प्रयोगकर्ता वार्ता:Tulsi/अभिलेख २

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

छलफलमा सहभागिताको लागी

सम्पादक साथीहरू नेपाली विकिपिडियाको चौतारीमा सम्पादक भेला सम्बन्धि छलफल भई रहेकोले सहभागिता तथा तपाईहरुको आफ्नो विचार राख्नको लागी अनुरोध गर्दछु । Nirjal Stha

प्रमुख लेख सम्बन्धी

प्रमुख लेखको लागी विभिन्न आवेदकहरूबाट आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समितिबाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन पश्चात मतदातको लागी सिफारिस भएकोले, यहाँमा आफ्नो मत राखि निर्णय प्रक्रियामा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं । कुरा गर्ने


The Admin's Barnstar
तपाईको प्रबन्धकको रूपमा निरन्तर तथा अथक योगदानहरूको कदर स्वरूप Zee10dr@ ») १५:५४, ९ जनवरी २०१७ (युटिसी(UTC))

रोकावट सम्बन्धमा

नमस्ते तुल्सी भगत जि! मेरो आइ पि ठेगाना समय समयमा ब्लक हुने गर्दछ। त्यो एसकारण कि राजा उप्रेती ज्यु लाई लागाईएको रोकवटको कारण धेरै आई पि मा रोक लाग्ने गर्दछ। रोकावट संख्या#603 र रोकावट लक्षित 36.253.254.0/24 को कारण मेरो आई पि ठेगाना ब्लक हुने गर्दछ। कृपया यसको समाधान गरिदिनु होला। --सन्दिप अधिकारीआउनुसवार्ता गरौँ ०७:५०, १८ जनवरी २०१७ (युटिसी(UTC))

उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल

उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल भई रहेकोले यहाँ आफ्नो विचार तथा राय राख्नु हुनको लागी अनुरोध गर्दछौं । Nirjal stha (कुरा गर्ने) ०६:११, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))

समीक्षा सहित मत राख्न अनुरोध

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--बिप्लब आनन्द (वार्ता) १३:१९, २३ फेब्रुअरी २०१७ (युटिसी(UTC))

विकी विमिन एडिटाथन

नमस्ते सम्पादक मित्र,
चौतारीमा गरिएको प्रस्तावमाथि यहाँ छलफल भइरहेको हुँदा यसमा भाग लिनका लागि अनुरोध गर्न चाहन्छु ।--बिप्लब आनन्द १६:१६, ६ मार्च २०१७

प्रस्ताव

नमस्ते सम्पादक मित्रहरू,
कृपया यस प्रस्ताव माथि आफ्नो मत राख्नुहोला ।--बिप्लब आनन्द १५:४५, ११ मार्च २०१७ (युटिसी(UTC))

An update from the Sustainability Initiative

Thank you for supporting the Sustainability Initiative!

Hi, Tulsi Bhagat! Thank you again for supporting the Sustainability Initiative, which aims at reducing the environmental impact of the Wikimedia movement. Over the past two years, more than 200 Wikipedians from all over the world have come together to push the Wikimedia movement towards greater sustainability.

What's new?

We are writing you this message because there is great news: The Board of Trustees of the Wikimedia Foundation has finally passed a resolution stating that the Foundation is committed to seeking ways to reduce the impact of its activities on the environment. Also, we have created a cool logo and found a nice name for the project which you can see on the right :-)

What's next?

Currently, we are working with Wikimedia Foundation staff to make sustainability a key priority for the selection of a new location for Wikimedia servers in Singapore. Also, we have presented the Wikimedia Foundation with a green energy roadmap to have all Wikimedia servers run on renewable energy by 2019.

Please help!

Let's keep this project moving forward – and there are several ways in which you can help:

  • Ask other Wikipedians to sign the project page as well – this way we can show the Wikimedia Foundation that this is an issue that the community really cares about.
  • Talk to Wikimedians you know about the importance of reducing the environmental impact of the Wikimedia movement.
  • Improve and translate the project page on Meta.

If you have any questions, you can contact us on on Meta. Again, thank you very much for your support! --Aubrey and Gnom (कुरा गर्ने) ०९:०३, ९ अप्रिल २०१७ (युटिसी(UTC))

प्रवन्धक अधिकारको पुन प्राप्तिको लागि निबेदन

Tulsi Bhagat जी नमस्कार मेरो प्रवन्धक अधिकार प्राप्त भएको राम प्रसाद जोशी प्रयोगकर्ता नाम भएको खाताबाट विकिपिडियामा लगइन समस्या भयो । मैले कति कोशिस गर्दा पनि लगइन गर्न सकेन यसैले मैले यहाँ निवेदन गरेको छु । आफ्नो राय प्रकट गर्नुहोला ।रमेश  वार्ता  २१:४९, १४ अप्रिल २०१७ (युटिसी(UTC))


Tulsi Bhagat ज्यु, मलाई यहाँ गएर अन्य प्रयोगकर्ता अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! - पिताम्बर भट्टराई(कुरा गर्ने) १०:२३, २२ अप्रिल २०१७ (युटिसी(UTC))

विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))

Invitation for felicitation program of Wiki Events Nepal during 2015

Wiki Events Nepal Invitation for felicitation program of Wiki Events 2015 in Nepal

Dear Tulsi, we heartily apologize for the delay due to some situational circumstances. It’s our pleasure to invite you to Wiki Events 2015 in Nepal winners awarding ceremony on 2nd September, 2017 at Masala Cottage, 2:00 pm onwards. We would like to ask few minutes of your time to provide your details here. Your contribution as a contributor made the Wiki Events 2015 in Nepal possible. We’d like to have a privilege of having you there.

Kind regards,

The Wiki Events Nepal Team

विकिपिडिया एसियाली महिना २०१७

विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । अघिल्लो वर्षहरूमा झै यस वर्ष पनि नोभेम्बर २०१७ महिना भरि यो प्रतियोगिता सञ्चालन हुने हुँदा सम्पूर्ण सम्पादक मित्रहरूलाई यसमा सहभागिता जनाउन साथै कुनै सुझाव भए छलफलमा सहभागी भई दिनु हुन अनुरोध गर्दछु ।

छलफलमा सहभागी हुन यस पृष्ठमा जानुहोस् ।

कार्यक्रमा सहभागी हुन सहभागी हुने मा जानुहोस् ।

विकिपिडिया एसियाली महिना २०१७

विकिपिडिया एसियाली महिनामा तपाईलाई स्वागत छ  !

विकिपिडिया एसियाली महिनाको शुरूवात भई सकेकोछ । यो प्रतियोगिता नोभेम्बर महिना भरि चल्ने छ । यस प्रतियोगिता सम्बन्धी केही तथ्यहरू यस प्रकार छ ।

  1. तपाईले तयार गर्नु भएको लेखहरू यस उपकरण मार्फत पेश गर्नुहोस । यसको लागी उक्त उपकरणमा गई कृपया लग इन वटन थिच्नुहोस र OAuth ले बाँकी सबै कार्य गर्नेछ । तपाईले आफ्नो इन्टरफेसको भाषा माथि दाँयाबाट परिवर्तन पनि गर्न सक्नु हुनेछ ।
  2. तपाईले आफ्नो लेख पेश गरे पश्चात यस उपकरणले लेखमा आयोजकहरूबाट पुनरावलोकनको लागी एउटा ढाँचा थप गर्ने छ । तपाईले आफ्नो प्रगती यसै उपकरण मार्फत जाँच गर्न सक्नु हुनेछ ।
  3. तपाईले आफ्नो योगदानको आधारमा यस कार्यक्रमको अन्त्यमा रिवार्ड प्राप्त गर्नु हुनेछ । यस सम्बन्धी नियमहरूको जानकारीको लागि समुदायको विकिपिडिया एसियाली महिना पृष्ठमा हेर्नुहोस् । सामान्यतया
  4. * यदि तपाईको ४ लेखहरू स्विकृत भएको खण्डमा विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
  5. * यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
  6. * यदि नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  7. यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  8. यदि तपाईका कुनै प्रश्न भए, तपाईले हाम्रो प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको [[वार्तालाप:विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१७|वार्ता]] पृष्ठमा राख्न सक्नु हुनेछ ।

विकी कार्यशाला-नेपाल

नमस्ते Tulsi/अभिलेख २ ज्यू,
समुदायको विकासको लागि विकी कार्यशाला-नेपाल प्रस्ताव गरिएको छ । तपाईलाई यस [[वार्तालाप:विकिपिडिया:विकी कार्यशाला-नेपाल|छलफल]]मा भाग लिन अनुरोध गरिन्छ ।--Biplab Anand १४:५३, २१ नोभेम्बर २०१७ (युटिसी(UTC))

Tulsi Bhagat ज्यू, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनुहुनको लागि अनुरोध गर्दछु । धन्यवाद ! Pitambar Bhattarai (कुरा गर्ने) ११:४३, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))

डेटाथन २०१७

नमस्ते Tulsi/अभिलेख २ ज्यू,

डेटाथन २०१७ विकिपिडियाको भातृयोजना विकिडेटालाई लक्षित गरी सञ्चालन गर्न लागिएको एक अनलाइन प्रतियोगिता हो । यस प्रतियोगिताको प्रथम संस्करण सन् २०१५ मा आयोजना गरिएको थियो । यस वर्षको डेटाथन प्रतियोगिताको मुख्य उद्देश्य नेपालको संविधानसभा निर्वाचन २०७० मा विजयी सभासदहरूको विवरणलाई विकिडेटामा सङ्ग्रह गर्नु रहेको छ । यो एक दिने अनलाइन प्रतियोगितामा सहभागिता जनाउन अनुरोध गर्दछौं ।

कार्यक्रमा सहभागी हुन आवेदन फारम पेश गर्नुहोस् ।- प्रतियोगिता आयोजक समूह

विकिडेटा डेटाथन २०१८

विकिडेटा डेटाथन २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । - MediaWiki message delivery (कुरा गर्ने) १७:३८, १ फेब्रुअरी २०१८ (युटिसी(UTC))

अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पादनथन प्रतियोगिता

मातृभाषा सम्पादनथन लोगो

नमस्ते नेपाली विकिपिडियन साथीहरू,
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिने (२१ फेब्रुअरी देखि २३ फेब्रुअरी सम्मका लागि) सम्पादनथन प्रतियोगिता सञ्चालन गर्नका लागि मैले समुदाय समक्ष चौतारीमा एउटा प्रस्ताव प्रस्तुत गरेको छु । यस प्रतियोगिता अवधिमा विश्वका भाषा, भाषा परिवारसँग सम्बन्धित लेख निर्माण गरिनेछ । कृपया यस प्रस्तावमाथि आ-आफ्नो मत राख्नुहोला । धन्यवाद --Biplab Anand (वार्ता)

मातृभाषा सम्पादनथन प्रतियोगिता

नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)

विकी विमिन एडिटाथन २०१८

विकी विमिन एडिटाथन २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । -MediaWiki message delivery (कुरा गर्ने) १३:५४, २० फेब्रुअरी २०१८ (युटिसी(UTC))

मातृभाषा सम्पादनथन प्रतियोगिता

नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)

विकी कार्यशाला-नेपाल

विकी कार्यशाला- नेपाल

नमस्ते विकी साथीहरू
विकी कार्यशाला-नेपालको आयोजनको लागि भइरहेको छलफलमा आफ्नो मत राख्नुहोस् । धन्यवाद-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द

विकी कार्यशाला नेपाल २०१८| समितिको लागि आवेदन आह्वान

विकी कार्यशाला नेपाल २०१८
विकी कार्यशाला नेपाल २०१८

विकी कार्यशाला नेपाल २०१८ सफलतापूर्वक आयोजना गर्नका लागि महत्वपूर्ण समितिहरू बनाइएको जानकारी गराउन चाहन्छौं । समितिमा रही योगदान दिन चाहने इक्षुक सदस्यले यो पृष्ठमा गई समितिको सदस्यताको लागि चाहिने अनुभव र कार्य हेर्न सक्नेछन् । कृपया यो लिङ्क खोली सदस्यताको लागि आवेदन दिनुहोस् । आवदेन फर्म भर्ने अन्तिम दिन २०१८ मार्च ३१ रहेको छ । थप जानकारीको लागि यो पृष्ठ हेर्न अनुरोध गर्दछौं ।-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द

निस्क्रियता सम्बन्धी सूचना

को सूचना पेन्डिनिष्क्रियताको कारण प्रशासकीय अनुमतिहरू निलम्बन

Information icon सन् २०१५ मार्चमा भएको सामुदायिक छलफल अनुसार हामी कुनै पनि प्रबन्धकलाई ६ महिनामा १०० भन्दा कम र कुनै महिनामा शुन्य सम्पादन भएको अवस्थामा सो प्रबन्धकलाई निस्क्रिय ठहर गर्दै प्रबन्धक अधिकारबाट मुक्त गर्ने प्रस्तावलाई सर्वसम्मतिले सफल बनाएका थियौं । सम्बन्धित वार्ताको निर्णयानुसार, आउने महिनामा यदि तपाईं आफ्नो प्रबन्धक अधिकारको प्रयोग गर्नुका साथै सक्रिय सम्पादनमा सहभागी नभएको देखिएमा तपाईंलाई प्रबन्धकीय अधिकारबाट मुक्त गर्न सकिनेछ । यदि तपाई आफ्नो प्रबन्धक अधिकारको प्रयोग गरेर यस विकिपिडियालाई सम्पन्न बनाउन चाहनुहुन्छ भने कृपया यथाशीघ्र, प्रशासक सूचनापाटीमा आफ्नो सक्रियता रहने लिखित प्रतिबद्धता व्यक्त गर्नुहोस् । यस सूचनालाई व्यक्तिगत पूर्वाग्रह नठानी एक सामान्य प्रक्रियाको रूपमा लिन समेत आग्रह गर्दछु । धन्यवाद — नेपाली विकी प्रबन्धक समूह~~~~--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:३४, १७ मे २०१८ (युटिसी(UTC))

छलफलमा सहभागी हुन अनुरोध!

नमस्ते,
नेपाली विकिपिडियाको चौतारीमा निम्नलिखित विषयहरूमा भइरहेको छलफलमा कृपया आफ्नो मत राखिदिनुहुन अनुरोध गर्दछु ।

  1. लेख र लिगेसी सम्बन्धी छलफल
  2. प्रमुख लेख सम्बन्धमा
  3. सम्भावित अनुलिपि पृष्ठहरू (२)
  4. क्याट-अ-लट टुल (ग्याजेट स्क्रिप्ट) असक्षम बनाउने सम्बन्धमा

धन्यवाद--Biplab Anand ०४:०५, ३ जुलाई २०१८ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१८

विकी लभ्स मोन्युमेन्ट्स
विकी लभ्स मोन्युमेन्ट्स

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।

धन्यवाद

मलाई सहि निर्देशन दिनु भएकोमा हजुरलाई धन्यवाद र टोटन्ह्याम हटस्पर लाई टोटन्ह्याम हटस्पर एफ.सी बनाइदिनु होला .... — यो अहस्ताक्षरित टिप्पणी: Prbtsubedi12345ले (वार्तायोगदान) १०:४१, ६ अगस्त २०१८ (नेप्रस)मा गर्नुभएको हो।

 सफल भयो Prbtsubedi12345ज्यू । धन्यवाद !तुल्सी भगत (वार्तालाप) १०:४८, ६ अगस्त २०१८ (युटिसी(UTC))

Bot-like edits

Hello Tulsi ji, I was watching your edits in RC. I'm just curious why you are making such minor edits for spelling corrections with your main account while this can be done by a Bot. I believe this Wikipedia has some really able users who can do this by Bot. To the best of my knowledge you too have a bot account. Then why such edits? --SM7--talk-- ११:०१, ६ अगस्त २०१८ (युटिसी(UTC))

Namaste SM7 Ji ! FYKI, This Wikipedia is lacking such really able bot users who can do such minor & needy changes. There are some bots available who can do this but the bots are inactive so far and the reason behind using my main account is that Crats hasn't shown their good interest at my Bot request. I've left messages at Bureaucrats' Noticeboard & their personal talk pages too but no any response from them. At last, I've closed the bot request discussion by myself. That's why, I have to use my main account for the maintenance. Thanks for your message !तुल्सी भगत (वार्तालाप) ११:१८, ६ अगस्त २०१८ (युटिसी(UTC))
Then, I'm afraid you should wait until you prove yourself and actually get botFlag. You must be aware that I am mostly active on bhwiki and hiwiki. and in the past there has been such an incident when hiwiki lost its one of the most valuable admins - one of the reasons being running bot script with main account. Probably you should not make such mistakes. Regards. --SM7--talk-- ११:३४, ६ अगस्त २०१८ (युटिसी(UTC))
PS: I believe both sanjivbot and sarojbot can do such edits on your request. --SM7--talk-- ११:३८, ६ अगस्त २०१८ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१८

विकिपिडिया एसियाली महिना २०१८ सम्बन्धमा यहाँ छलफल भई रहेको छ । कृपया आफ्नो अमुल्य राय दिनु हुन अनुरोध गर्दछौं ।

विकिपिडिया एसियाली महिना २०१८ को आयोजकको लागि प्रस्ताव

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ नोभेम्बरमा आयोजना हुने अनलाईन सम्पादन-थन विकिपिडिया एसियाली महिना को २०१८ को संस्करण कार्यक्रमको लागि आयोजकको लागि प्रस्ताव खुला गरिएकोले इच्छुक सम्पादकहरूले यहाँ गई नाम सूचिकृत गराउनु हुन अनुरोध गरिन्छ । MediaWiki message delivery (कुरा गर्ने) १६:१९, ५ अक्टोबर २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

फेब्रुअरी, २०१९ को प्रमुख लेखको लागी आवेदक हिमाल सुबेदी बाट गुजराणवाला लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गुजराणवाला मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - MediaWiki message delivery (कुरा गर्ने) १४:५८, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

मार्च, २०१९ को प्रमुख लेखको लागि आवेदक हिमाल सुबेदी बाट डकडकगो लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/डकडकगो मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - Biplab Anand (वार्ता) १०:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))

सहयोग

सर मेरो कमन्स ब्लकका बारेमा कुरा के हुदैछ सर । छिट्टो कुरा मीलाइ दिनुन सर, कृपया छिटो । मैले केही तस्बिरहरू आफैले लिएर राखेको छु विकिमा अवलोड गर्नका लागि । छिटो है सर ।

धन्यवाद ! ( नेपाल ''भूपेन्द्र श्रेष्ठ `भूपेन´ I 💘 NEPAL १०:१३, १५ जनवरी २०१९ (युटिसी(UTC)))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

आवेदक हिमाल सुबेदीले निम्नलिखित लेखहरूलाई प्रमुख लेख बन्नको लागि आवेदन गरेको हुनाले प्रमुख लेख समन्वय समिति बाट सो लेखहरू प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, निम्नलिखित लेखहरूमा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -Biplab Anand (वार्ता) १०:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))

तपाईंको लागि एक बार्नस्टार!

वास्तविक जीवन बार्नस्टार
तपाई यसको योग्य हुनुहुन्छ ;=) BRP ever ०९:३७, १८ जनवरी २०१९ (युटिसी(UTC))

नाम नेपालीमा गर्नु पर्ने सम्बन्धमा

https://meta.wikimedia.org/w/index.php?title=Wikicamp_Nepal_2018/Participation&mobileaction=toggle_view_desktop यस पृष्ठका हाम्रो नाम जे छ सोही कायम होस् भन्ने म चाहन्छु र प्रबन्धकको हकमा परिवर्तन गरिदिनुहोला र मैले पेश गरेका सुभाव पनि देखिने बनाइदिनुहुन आग्रह छ। पर्वत सुबेदी (कुरा गर्ने) १२:५८, १८ जनवरी २०१९ (युटिसी(UTC))

चेतावनी

मैले मेटामा आफ्नो प्रतिवेदन पेश गरे पछि, तपाईले मलाई अङ्ग्रेजी भाषामा सन्देश पठाएर केही कुरा भन्न खोज्नु भएको रहेछ। अन्य कुनै भाषाको प्रयोग गरेर सन्देश नपठाउनुहोला र मसँग सम्पर्क गर्न अथवा केही कुरा व्यक्त गर्न चाहानुहुन्छ भने मात्रै नेपाली माषामा पठाउनुहोला वा प्रयोग गर्नुहोला। पर्वत सुबेदी (कुरा गर्ने) ०८:२२, २० जनवरी २०१९ (युटिसी(UTC))

सुभाव

तुलसी भगत ज्यू तपाईंले मैले गरेको सम्पादन उल्टाएर गलत गर्नु भयो किन भने नेपालमा रहेका विद्यालयहरूमा अङ्ग्रेजी भाषाको नाम राख्न केनै पनि आवश्यक हुदैन र गर्नु पनि पर्दैन। अङ्ग्रेजी विकिपिडियाले यदि नेपालमा रहेका जतिपनि सामग्री बनाउँन पर्‍यो भने तल शीर्षक नेपालीमा राख्नु पर्छ र नेपाली विकिपिडियाले पनि अङ्ग्रेजीका सामग्रीहरूको पृष्ठ बनाउनु पर्दा तल शीर्षक अङ्ग्रेजी राख्न अावश्यक छ। तपाईंले अङ्ग्रेजी भाषा बुझ्नु हुन्छ भन्दैमा अङ्ग्रेजीमा शीर्षक राख्न अावश्यक छैन र यदि तपाईंलाई अन्य भाषामा शीर्षक राख्न मन लाग्छ भने अरबी भाषामा राख्नुहोस् जसले गर्दा अरबी भाषा बुझ्ने मानिसले पनि नाम शीर्षक बुझ्न सकुन , धन्यवाद - Bharatadhikarimb (कुरा गर्ने) १४:११, ८ फेब्रुअरी २०१९ (युटिसी(UTC))

बखवासमा गुज्रिएर रहेको नेपाली विकिपिडिया

तुल्सी जी!

तपाईंले मलाई भनेको कुरा कुनै सुक्ष्म पक्षमा कतै कतै बाट जाहेज जस्तो हो..कि भन्ने लाग्यो। किनभने मैले पछिल्लो समय (निरू थापा) लाई रिडाइरेक्ट गरेर निरु थापा र अनि छाब्दि बाराही मन्दिर नामक पृष्ठ बनाए, तर मलाई खै किन तँ-पाइले ```हजुरले पटक-पटक अर्को प्रयोगकर्ताद्वारा बनाईएको लेखबाट सामग्री हटाएर आफ्नो नयाँ लेखमा राखेर निर्माण गरेको देखियो । कृपया! यो बन्द गर्नुहोला र पृष्ठ सार्ने सुविधा जुनकि थप बटनमा पाउन सक्नुहुन्छ त्यसको प्रयोग गर्नुहोला ।´´´ भन्नू भयो अनि अचम्म लाग्यो। किनकि मलाई त यस्तो प्रक्रियात नेपालीको विकिपिडियाको पुरानो परम्परागत जस्तो लागेको छ। किनकि मेरा वा मैले देखेका कुनै पनि पृष्ठहरू पुन नयाँ पृष्ठमा बनाई सारिएको छ। तथा कुनै पनि अशुद्ध पृष्ठहरूलाई पनि रिडाइरेक्ट गरि सारीएको छ। तर अशुद्ध पृष्ठहरू हटाउन त्यति खासै पहल भने भए जस्तो लाग्दैन। त्यस्ता अशुद्ध तथा अनावश्यक पृष्ठहरूलाई थप बटनमा गएर सार्न भन्दा प्रबन्धकहरूले हेरेर पुन नहटाइ पुरानो पृष्ठ नाम मेटिने गरि सार्दिने वा पृष्ठ नै हटाइदिने गर्नु जरुरी छ। किनभने त्यस्तै विभिन्न कारणले गर्दा नेपाली विकिको गहिराई दिन प्रतिदिन बन्ने नयाँ पृष्ठहरू सँगै घट्दै जानेक्रम निरन्तर जारी रहेको छ। त्यसैले अनावश्यक बखवास कुरा तथा कार्यक्रमहरू भन्दा नेपाली विकिको गुणस्तरमा वृद्धि तथा विस्वासनियता बढाउन तर्फ केहिमात्रामा ध्यान दिने कि?????¿¿¿¿¿


(नोट:अनि तुल्सी जी मेरो कमन्स अनब्लक गर्ने कुरो कहाँ सम्म पुग्यो कि कुरा सुरूनै भएको छैन, हजुरले मेसेजमा कुरा हुदैछ भनेको भनेर भनेको)

'भूपेन्द्र श्रेष्ठ `भूपेन´'     १६:३५, १६ मार्च २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४९, ३ अप्रिल २०१९ (युटिसी(UTC))

प्रबन्धक सूचना

नमस्ते Tulsi/अभिलेख २ ज्यू,
हालै नेपाली विकिपिडियामा सामुदायिक छलफलको आधारमा निम्नलिखित नीतिहरू लागू गरिएको व्यहोरा सबैमा जानकारी गराइन्छ। धन्यवाद

--प्रबन्धक समूहको तर्फबाट Biplab Anand (talk) ०५:१९, १६ अप्रिल २०१९ (युटिसी(UTC))

किन ??

तुलसी भगत जी नमस्कार ! विकिपीडियामा केही राम्रा लेखहरूलाई अग्यात प्रयोगकर्ताहरूले न बिगारुन् भनेर अर्ध सुरक्षित गरिएका छन् । अर्ध सुरक्षित पृष्ठहरूलाई दर्ता भएका प्रयोगकर्ताहरूले मात्र सम्पादन गर्न सक्ने भएकाले कसैको सम्पादनबाट यदी पृष्ठ बिग्रिएमा पृष्ठ बिगार्ने प्रयोगकर्तालाई सम्झाउन सकिनुका साथै अन्य कुराको लागि पनि सजिलो हुन्छ । तपाईंले सबै अर्ध सुरक्षित पृष्ठहरूलाई असुरक्षित गर्दै जानुको कारण के हो बुझ्न सकिएन । जसलाई विकि सम्पादनको राम्रो जानकारी छ उसले लगइन नगरेर सम्पादन गर्छन् होला जस्तो त मलाई लाग्दैन । किन अर्ध सुरक्षित गरिएका लेखहरूलाई असुरक्षित गर्नु भएको हो ? सबै भाषाका विकिपिडियामा राम्रा लेखहरूलाई प्रवन्धकहरूले अर्ध सुरक्षित गरेर राख्छन् । तर तपाईं एक जिम्मेवार प्रवन्धक भएर पनि जानि जानी पृष्ठहरूलाई असुरक्षित गर्दै हुनुहुन्छ । यदी कुनै पूर्ण सुरक्षित पृष्ठलाई कुनै जानकार प्रयोगकर्ताले सम्पादन गर्न चाहेमा प्रवन्धकहरूलाई अनुरोध गरेर पृष्ठ असुरक्षित गराउने नियम त छ । तर तपाईंले आफै मनपरी गरेर पृष्ठ खोल्नु भयो किन ? --  वार्ता  २२:२९, २७ अप्रिल २०१९ (युटिसी(UTC))

@Ram Prasad Joshee: हजुरको जवाफ यहाँ पाउनुहुनेछ र हजुरलाई आग्रह गर्दछु आफ्नो विचार राखीदिन हुन्। धन्यवाद! — तुल्सी भगत (योगदान | वार्ता) ०५:००, २८ अप्रिल २०१९ (युटिसी(UTC))


धन्यवाद

नाम संरचना सुधार गरिदिनु भएको मा धन्यवाद ( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' ०३:३०, ५ मे २०१९ (युटिसी(UTC)))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))