४ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]